• चरिकोटमा फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनको तयारी, छुटेका घरलाई पनि नेटवर्कमा जोडिने

    दोलखा : चरिकोटस्थित विकेन्द्रित फोहोरपानी प्रशोधन केन्द्र (डिवाट्स) सञ्चालनमा ल्याउने तयारी गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, आयोजना व्यवस्थापन कार्यालय विभाग मार्फत निर्माण गरिएको उक्त आयोजना अब सञ्चालनको चरणमा पुगेको हो। एशियाली विकास बैंकको ऋण स...

  • WTO को नेतृत्व संहाल्दै डा.श्रेष्ठद्वारा सरसफाइको नयाँ अध्याय सुरु भएको उदघोष

      काठमाडौ : नेपाली सरसफाइ विज्ञ डा. रोशन राज श्रेष्ठले  विश्व सरसफाइ अभियानमा अग्रणी अन्तर्राष्ट्रिय संस्था World Toilet Organization (डब्ल्यूटीओ) को बोर्ड अध्यक्षको जिम्मेवारी संहाल्न थाल्नु भएको छ। ३७ वर्षभन्दा बढी समयदेखि एशिया र अफ्रिकामा समान पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा नेतृत्व गर्दै...

  • मन्थलीको ढल प्रशोधन केन्द्र अब एमबीबीआर प्रविधिमा रूपान्तरण हुँदै, ५०० घरपरिवारको ढल व्यवस्थापन लक्ष्य

    मन्थली : रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बनेको ढल प्रशोधन केन्द्र हाईब्रिट टेक्नोलोजीमा रुपान्तरण गर्न थालिएको छ। विसं २०७६ सालमै निर्माण सम्पन्न भएको उक्त ढल प्रशोधन केन्द्र एबिआर (Anaerobic Baffled Reactor) प्रविधिमा आधारित भए पनि प्राविधिक तथा सञ्चालन सम्बन्धी विविध कारणले हालसम्म प्रयोगमा आउन सकेको थिएन। अब भ...

  • सरकारी कार्यालयका शौचालय सरसफाइ कार्यविधि २०८३ जारी

    काठमाडौँ : सरकारी कार्यालयहरूमा रहेका शौचालयहरूको अवस्था सुधार गर्ने उद्देश्यले खानेपानी मन्त्रालयले पहिलो पटक “शौचालय सरसफाइ कार्यविधि - २०८३” जारी गरेको छ। यस कार्यविधिले सरकारी निकायहरूमा शौचालय प्रयोग, सरसफाइ, व्यवस्थापन र अनुगमन सम्बन्धी स्पष्ट मापदण्ड तय गरेको छ। मन्त्रालयका अनुसार अब सबै सरकारी कार्यालयहरूले ...

  • चौधरी ग्रुपका उद्योगको फोहोरले जलस्रोत प्रदूषित, जनावर र स्थानीय प्रभावित

    नवलपुर : नवलपुरमा सञ्चालित चौधरी ग्रुपका उद्योगहरूबाट निस्कने फोहोरको असुरक्षित व्यवस्थापनका कारण क्षेत्रमा तीव्र दुर्गन्ध फैलिएको छ । अध्ययन टोलीले यस्तो फोहोरले भूमिगत पानीका स्रोत समेत प्रदूषित हुने उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । उद्योगहरूबाट निस्कने फोहोर तथा दुर्गन्धित पानी प्रशोधन नगरी सि...

  • रेसुङ्गा नगरपालिकाद्वारा सेप्टिक ट्याङ्की निकासमाथि कडाइ

    गुल्मी, रेसुङ्गा : रेसुङ्गा नगरपालिकाले शौचालयको सेफ्टी ट्याङ्कीबाट निस्कने फोहोर सिधै ढलमा मिसाउने कार्यविरुद्ध कडाइ सुरु गरेको छ। सेप्टिक ट्याङ्कीबाट निस्किएको मानव मलमूत्र सिधै ढलमा मिसाउँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिएको भन्दै व्यापक जनगुनासो आएपछि नगरपालिकाले यस्तो अभियान अघि बढाएको हो। नगर प्रमुख खिलध्वज पन्थ...

  • खानेपानी तथा ढल व्यवस्थापनका लागि एडीबीको ११५ मिलियन डलर ऋण सम्झौता गर्न वार्ता टोली गठन

    काठमाडौँ । सरकारले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्र) आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने करिब ११५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्बन्धी सम्झौता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले यस सम्बन्धी वित्तीय सम्झौता तथा आवश्यक का...

  • खानेपानी सेवा प्रदायकको तालिममा नगरव्यापी समावेशी सरसफाइको बिषयमा पनि सहजीकरण गरिदै

    भक्तपुर : राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र, नगरकोटमा खानेपानी तथा सरसफाइ सेवा अभिवृद्धिका लागि सेवा प्रदायकहरूको क्षमता विकास सम्बन्धी तीन दिने तालिम सञ्चालन भइरहेको छ । हिजोदेखि सुरु भएको उक्त तालिममा खानेपानीका साथै समावेशी र समतामूलक सरसफाइको विषय पनि समावेश गरिएको छ...

  • धनगढीमा एकीकृत फोहोर व्यवस्थापन केन्द्र सम्पन्न, सञ्चालनको तयारी अन्तिम चरणमा

    धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका अब आधुनिक फोहोर व्यवस्थापन प्रणालीतर्फ प्रवेश गर्ने तयारीमा छ । धनगढी–७ स्थित पटेला जंगलमा एक अर्ब आठ करोड २७ लाख २५ हजार ४८९ रुपैयाँ लागतमा अत्याधुनिक प्रविधिसहितको एकीकृत फोहोर व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदान सहयोगमा ...

  • लेटाङको ढल प्रशोधन आयोजना सात वर्षदेखि अलपत्र

    उर्लाबारी : मोरङको लेटाङ नगरपालिका–३ स्थित कमलपुर सामुदायिक वननजिकै निर्माण सुरु गरिएको ढल व्यवस्थापन तथा प्रशोधन आयोजना सात वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। करिब दुई बिघा क्षेत्रफलमा निर्माण गरिएका दुई वटा भवन, ढल डम्पिङका लागि बनाइएका ठूला ट्याङ्की, सुरक्षागार्ड बस्ने घर, विद्युत् र खानेपानी ज...