नेपालमा खानेपानी र सरसफाइलाई मानवअधिकारको रूपमा स्वीकार गरिए पनि व्यवहारमा सरसफाइ अझै पनि प्राथमिकतामा पर्न सकेको छैन। सडक, बिजुली, स्वास्थ्य र शिक्षालाई जति प्राथमिकता दिइन्छ, सरसफाइलाई त्यति नै गम्भीरताका साथ सार्वजनिक सेवाको रूपमा अघि बढाइएको अवस्था देखिँदैन। जबकि सरसफाइ प्रत्यक्ष रूपमा जनस्वास्थ्य, व...
पूर्ण सरसफाइ
-
-
वास सुशासनमा महिलाको नेतृत्व प्रबर्द्वन गर्न मधेशमा पुरुष नेतृत्व र स्थानीय सरकारको प्रतिबद्धता
जनकपुरधाम : खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सुशासनमा महिलाको नेतृत्व सुदृढ गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले मधेश प्रदेशको बर्दिबासमा दुई दिने ‘’महिला नेतृत्व प्रवद्र्धनका लागि पुरुष सहकार्य तथा स्थानीय सरकारको दायित्व’’ बिषयक कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न गर्यो । Welt...
-
फागुन २१ को चुनाव र हराएको सरसफाइ एजेन्डा : घोषणापत्रमा ‘मौन’ किन ?
काठमाडौ : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा पुराना देखि नयाँ भनिएका दलहरू चुनावी प्रतिस्पर्धामा छन्। सबै दलले सार्वजनिक गरेका घोषणापत्रमा खानेपानी, जलस्रोत संरक्षण, फोहोर व्यवस्थापन र वातावरणीय सुधारका विषय समेटिएका छन्। तर, नागरिकको दैनिक जीवन, जनस्वास्थ्य र मानवीय मर्यादासँग प्रत्यक्ष ज...
-
सरसफाइका लागि तथ्यपरक तथ्याङ्कको जरुरी किन ?
सरसफाइ (Sanitation) कुनै पनि समाजको स्वास्थ्य, सम्मान र समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। सुरक्षित शौचालय, स्वच्छ पानी, फोहोर व्यवस्थापन र व्यक्तिगत सरसफाइका अभ्यासहरूले मानव जीवनको गुणस्तर निर्धारण गर्छन्। तर यी सबै कार्य प्रभावकारी रूपमा अघि बढाउनका लागि तथ्यपरक तथ्याङ्क (evidence based data) अत्यन्त आवश्य...
-
प्रकृतिमा आधारित ढल प्रशोधन प्रणाली र यसको उपयोगिता
ढल व्यवस्थापन आजका सहर र बस्तीहरूको सबैभन्दा गम्भीर वातावरणीय चुनौतीमध्ये एक हो । जनसंख्या वृद्धि, अनियन्त्रित सहरीकरण र जीवनशैलीमा आएको परिवर्तनसँगै दैनिक रूपमा निस्कने फोहोर पानीको मात्रा तीव्र रूपमा बढ्दै गएको छ । यस्ता अवस्थामा महँगो मेसिन, धेरै ऊर्जा र जटिल प्रविधिमा आधारित ढल प्रशोधन प्रणाली सबै ठाउँका लागि व्...
-
दिसाजन्य लेदो प्रशोधन केन्द्र सहितको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र महिनादिन भित्रै सञ्चालनमा आउने
धनगढी : बढ्दो सहरीकरणसँगै उत्पन्न हुँदै गएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–७, पटेला जंगल क्षेत्रमा निर्माण भइरहेको दिसाजन्य लेदो प्रशोधन केन्द्र सहितको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र अन्तिम चरणमा पुगेको छ। करिब २२ हेक्टर क्षेत्रफलमा फैलिएको यो प्रशोधन केन्द्र एशियाली...
-
देवचुली- ६ पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा
देवचुली : नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ६ लाई ‘पूर्ण सरसफाइ उन्मुख क्षेत्र’ घोषणा गरिएको छ । सरसफाइ, स्वच्छता तथा प्रत्येक घरमा खानेपानीको धारा पुगेपछि वडालाई बिहीबार नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो। नेपाल सरकार खानेपानी...
-
१७ नगरपालिकाका प्रतिनिधिहरूलाई नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तीनदिने तालिम
काठमाडौं : नगरव्यापी समावेशी सरसफाइ प्रणालीको अवधारणाबारे जानकारी र व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तीनदिने तालिम नगरकोटमा भैरहेको छ । नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम अन्तर्गत राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क...
-
सेप्टिक ट्याङ्कीमा भेन्ट पाइप नराख्दा के हुन्छ ?
काठमाडौ : घर, विद्यालय, कार्यालय वा सार्वजनिक शौचालय, जहाँसुकै बनेको सेप्टिक ट्याङ्कीमा कतै कतै एउटा सानो तर अत्यन्तै महत्वपूर्ण संरचना छुट्ने गरेको पाइन्छ, ग्यास पाइप अर्थात् भेन्ट पाइप। धेरैजसोले “ट्याङ्की त बनाइयो, अब काम सकियो” भन्ने सोच राख्छन्। तर यही सोचले भविष्यमा स्वास्थ्य, सुरक्षा र संरचनागत गम्भीर समस्या...
-
दुई खाल्डे चर्पी: दिसाबाट मल, डरबाट भरोसा
धनुषा : धनुषाको एक घरको पछाडि पट्टि बनेको दुई खाल्डे चर्पी आज बिहान पनि शान्त छ। बायाँपट्टि प्रयोगमा रहेको खाल्डो, दायाँपट्टि बन्द गरिएको अर्को खाल्डो भित्र चुपचाप समयले आफ्नो काम गरिरहेको छ। त्यही बन्द खाल्डोभित्र, दुई वर्षदेखि, दिसा बिस्तारै माटो बन्दैछ। लक्ष्मी सहनी यही चर्पी प्रयोग गर्छिन्। “पहिले जहाँ खुला ठाउँ त...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 149
- Next Page »











