काठमाडौ : सहर, बजार, घरखेत जताततै प्लास्टिक प्रदूषणले आक्रान्त बनाइरहेका बेला केही हात प्लास्टिकको विकल्प खोज्न र प्रयोग कम गराउन एकजुट भएका छन् । सरकारले नेपालमा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । प्लास्टिक झोलाको विकल्प आमनागरिकले पाउन नसकेका बेला धीरज श्रेष्ठले प्लास्टिकको विक...
पूर्ण सरसफाइ
-
-
खानेपानीमन्त्रीद्वारा फोहोरपानी प्रशोधन केन्द्रको निरीक्षण,सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गर्न निर्देशन
ललितपुर : खानेपानीमन्त्री प्रदीप यादवले बाढी पहिराका कारण निम्तिने सम्भावित जोखिमका लागि पूर्ण रुपमा सतर्क रही काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबीघाटस्थित निर्माणाधीन फोहर पानी प्रशोधन केन्द...
-
मलमूत्र व्यवस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ सम्बन्धी तालिम
धादिङ : धादिङको धादिङबेसीमा मलमूत्र व्यवस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ सम्बन्धी तालिम सम्पन्न भएको छ। पालिका तथा विकास साझेदारहरूका लागि मानव मलमूत्र व्यबस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ प्रणालीको बिषयमा प्रारम्भिक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । शान्ति नेपाल धादिङसँगको सहकार्यमा व...
-
कमलबजार नगरपालिका वडा नं. २ सफा तथा स्वच्छ क्षेत्र घोषणा
अछाम : राष्ट्रिय सरसफाइ सप्ताहको सन्दर्भमा अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. २ लाई “सफा तथा स्वच्छ क्षेत्र (पूर्ण सरसफाइ उन्मुख क्षेत्र)”को रूपमा घोषणा गरिएको छ। संविधानसभा सदस्य भरत साँउदको प्रमुख आतिथ्यतामा वडा नं. २ लाई औपचारिक रूपमा सफा तथा स्वच्छ क्षेत्र घोषणा गरिएको हो। कार्यक्रमको सभापतित्व वडाध्यक्...
-
वनगाड कुपिण्डेको पाट्के टोल पूर्ण सरसफाइ उन्मुख टोल घोषणा
सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ स्थित टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारी नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । सुरक्षित पिउने पानीको व्यवस्था,...
-
उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट
काठमाडौं : उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताउनुभएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले सहरी विकास मन्त्रालयले बागमत...
-
पदचापको जादु: जहाँ पाइला पर्छ, त्यहीँ बानी बदलिन्छ
बर्दिया : "शौचालय गएपछि हात धुनुपर्छ" यो कुरा हामीले थुप्रैपटक दोहोर्याएका छौं, शिक्षकले सम्झाएका छन्, अभिभावकले सिकाएका छन्। तर के नानीबाबुहरूले साँच्चिकै यो व्यवहार अपनाइरहेका छन् त? बर्दियाको बारबर्दिया नगरपालिका–७ मा रहेको जनता माध्यमिक विद्यालयले यसको उत्तरमा 'हो' भन्न मिल्ने एउटा सुन्दर उदाहरण प्रस्तुत ग...
-
वास प्लानको आधारमा गरिएको प्लानिङ र बजेटिङले मात्र योजनाबद्ध विकास : सहसचिव श्रेष्ठ
ललितपुर : खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले वास प्लानको आधारमा गरिएको प्लानिङ र बजेटिङले मात्र योजनाबद्ध विकास हुने भएकाले सबै स्थानीय तहहरुलाई सोही अनुरुप गर्न गराउन आग्रह गर्नुभएको छ । गोदावरी प्रावल्य वास परियोजनाले गोदावरीमा आयोजनामा युरोपियन युनियन, यु.एन. ह्याबिटाट, वाटर एड, स्वीडेनको भ्याकिन लगायत ...
-
कमलामाई नगरपालिकाका दुई टोल एकैसाथ सफा र स्वच्छ समुदाय घोषणा
सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका, वडा नं. २ को निबुवाटार र तल्लो बोहोरे टोललाई एकसाथ सफा र स्वच्छ टोल घोषणा गरिएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा नं. २ का वडा अध्यक्ष इन्द्र वाइवाको अध्यक्षतामा निबुवाटार टोलका २५ घर र तल्लो बेहोर टोलका २७ गरी ५२ घरध...
-
फोहोरपानी प्रशोधन केन्द्रले जब स्वीडेनका वास विज्ञहरुको ध्यान तान्यो
काठमाडौं : शहरका गल्ली गल्लीदेखि नदी किनारासम्म फैलिएको फोहोरपानीको कथा सुन्न स्वीडेनबाट नेपाल आएका सरसफाइ विज्ञहरूको एक टोली गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रमा पुग्यो । टोलीले फोहोरपानी प्रशोधन केन्द्रको स्थलगत अवलोकन गर्दै नेपालको शहरी सरसफाइ प्रणालीमा गहिरो चासो व्यक्त गर्यो । गम्भीर अनुहार, चासोले ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 141
- Next Page »










