धादिङ : धादिङको गंगाजमुना गाउँपालिकालाई ०८३ चैत १५ गते भित्र सफा र स्वच्छ पालिका घोषणा गर्ने गरी लक्ष्य निर्धारण गरिएको छ। शान्ति नेपालको साझेदारीमा भएको दुई दिने पूर्ण सरसफाई अभियान तालिममा वडागत कार्ययोजना निर्धारण गरेको हो । गाउँपालिकाको वडा नम्बर ३ लाई एक वर्ष अघि नै सफा र स्वच्छ वडा घोषणा गरिसकेको छ । वडा न...
सरसफाइ
-
-
जाइका तर्फको काम सके पनि संस्थान तर्फको काम अधुरै, अधुरो योजना खानेपानीमन्त्रीद्वारा उदघाटन हुँदै
पोखरा : पोखराको खानेपानी सुधार आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले आफ्ना तर्फको काम पूरा गरे पनि खानेपानी संस्थानका तर्फबाट गर्नुपर्ने काम अधुरै राखेर उद्घाटनको तयारी गरिएको छ । खानेपानी सुधार आयोजनाको आज खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गर्ने कार्यक्रम छ । पोखराबासीको धारामा शुद्ध पिउने ...
-
खानेपानीलाई स्वास्थ्यसँग जोडेर योजना निर्माण गर्नुपर्छ : मुख्यमन्त्री लामा
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले खानेपानीलाई नागरिकको स्वास्थ्यसँग जोडेर योजना निर्माण गर्नुपर्ने बताउनु भएको छ ।Welthungerhilfe (WHH), नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN), वाइन टु वाटर, वाटर एड नेपाल, अक्सफाम, प्लान इन्टरनेसनल लगायत संस्थाको सहयोगमा बागमती प्रदेशको खानेपानी, ऊर्जा...
-
२० बर्ष अघि बनेका खानेपानी संरचना र सेवा अझै उस्तै, तर कसरी ?
दैलेख : करिब २० बर्ष अघि बनेका खानेपानीका संरचनाहरु अहिले पनि उस्तै छन् । खानेपानीको सेवास्तर वृद्धि गरी केही समय अघि सबै संरचनामा रंग रोगन गरेपछि झनै नयाँ संरचना जस्तै देखिएका छन् । खानेपानीका संरचनाहरु टिकाउ हुनुमा खानेपानीको नियमित मर्मत सम्भार र रेखदेख नै प्रमुख ठान्छन् खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु...
-
वास सुशासनमा रोल्पा उत्कृष्ट, मेयर घर्ती च्याम्पियन घोषित
रोल्पा : खानेपानी, सरसफाइ र स्वच्छता (वास) सुशासनमा उत्कृष्ट काम गर्दै रोल्पा नगरपालिकाका प्रमुख ‘च्याम्पियन मेयर’ घोषणा हुनु भएको छ। नेपाल नगरपालिका संघले खानेपानी, सरसफाइ र स्वच्छता (वास) सुशासनको स्तरीकरण विश्लेषण गरी सफल पालिका प्रमुख (Champion Mayor) घोषणा गरेको हो । लुम्बिनी प्रदेश स्थित कपिलवस्तुको चन्द्र...
-
जलवायु परिवर्तनले पानीको गुणस्तर, मात्रा र पूर्वाधारमा गम्भीर प्रभाव : वाटर सेक्टर लिडर नादिरा
काठमाडौ : एस.एन.भी. नेपालका वाटर सेक्टर लिडर नादिरा ख्वाजाले जलवायु परिवर्तनले पानीको गुणस्तर, मात्रा र खानेपानीको पूर्वाधारमा गम्भीर असर परेको बताउनु भएको छ । ‘उत्थानशील समावेशी खानेपानी, स्वच्छता तथा सरसफाइ प्रणालीको माध्यमबाट नेपालको जलवायु संकटासन्नता सम्बोधन गर्ने’ परियोजनाको सिकाई आदानप्रदान कार्यक्रममा उह...
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
काभ्रेपलाञ्चोक : जिल्लाका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि एसियाली विकास बैंक (एडिबी)ले पुनःनिर्माणमा सहयोग गर्ने भएको छ । एडिबीका देशीय निर्देशक अनौड कौकोइससहिका पदाधिकारी तथा खानोपानी आयोजनाको बोर्ड अध्यक्ष एवं धुलिखेल नगरपाल...
-
सरसफाइ पर्यटनको हब बन्दै महालक्ष्मी र वालिङ नगरपालिका
काठमाडौं : महालक्ष्मी नगरपालिकाको वडा नं. ८ स्थित दिसाजन्य लेदो प्रशोधन केन्द्रको ३ सय भन्दा बढीले अवलोकन गरेका छन् । प्रशोधन केन्द्रको रेकर्ड अनुसार गत बर्षको अक्टोबर देखि हालसम्म ३ सय भन्दा बढीले अध्ययन अवलोकन गरेका हुन् । अवलोकन गर्न आउनेमा विश्वविद्यालयका प्राध्यापक, सरसफाइ क्षेत्रका अध्येता, इन्जिनियरिङ अध्ययन...
-
चाँगुनारायणको मझुवामा सुधारिएको चुल्होको प्रबर्द्वन
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं.७ को करिब १० घरमा सुधारिएको चुल्हो निर्माण गरी प्रयोगमा ल्याईएको छ । ग्लोबल पिस फाउन्डेसन नेपालको सहयोग तथा चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा वडा नं. ७ को मझुवामा सुधारिएको चुल्हो निर्माण गरी प्रयोगमा ल्याईएको चाँगुनारायण नगरपालिकाकी वास सहजकर्ता मेनुका थापाले जान...
-
सरस्वती माध्यमिक विद्यालय ‘दुई तारे’ घोषणा
दैलेख :दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ ठूलो ओइरी स्थित सरस्वती माध्यमिक विद्यालयलाई ‘दुई तारे’ विद्यालय घोषणा गरिएको छ । बिद्यालय सेवाक्षेत्र भित्र पर्ने ग्रामीण बस्तीहरु सहित विद्यालय भित्रका सूचक पूर्वाधारहरु निर्माण तथा व्यवस्थापन गरे पछि विद्यालयलाई दुई तारे घोषण गरिएको हो । डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष कला...
- « Previous Page
- 1
- …
- 81
- 82
- 83
- 84
- 85
- …
- 396
- Next Page »











