• काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना – २ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयद्वारा संचालित ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना’ को पहिलो चरण सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका दशकौं देखिका पुराना र जीर्ण भएका खानेपानीका पाइपलाइनहरूलाई नयाँ वितरण प्रणाली निर्माण गरी विस्थापित गर्ने र चुहावट रहित क...

  • मानव मलमूत्रको व्यवस्थापन भनेको के हो ? स्वस्थ जीवनका लागि यो किन जरुरी छ ?

    मानव मलमूत्रको व्यवस्थापन भनेको मानिसको मलमूत्रलाई सुरक्षित,स्वच्छ र वातावरणमैत्री तरिकाले सङ्कलन, ढुवानी, प्रशोधन र विसर्जन वा पुनः प्रयोग गर्ने प्रक्रिया हो। यो व्यवस्थापनले मानिसको स्वास्थ्य, वातावरणीय सरसफाइ, र जल स्रोतहरूको संरक्षणमा ठूलो भूमिका खेल्दछ। मलमूत्रमा विभिन्न प्रकारका रोगजन्य सूक्ष्मजीव, कीटाणु,...

  • घर नक्सा पास गर्न गोदावरीमा सेप्टिक ट्याङ्क अनिवार्य

    कैलाली : कैलालीको गोदावरी नगरपालिकाले घर नक्सा पास गर्न सेप्टिक ट्याङ्क अनिवार्य समावेश भएको हुनुपर्ने व्यवस्था लागु गरेको छ। नयाँ घर निर्माण गर्ने घरधनीले घरको नक्सामा सेप्टिक ट्याङ्कको डिजाइन समावेश गरेमा मात्र नक्सा पास गर्ने व्यवस्थालाई अनिवार्य गराउँदै आएको गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्टलाई बताउनुभयो। ...

  • सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिनेछ : मन्त्री यादव

    वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनु भएको छ । आज पर्सा जिल्लाको सिर्सिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सिर्सिया नदीमा दिनानुदिन बढ्दै गएको प्रदूषणको अवस्थालाई गम्भीरतापूर्वक लिँदै त्यसको तत्...

  • शारदा नगरपालिकामा मानव मलमूत्र व्यवस्थापनको समस्या आउनु अघि नै पूर्व तयारी

    सल्यान : सल्यानको शारदा नगरपालिकाले मानव मलमूत्र व्यवस्थापनको समस्या आउनु अघि नै यसबारे पूर्व तयारी गरिसकेको छ । नगरपालिकाले यस सम्बन्धी समस्या आएमा समाधानका लागि पूर्व तयारी स्वरुप कानुनी औजारहरु निर्माण गरिसकेको छ । शारदा नगरपालिकामा सुरु भएको ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सम्बन्...

  • घोराहीमा मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा हुँदैछन् यी काम

    दाङ : दाङको घोराही उपमहानगरपालिकाले मानव मलमूत्रको असुरक्षित विसर्जनबाट हुन सक्ने सम्भावित स्वास्थ्य जोखिमलाई कम गर्न मानव मलमूत्र व्यवस्थापनको काम गर्दै आएको छ । नगरपालिकाले आफ्नै स्रोत साधनको व्यवस्था गरी नगरक्षेत्रको मानव मलमूत्रलाई विगत देखि नै व्यवस्थापन गर्दै आएको खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखाका प्रमख लक्...

  • नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी युएन ह्याबिट्याट र गोरखा नगरपालिका बीच छलफल

    गोरखा : गोरखा नगरपालिका र युएन ह्याबिट्याट बीच नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी छलफल भएको छ । गोरखा नगरपालिकामा ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सञ्चालन गर्न यस अघि भएको सम्झौताको पछि आइतबार नगरपालिका र युएन ह्याबिट्याट बीच छलफल भएको हो । नगरपालिकाले मानव मलमूत्र व्यवस्थापनका लागि गर...

  • नगरव्यापी समावेशी सरसफाइ एलायन्सको बैठक धुलिखेलमा सम्पन्न

    धुलिखेल : नगरव्यापी समावेशी सरसफाइ एलायन्स (सिविसान) को १९ औं बैठक धुलिखेलमा सम्पन्न भएको छ । सिविसानको सदस्य काठमाडौ विश्वविद्यालयले आयोजना गरेको सिविसान बैठकको सुरुमा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डा. भीम श्रेष्ठले नेपाल टेक्नोलोजी इनोभेटिभ सेन्टरको अवधारणा, खानेपानी तथा सरसफाइ क्षेत्रमा सेन्टरले गरिरहेको नवप्रव...

  • नगरव्यापी समावेशी सरसफाइ एलायन्सको बैठक धुलिखेलमा

    धुलिखेल : नगरव्यापी समावेशी सरसफाइ एलायन्स (सिविसान) को १९ औं बैठक धुलिखेलमा सम्पन्न भएको छ । काठमाडौ विश्वविद्यालयले आव्हान गरेको सिविसान बैठकको सुरुमा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डा. भीम श्रेष्ठले नेपाल टेक्नोलोजी इनोभेटिभ सेन्टरको अवधारणा, खानेपानी तथा सरसफाइ क्षेत्रमा सेन्टरले गरिरहेको नवप्रवर्तनको कामबारे ज...

  • प्रतिदिन ३ करोड ७० लाख लिटर क्षमताको फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण

    ललितपुर : ललितपुरको धोबिघाटमा निर्माण भएको फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माण सम्पन्न भएको प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको धोविघाट फोहोरपानी प्रशोधन केन्द्रको परिक्षण गरिएको हो । गत वर्ष निर्माण सम्पन्न भई प्रारम्भिक परिक्षण शुर...