• नन्दबाबा खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

    सिरहा : सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित बाल्टीयामा निर्माण गरिएको नन्दबाबा खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। बिएमजेड र भिसीएको मुख्य सहयोगमा डब्लुएचएच सँगको साझेदारी तथा कर्जन्हा नगरपालिका सँगको सहकार्यमा सबल नेपालद्धारा सञ्चालित ‘सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा ...

  • संयुक्त अनुगमन टोलीद्धारा खानेपानी आयोजनाको अनुगमन

    हुम्ला, सिमकोट : हुम्लाको नाम्खा गाउँपालिका र सुस्वाको संयुक्त अनुगमन टोलीले पालिकाको वडा नं. ४ मा हालै निर्माण सम्पन्न भएको छातेसी खानेपानी तथा सरसफाइ योजनाको अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा र उपाध्यक्ष तक्दिर लामाको नेतृत्वमा खानेपानीको इन्टेक देखि धाराको अनुगमन गरिएको हो । गा खानेपानी आयो...

  • चार पत्रकारलाई फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कार

    चितवन : खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघको २२ औं स्थापना दिवसको अवसरमा चार जना पत्रकार फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । टेलिभिजनतर्फ एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी, अखबारतर्फ चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ उकेरा अनलाइनका जगतदल जनाला बि.क.. र रेडियो...

  • कमलले ल्यायो निःशुल्क मोबाइल सार्वजनिक शौचालय

    झापा : झापाको कमल गाउँपालिकाले आवश्यकता अनुसार एक स्थानबाट अर्को स्थानमा सार्न मिल्ने मोबाइल सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ। कमल पालिकाको वडा नं। ५ पाडाजुँगी बजारमा यस्तो सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको पालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । खुला दिसामुक्त पालिका घोषणा कार्यान्वयनमा सहयोग पुर्‍याउने...

  • बुढीगंगामा सम्पत्तिको आधारमा सरसफाइ शुल्क, बढी सम्पत्ति कर तिर्ने सेवाग्राही मर्कामा

    विराटनगर : मोरङको बुढीगङ्गा गाउँपालिकाले एकीकृत सम्पत्ति करमा जोडेर सरसफाइ शुल्क असुल्ने गरेको हो । ग्रामीण परिवेश र खुला क्षेत्र बढी भएको बुढीगङ्गा औद्योगिक गाउँपालिकाका रूपमा विकसित छ । पालिकाका अधिकांश बस्तीमा उत्सर्जन हुने प्लास्टिक बाहेकका फोहोर आफैँले व्यवस्थापन गर्दै आएका छन् भने पालिकालाई सबै घरधुरीले फोहोर...

  • वडाका नेतृत्वकर्ताहरुलाई हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण

    काठमाडौं : वडाका नेतृत्वकर्ताहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छता र हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिईएको छ। काठमाडौं महानगरपालिकाको वडा नं. ११, १२, १३, १४ र २१ तथा गोकर्णेश्वर नगरपालिकाको वडा नं. ५, ७ र ८ का निर्वाचित वडा सदस्यहरू, सामुदायका नेतृत्वकर्ताहरू र स्वास्थ्य प्रवर्द्धन केन्द्...

  • देशैभरिका संघीय खानेपानी आयोजना प्रमुखहरुले बुझाए खानेपानीमन्त्री समक्ष ज्ञापन पत्र

    काठमाडौ : देशैभरि छरिएर रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका आयोजना प्रमुखहरुले आयोजना कार्यालयहरुले भोग्दै आएको समस्या र चुनौती तथा तत्काल सम्बोधन गर्नुपर्ने बिषयहरु समेटेर खानेपानीमन्त्री प्रदीप यादव समक्ष ज्ञापन पत्र बुझाएका छन् । खानेपानीमन्त्री प्रदीप यादवलाई भेटेर देशभरिका २० वटै संघीय खा...

  • स्थानीय तहको खानेपानी गुणस्तर सर्भिलेन्स समिति कसरी गठन गरिन्छ ?

    काठमाडौ : स्थानीय तह (महानगरपालिका/उप–महानगरपालिका/नगरपालिका र गाउँपालिका) अन्तर्गत रहेका खानेपानी आयोजना, पानी प्रशोधन केन्द्र र टेंकरबाट खानेपानी वितरण प्रणालीको नियमन, अनुगमन, परीक्षण र पृष्ठपोषण प्रदान गर्नको लागि एक खानेपानी गुणस्तर सर्भिलेन्स समितिको गठन गर्नुपर्छ । राष्ट्रिय खानेपानी गुणस्तर सर्भिलेन्स नि...

  • ‘एक पालिका एक दिसाजन्य लेदो प्रशोधन केन्द्र’को सम्भाव्यता अध्ययन हुँदै

    काठमाडौ : सरसफाइलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न ‘एक पालिका एक दिसाजन्य लेदो प्रशोधन केन्द्र’ (FSTP) को अवधारणा अगाडि बढाईने भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागले प्रत्येक पालिकामा यसको आवश्यकता र सञ्चालन तथा व्यवस्थापनका बिषयमा अध्ययन गर्ने भएको छ। विभागले प्रत्येक पालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्र ...

  • दार्मा गाउँपालिकालाई सरसफाइयुक्त बनाइने

    सल्यान : दार्मा गाउँपालिका–२, लिरापाजाकी बिर्मी ओली उमेरले ७३ वर्ष पुगे पनि उहाँको घरभित्र र घरबाहिरको सरसफाइको सक्रियतामा कुनै कमी आएको छैन । बिहान सखारै उठ्नु, धारामा जानु र छेउछाउको फोहोर हटाउनु उहाँको नियमित काम जस्तै छ । घर वरिपरि र धारा वरिपरि उहाँले प्रायः नियमित सफाइ गर्नुहुन्छ । पहिले सामान्य व्यक्तिगत सरस...