• सेनेटरी प्याड विसर्जन गर्न इन्सिनेरेटर

    स्याङ्जा : माध्यमिक तहका अधिकांश छात्रा महिनावारी हुँदा प्रत्येक महिना ३/४ दिन कक्षामा अनुपस्थित रहन्छन् ।अनुपस्थित रहँदा उनीहरूको पढाइमा असर पर्छ । महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड तह लगाउन विद्यालयमा कुनै पूर्वाधार छैन । यसलाई ध्यानमा राख्दै फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा सेनेटरी प...

  • तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान, सरसफाइ कार्यान्वयन कार्यविधि लागु

    रूपन्देही : रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान सुरु भएको छ । नगरपालिकाको सहकार्यमा आनन्दवन शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अभियान सुरु गरेको हो । मणिग्राममा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अभियानको उदघाटन गर्नुुभयो । पहिलो चरणमा संस्थाको कार्यक्षेत्रमा झण्डै ११ हज...

  • ‘स्मार्ट स्कूल’ का लागि सरसफाइ सम्मेलन

    सुर्खेत : ‘स्मार्ट स्कूल’ निर्माणका लागि आयोजना गरिएको सरसफाइ सम्मेलन सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले उक्त सम्मेलन आयोजना गरेको हो । एसएनभी नेपालको सहयोग तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको सो सम्मेलनको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख द...

  • सरसफाइ प्रबर्धनका लागि घरघर धाउँदै महिला स्वास्थ्य स्वयं सेविका

    नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका ओखरपौवाकी महिला स्वास्थ्य स्वयंसेविका बिन्दा फुयाँल घिमिरेलाई अहिले खाना खाने समेत फुर्सद छैन । कसको घरमा सरसफाइको अवस्था कस्तो छ भनी अनुगमन गर्ने र त्यही अनुसारको सरसफाइ सम्बन्धी सल्लाह दिदैमा दिन जाने गरेको छ । बिन्दा सँगै अन्य स्वास्थ्य स्वयंसेविकाहरुको दैनिकी पनि त्यसरी नै चलि...

  • चाँगुनारायण नपाको पूर्ण सरसफाइ रणनीतिक योजनामा समेटिएको चुरो कुरा

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले २०७६ चैत्र मसान्त सम्ममा पूर्ण सरसफाइको सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने लक्ष्य सहित पूर्ण सरसफाइ रणनीतिक योजना –२०७५ सार्वजनिक गरेको छ । “सफा सुग्घर घर आँगन सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ तयार भएको रणनीतिक योजना सार्वजनिक...

  • चाँगुनारायण नपाले तयार पा-यो पूर्ण सरसफाइ रणनीतिक योजना, २०७८ पुस भित्र पूर्ण सरसफाइयुक्त घोषणा गर्ने

    भक्तपुर : चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ सार्वजनिक गरेको छ । नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति चाँगुनारायण नगरपालिकाले रणनीतिक योजना सार्वजनिक गरेको हो । पूर्वमन्त्री महेश बस्नेतले योजनाको पुस्तक सार्वजनिक गर्नुभयो । पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक कार्यक्रममा उहाँ...

  • झापालाई सरसफाइ सिकाउँदै गौरादहको गौचरन

    गौरादह (झापा) : इच्छा, योजना र प्रतिवद्धता भएमा समाज परिवर्तन सजिलै हुन सक्छ भन्ने उदाहरण गौरादहको गौचरन बस्तीले देखाइदिएको छ । १८ घरधुरी रहेको गौचरनमा एक वर्ष अघिसम्म एउटा घरमा मात्र चर्पी थियो । एक वर्षको अवधिमा गौचरन बस्तीमा त चर्पी बने नै, सिंगै वडा समेत खुल्ला दिसामुक्त भयो । अहिले गौरादह नगरपालिका नै खुल्ला दि...

  • महिलाको नेतृत्वमा सरसफाइ अभियान

    रुकुम पश्चिम : सानीभेरी गाउँपालिका–७, फुक्रुटाकुराकी कमला विसी झण्डै २ वर्षदेखि वेफुर्सदिली छिन् । घरधन्दा, छोराछोरीको पढाई व्यवहारको साथै सामाजिक काममा जोडिएपछि उनको व्यस्तता बढेको हो । हरेक महिना समूहको बैठक डाक्ने, दैनिकजसो टोलमा भएको कामकाज र प्रगतिको मूल्याङ्कन गर्ने, काम नगर्नेलाई गर्न लगाउन लगायत उनका थपिएका काम...

  • पिपलसारे बन्यो पहिलो पुर्ण सरसफाइ उन्मुख टोल

    सुर्खेत : सुर्खेतको बराहाताल गाउँपालिका - ९ पिपलसारे टोललाई सफा, स्वच्छ तथा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । टोलमा रहेका ४३ वटै घरपरिवारले स्वच्छ तथा पूर्ण सरसफाइ उन्मुख टोलका लागि आवश्यक सूचकहरु पूरा गरेपछि शनिबार पिपलसारेलाई सफा, स्वच्छ तथा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । घोषणासँगै पिपलसारे टोल बराह...

  • एनजिओको जागिर भन्दा पिसाब खेती प्यारो

    बझाङ : झोलामा ल्याप्टप र फाइल बोकेर सामाजिक चेतना अभिवृद्धिका लागि हिड्ने विकासे कार्यकर्ता हर्कबहादुर विष्ट हिजोआज बैठक तथा तालिम स्थलतिर भेटिनुहुन्न । उहाँलाई भेट्न हिजोआज करेसाबारी वा प्लाष्टिक टनेलमा पुग्नुपर्छ । अरुलाई तालिम दिएर सामाजिक चेतनाको कुरा गर्ने हर्कबहादुर व्यवहारिक रुपमा आफैले नै गरेर समाजका लागि केही ...