रसुवा : रसुवाको कालिका गाउँपालिका–२ कालिकास्थानमा अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ । भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटीले तीन कोठे शौचालय निर्माण गरेको हो । १९ लाख ७२ हजार ३९ रुपयाँको लागतमा शौचालय निर्माण गरिएको शाखाले जनाएको छ । गाउँपालिकामा जाने तथा बजार क्षेत्रमा आवातजा...
पूर्ण सरसफाइ
-
-
एनआरएनए अध्यक्षद्वारा शंखमूल पार्कको अवलोकन तथा सरसफाइ
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट नेतृत्वको एक टोलीले निर्माणाधीन शंखमूल पार्क परियोजनाको अवलोकन र सरसफाइ गरेकोे छ । शनिबार संघका पदाधिकारी र सचिवालय कर्मचारीको सहभागितामा सरसफाइ गरिएको हो । निर्माणको अन्तिम चरणमा पुगेको शंकमूलपार्क आगामी अक्टोबर ११ मा गैरआवासीय नेपाली दिवसको अवसरमा हस्त...
-
हनुमन्ते खोलामा फोहोर फाल्ने क्रम रोकिएन, तीन टन फोहर सङ्कलन
भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३२ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । उहाँले हनुमन्ते सफाइ अभियान शुरु भएदेखि अहिलेसम्म २१३ टन...
-
प्लाष्टिकजन्य फोहरको बहुआयामिक प्रयोगमा जोड
काठमाडौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले प्लाष्टिकजन्य फोहरको बहुआयामिक प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्लास्ट नेपाल फाउन्डेशनद्वारा आयोजित प्लाष्टिकजन्य सामग्रीको दोस्रो अन्तर्राष्ट्रिय प्रदर्शनीमा उहाँले प्लाष्टिकजन्य सामग्रीको पुनःप्रयोगलाई व्यवस्थित ढङ्गबाट अघि बढाइनुपर्ने बताउनुभयो ...
-
‘स्मार्ट सिटी’को अवधारणालाई साकार पार्न फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन : महानगर प्रमुख दाहाल
चितवन : भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरलाई फोहोरमैला व्यवस्थापनमा नमूना सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिकाले गैंडाकोटमा गरेको सहरीकरण, जलवायु परिवर्तन र अनुसन्धान सम्बन्धी गोष्ठीमा महानगर प्रमुख दाहालले ‘स्मार्ट सिटी’ को अवधारणालाई साकार पार्न फोहोरमैलाको दीर्घकालीन व्यवस्...
-
पूर्ण सरसफाइयुक्त वडा घोषणा
दमौली : तनहुँको देवघाट गाउँपालिका–१ लाई गण्डकी प्रदेशकै तेस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ । नियमितरुपमा चर्पीको प्रयोग, साबुन पानीले हात धुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धीकरण, व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा भएपछि १ नम्बर...
-
स्याङजा र पर्वतमा वास प्रतिकार्यका लागि जनशक्ति तयार
पर्वत : स्याङजा र पर्वत जिल्लामा WASH को क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा सञ्चालित चार दिने तालिमबाट पर्वतमा १२ जना र स्याङ्जामा १२ जना जनशक्ति तयार भएका हुन् । सोसाईटीले आपतकालीन अवस्थामा सरसफाइ प्रबद्र्ध...
-
सन् २०२२ सम्ममा भक्तपुरलाई पूर्ण सरसफाइ उन्मुख बनाइने
भक्तपुर : भक्तपुर जिल्लालाई आगामी ५ बर्षभित्र पूर्ण सरसफाइ उन्मुुख जिल्ला बनाइने भएको छ । सन् २०२२ सम्ममा जिल्लालाई पूर्ण सरसफाइ उन्मुुख जिल्ला बनाउने लक्ष्य सहितको रणनीतिक योजना सार्वजनिक गरेको हो । भक्तपुरलाई खुला दिसामुक्त घोषणा गरेको पाँच बर्ष पछि शुक्रबार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्त...
-
सरसफाइ र स्वास्थ्यमा ध्यान दिने आमालाई सम्मान
दैलेख : दैलेखको नारायण नगरपालिकाले नवजात शिशु र आफ्नो व्यक्तिगत सरसफाइ र स्वास्थ्यमा ध्यान दिने आमालाई पुरस्कृत गरेको छ । नगरपालिकाले गर्भवती आमाले नियमित स्वास्थ्य जाँच गरेको, नियमित खोप लगाएको, गर्भावस्थामा बच्चाको चिन्ता गरेको, भारी बोक्ने र जोखिमपूर्ण काम नगरेको र बच्चा जन्माइसकेपछि नवजात शिशु र आफ्नो सरसफाइमा ध्या...
-
सेनेटरी प्याड विसर्जन गर्न इन्सिनेरेटर
स्याङ्जा : माध्यमिक तहका अधिकांश छात्रा महिनावारी हुँदा प्रत्येक महिना ३/४ दिन कक्षामा अनुपस्थित रहन्छन् ।अनुपस्थित रहँदा उनीहरूको पढाइमा असर पर्छ । महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड तह लगाउन विद्यालयमा कुनै पूर्वाधार छैन । यसलाई ध्यानमा राख्दै फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा सेनेटरी प...









