जाजरकोट : छेडागाड नगरपालिका–१३ ले आफ्नो समुदाय ‘सफा तथा स्वच्छ क्षेत्र’ को गौरवमय सूचीमा अभिलेख गराएको छ । जिल्ला समन्वय समितिका सदस्य खडक बहादुर वि.सी. को प्रमुख आतिथ्यमा, पूर्ण सरसफाइ उन्मुख घोषणा सहित उक्त वडाले नयाँ पहिचान बनाएको हो । घोषणाकै अवसरमा वडामा सरसफाइ अभियानमा योगदान पुर्याउने सम्पूर्ण तहका प्रति...
पूर्ण सरसफाइ
-
-
ज्वालामूखीको ३ नम्बर वडा सफा र स्वच्छ वडा घोषणा
धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका - वडा नं ३ लाई गाउँपालिकाको तेस्रो र जिल्लाको चौथो सफा र स्वच्छ वडा घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा गरी ३ वटा प्रमुख कार्यक्रम एकै दिन सम्पन्न भएको हो । वडा नं. ३ का वडा अध्यक्ष उमेश श्रेष्ठको अध्यक्षतामा नेपाल सरकार ...
-
मलमूत्रको सुरक्षित भण्डारण बिना सरसफाइ सेवा श्रृंखला नै असफल, कसरी ?
काठमाडौ : मलमूत्रको सुरक्षित र व्यवस्थित रूपमा भण्डारण गर्नु भनेको सरसफाइ व्यवस्थापनको पहिलो र अत्यावश्यक चरण हो। यो चरण ठीक नभए सरसफाइ सेवा श्रृंखलाको सम्पूर्ण प्रक्रिया असफल हुनसक्छ। यसको आवश्यकताको कारणहरू निम्नानुसार छन्: १. जनस्वास्थ्यको संरक्षणका लागि मलमूत्रमा धेरै प्रकारका रोगजन्य जीवाणु, भाइरस, परज...
-
सरसफाइ सेवा प्रदायकहरूको राष्ट्रिय सम्मेलन हुने, उपमहानिर्देशकको संयोजकत्वमा समिति गठन
काठमाडौ : विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारी काठमाडौमा ‘सरसफाइ सेवा प्रदायकहरूको राष्ट्रिय सम्मेलन’ हुने भएको छ । खानेपानी मन्त्रालयमा भएको नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल (CWISAN) को अठारौं बैठकले यही जुन ५ तारिख तदानुसार जेठ २२ गते सरसफाइ सेवा प्रदायकहरूको राष्ट्रिय सम्मेलन आयोजना ग...
-
विद्यालयमा छात्राहरूका लागि कस्तो शौचालय हुनुपर्छ ?
काठमाडौ : विद्यालय शिक्षाको केन्द्र हो, जहाँ बालबालिकाले ज्ञानको उज्यालो संगाल्दछन्। यसै सन्दर्भमा छात्राहरूको लागि सुरक्षित, स्वच्छ र गोपनीयता रहेको शौचालयको व्यवस्था हुनु अत्यन्तै आवश्यक छ। शौचालयको गुणस्तर र पहुँचले छात्राहरूको आत्मसम्मान, स्वास्थ्य, तथा विद्यालय उपस्थितिमा प्रत्यक्ष असर पार्दछ, विशेष गरी महिनावा...
-
सरसफाइ श्रृंखला: स्वस्थ जीवन, सुरक्षित वातावरण र पुनः प्रयोगमा आधारित चक्रबद्ध प्रणाली
सरसफाइ केवल शौचालय बनाउनु वा प्रयोग गर्नुमा मात्र सीमित हुँदैन। यो एउटा प्रणाली हो, जुन हाम्रो घरको शौचालयबाट सुरु भएर मलमूत्रको अन्तिम गन्तव्यसम्म पुग्ने पूरा यात्रा हो। यही सम्पूर्ण प्रक्रियालाई "सरसफाइ श्रृंखला" (Sanitation Value Chain) भनिन्छ। यस अवधारणालाई सजिलो भाषामा बुझ्दा, हामीले यसलाई एकै सिक्काको पाँच पाटाह...
-
काठमाडौंमा फोहरपानी प्रशोधन गर्ने प्लान्ट स्थापना, प्रतिदिन ५ हजार लिटर प्रशोधन हुने
काठमाडौ : काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयबाट निस्कने फोहर पानी प्रशोधन गर्न नयाँ ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ। यो प्लान्ट प्रतिदिन ५ हजार लिटर फोहर पानी प्रशोधन गर्न सक्षम रहेको महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो। उहाँका अनुसार प्लान्टको नि...
-
चिङ्गाड गाउँपालिका–३ पूर्ण सरसफाइ उन्मुख वडा घोषणा
सुर्खेत : सुर्खेतको चिङ्गाड गाउँपालिका–३ लाई सफा र स्वच्छ (पूर्ण सरसफाइ उन्मुख ) वडा घोषणा गरिएको छ। स्वच्छता प्रवर्द्धनमा उल्लेखनिय उपलब्धि हासिल गर्दै प्रदेश सभा सदस्य कृष्णबहादुर जि।सीको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो। कार्यक्रममा वडास्तरीय सरसफाइ समितिका सचिव एवं सोही...
-
खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना सम्मेलन २०८२ सम्पन्न
सुर्खेत : लेकबेशी नगरपालिकाले आयोजना गरेको “खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना सम्मेलन २०८२” सफलता पूर्वक सम्पन्न भएको छ। उक्त सम्मेलन हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्याक नेपालको सामाजिक सहजीकरणमा सम्पन्न भएको हो। सम्मेलनमा नगरपालिकाभित्रका १० वटै वडामा सञ्चालित ४२ वटा खानेपानी योजनाका उपभोक...
-
असुरक्षित सरसफाइ : अन्त्य हुन नसकेको चुनौती
काठमाडौ : असुरक्षित सरसफाइ भनेको यस्तो अभ्यास हो जहाँ मलमूत्र खुला ठाउँमा फालिन्छ, सुरक्षित ढंगले व्यवस्थापन गरिँदैन वा मलमूत्र सोझै नदी, खोल्सो वा जमिनमा मिसाइन्छ। उदाहरणस्वरूप, खुला दिसा गर्ने, असुरक्षित ट्वाइलेट प्रयोग गर्ने, वा ढल व्यवस्थापन विना फोहोर पानीलाई बगाइदिने अभ्यास असुरक्षित सरसफाइमा पर्छ। असुरक्ष...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 141
- Next Page »











