• मर्स्याङदीको नन्देश्वारा बन्यो पूर्ण सरसफाई उन्मुख टोल

      मर्स्याङदी : मर्स्याङदी गाउँपालिकाको वडा नम्बर ८ नन्देश्वारा टोललाई सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख टोलको रुपमा घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । पूर्ण सरसफाइ वडा घोषणा उपभोक्ता समितिका अध्यक्ष योमाया गुरुङको अध्यक्षतामा भएको ...

  • डेज फर गर्ल्सको काम : महिनावारी सम्बन्धी चित्रकलादेखि आत्मबल बढाउनेसम्म

      काठमाडौ : विश्व महिनावारी स्वच्छता दिवस मे २८ का दिन संसारभर धुमधामका साथ मनाईयो । अघि पछि महिनावारीका बिषयमा चुपचाप रहने सरकारी तथा गैरसरकारी संस्थाले समेत दिवसका बेला अनेकन कार्यक्रम गरेका छन् । तर डेज फर गर्ल्सका लागि भने बाह्रै महिना महिनावारी स्वच्छता दिवस हो । यो संस्थाले सधैं किशोरी र महिलाहरुला...

  • यी हुन् पूर्ण सरसफाइको क्षेत्रमा चाँगुनारायण एमवाससीसीले गरेको महत्वपूर्ण ६ निर्णय

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले महत्वपूर्ण ६ वटा निर्णय गरेको छ । एमवाससीसीको बुधबार बसेको बैठकले वास सम्बन्धी बेस लाइन सर्बे देखि वातावरण दिवस भव्यताका साथ मनाउने समेत निर्णय गरेको हो । यी हुन् ६ निर्णय : १. वास सम्बन्धी बेस लाइन सर्वे गर...

  • महिला तथा बालबालिका र खानेपानी मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान

        काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । छैटौं विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी खानेपानीमन्त्री बिना मगरले दुवै मन्त्रालयको शौचालयमा भेन्डिङ मेसिन जडान गर्नुभएको हो । खानेपानी मन्त्री मगरले महिलाहरुलाई ...

  • छाउगोठ अजिङ्गरको मुख जस्तै : खानेपानीमन्त्री मगर

      काठमाडौ : खानेपानीमन्त्री बिना मगरले गाउँघरमा बनेका छाउगोठहरु अजिङ्गरको मुख जस्तै लाग्ने बताउनु भएको छ । आफू सानो छँदा देखिने छाउगोठहरु सामान्य लागेपनि अहिले बुझ्दै जाँदा छाउगोठ अजिङ्गरको मुख जस्तै लाग्ने बताउनुभयो । उहाँले  छाउगोठमा हुने मृत्यु तथा बलात्कारका घटनाले छाउगोठलाई भयानक, डरलाग्दो र अजिङ्गर जस...

  • छोराको बलमा छाउपडी प्रथा त्यागेकी लक्ष्मीको अन्तरकथा

    ‘अब देखि छाउ बार्दिन, म छाउप्रथा सदाका लागि त्यागिदिन्छु र आफ्नो साथी संगीलाई पनि त्याग्न आग्रह गर्छु’ मुगुको सदरमुकाम गमगढीमा सपथ खाएर घर फर्केको दोस्रो दिनमै उहाँलाई महिनावारी भयो । छाउपडी अन्त्यका लागि पहल गर्ने विषयमा आयोजित महिला पुरुष सम विकास सम्बन्धी तालिममा छाउपडी प्रथा त्याग्ने बाचा गरे पनि उहाँलाई आँट आए...

  • आज मर्यादित महिनावारी स्वच्छता दिवस, ‘अब त काम थालौं’ भन्ने नाराका साथै मनाईंदै

    काठमाडौ : आज विश्व महिनावारी स्वच्छता दिवस । नेपालमा मर्यादित महिनावारी स्वच्छता दिवस भनेर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि हरेक वर्ष मे २८ तारिखमा यो दिवस मनाउने गरिएको हो । मर्यादित महिनावारी स्वच्छता दिवसकै अवसरमा नेपालमा पनि बिभिन्न स...

  • पूर्ण सरसफाइ सम्बन्धी तालिमको लागि आवेदन माग

    काठमाडौ : तपाई वास सँग सम्बन्धित प्रोजेक्टमा काम गरिरहनु भएको छ ? वा भविश्यमा वास सँग सम्बन्धित प्रोजेक्टमा काम गर्न चाहनुहुन्छ ? तपार्ईको संस्थामा कार्यरत आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न पो चाहनुहुन्छ कि ? यी सबै समस्याको निदानका लागि वातावरण र जनस्वास्थ्य संस्थाले पूर्ण सरसफाइ सम्बन्धी तालिमको आयोजना...

  • चण्डेश्वरी माविमा महिनावारीका बिषयमा अनुशिक्षण कार्यक्रम

      काभ्रे : बनेपा नगरपालिकाको वडा नं. ४ मा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा महिनावारीका बिषयमा अनुशिक्षण कार्यक्रम गरिएको छ । कक्षा ७, ८ र ९ मा अध्ययनरत छात्रछात्राहरुलाई छुट्टाछुट्टै कक्षामा राखी अनुशिक्षण गरिएको हो । विश्व महिनावारी दिवसको सन्दर्भ पारी आयोजना गरिएको अनुशिक्षण कक्षमा ४७ छात्र र ४७ ...

  • चाँगुनारायण नपाले यसरी कार्यान्वयन गर्दैछ पूर्ण सरसफाइ रणनीतिक योजना

      भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ अभियानलाई संस्थागत गर्न थालेको छ । सन् २०२१ अर्थात २०७८ सालभित्र नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य सहित पूर्ण सरसफाइ रणनीतिक योजना तयार पारिसकेको नगरपालिकाले वडा तह देखि नै संस्थागत संरचना तयार पार्न थालेको हो । नगरपालिकाले वडाह...