• शरीरमा पानीको कमीले नैरनापुरमा चार जनाको मृत्यु भएको पुष्टि

    बाँके : शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एक जना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दि...

  • विपन्न वर्गसम्म सुरक्षित सरसफाइको पहुँच पुर्‍याउने काइदा

    सिरहा : नेपालको ४.५ प्रतिशत जनसंख्या अर्थात ३ लाख १ हजार ४ सय ९० जना सँग अहिले पनि आफ्नै शौचालय छैन । जनगणना २०७८ को नतिजा अनुसार उनीहरुले अहिले पनि खुला ठाउँमै दिसापिसाब गर्दै आएका छन् । कतिपय सँग शौचालय निर्माण गर्ने जग्गाको अभाव र कतिपय परिवारसँग शौचालय बनाउने समेत आर्थिक हैसियत नभएका कारण शौचालय बिहिन हुनुपरेको ब...

  • वास प्लानलाई कार्यान्वयन गर्ने राक्सिराङ गाउँपालिकाको निर्णय

    मकवानपुर : मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) लाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RNN) र Welthungerhilfe (WHH) को सहयोगमा तयार पारिएको वास प्लान कार्यपालिका बैठकबाट स्वीकृत भइसकेकाले यसलाई हस्तान्तरण गरी कार्यान्वयन गर्ने निर्णय...

  • झाडापखालाबाट चार जनाको मृत्यु, १० जना बिरामी

    बाँके : बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३, गेगली गाउँमा एक्कासि फैलिएको झाडापखालाबाट १० जना बिरामी परेका छन् भने आइतबार चार जनाको मृत्यु भएको हो । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राका अनुसार हरिराम पासीकी श्रीमती २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दन...

  • हिल्साको सार्वजनिक शौचालयमा ताला, खुला ठाउँमा शौच

    सिमकोट : नेपाल र चीनको सिमाना हिल्सामा सार्वजनिक शौचालय निर्माण भए पनि खुल्ला ठाउँमै शौच गर्न बाध्य छन् । शौचालय निर्माण सम्पन्न भए देखि नै ताला लगाएका कारण शौचालय सञ्चालनमा नआएको हो । नयाँ निर्माण भएको शौचालयमा कसले ताला लगाएको हो भन्ने समेत हिल्सावासीलाई जानकारी छैन । शौचालय निर्माण भएर एक पटक पनि प्रयोगमा नआए...

  • गण्डकी प्रदेशका ४० पालिकालाई वास प्लान सम्बन्धी पुनर्ताजगी तालिम

    पोखरा : गण्डकी प्रदेश सरकार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले वास फोकल पर्सन र गणकलाई पुनर्ताजगी तालिम दिएको छ। युनिसेफको प्राविधिक सहयोगमा  ४० स्थानीय तहका वास फोकल पर्सन र गणकलाई Water, Sanitation, and Hygiene (WASH) Inventory (पानीको मुहान देखि घर सम्मको GPS Mapping सहितको तथ्याङ्क) सम्बन्धी  पुनर्ताजगी ता...

  • फोहोर फाल्ने खोला सौन्दर्यस्थलमा परिणत हुँदै

    चितवन : चितवनको नारायणगढ बजार भएर बग्ने पुङ्गी खोलाको जग्गा संरक्षण गरी सौन्दर्यीकरण गर्ने कार्य सुरु भएको छ । कुनै समय यो खोला नारायणगढ बजारसहित वरपरबाट पौडी खेल्न आउनेको स्थल थियो तर केही वर्षदेखि फोहोर गरेर ढल मिसाउन थालेपछि यसको संरक्षणसँगै सौन्दर्यीकरण गर्न थालिएको हो । भरतपुर महानगरपालिकाले यो खोलाको सीमाङ...

  • मिसाए फोहोर, छुट्याए मोहर

    धनकुटा : फोहोर फाल्ने ठाउँ भन्नेबित्तिकै जताततै फोहोरैफोहोर, दुर्गन्ध, किरा झिँगाले घेरिएको जानै नसकिने ठाउँ जस्तो लाग्न सक्छ । हुन पनि फोहोर व्यवस्थापन केन्द्रको दृश्य प्रायः त्यस्तै नै हुन्छ । तर धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा न त फोहोर छरपस्ट छ, न दुर्गन्ध र किरा झिँगाले घेरिएको छ । फोहोर व्यवस...

  • रोल्पाका चार जनामा हैजा संक्रमण

    काठमाडौं : रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा संक्रमण भएको पुष्टि भएको छ । एउटै वडाका चार जनामा हैजा पुष्टि भएको लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताले जानकारी दिनुभयो। संक्रमित हुनेमा ८० बर्ष, २६ बर्ष र १८ वर्षका तीन महिला तथा ८ वर्षका एक बालक छन् । यो सँगै ...

  • खानेपानी तथा सरसफाइ नियमावलीलाई सर्वस्वीकार्य बनाउने मन्त्री यादवको प्रतिवद्धता

    चितवन : संघीय खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले नागरिकहरुको खानेपानीको संवैधानिक हक सुनिश्चितताका लागि स्वयंसेवी रुपमा योगदान गरेकोले उपभोक्ता संस्थाहरुको क्षेत्राधिकार खुम्च्याउने आफूहरुको कुनै मनसाय नभएको प्रष्ट पार्नुभएको छ । “हामीले उपभोक्ता संस्थाको प्रतिकूल हुनेगरी खानेप...