काठमाडौं : राष्ट्रिय सरसफाइ सप्ताह आज सकिदैछ । हप्ताभरि सरसफाइ सम्बन्धी विविध कार्यक्रमहरुको आयोजना गरी सरसफाइ सप्ताह मनाइएको हो । दिवसकै अवसर पारी ललितपुर र रामेछापलाई खुला दिसामुक्त घोषणा गरिएको छ । सप्ताह गत २२ गतेदेखि शुरु भएको हो । यस्तै भक्तपुर चेतनामूलक सरसफाइ -याली तथा चित्रपुर नमुना समुदाय स्तरिय विभिन्न का...
पूर्ण सरसफाइ
-
-
सुकुम्बासी बस्तीको सान, सरसफाइमा नमुना, सम्मान नै सम्मान
पूर्व–पश्चिम राजमार्गको बेलबारी खण्डदेखि तीन किलोमिटरको कच्ची सडकको यात्रा गर्दै पुगिन्छ सितलडाँडा सुकुम्बासी बस्ती । बस्तीमा एक तले कच्ची घर छन् । कोहीले पाँच धुर त कोहीले एक कट्ठा जमिन चर्चेका छन्, त्यो पनि ऐलानी । नजिकै रहेको सामुदायिक वनबाट कतिबेला कुन जनावर आएर बस्तीमा वितन्डा मच्चाउनेहुन्, थाहा हुँदैन । यही सुक...
-
खानेपानी तथा सरसफाइ सम्बन्धी नीति चाँडै पारित हुन्छ : सहसचिव खनाल
खानेपानी तथा सरसफाइ ऐनको मस्यौदा बनेको लामो भइसक्दा समेत अझै पारित भएको छैन । खानेपानी तथा सरसफाइ क्षेत्रको क्षेत्रगत विकास योजना (SDP) को विषयमा कुरा चलेको पनि लामो समय भइसकेको छ । खानेपानी र सरसफाइ सँग सम्बन्धित यस्ता थुप्रै नीति छन् जुन निर्माण भएका छन् तर पारित भएका छैनन् । यसअघि प्रत्येक नौ महिनामा फेरिरहने मन्त्...
-
उदयपुरको सुपाडेलाई यसरी घोषणा गरियो, पूर्ण सरसफाइ उन्मुख वडा
नरेश मोहन तामाङ, उदयपुर : बेलका नगरपालिकाको वडा नम्बर ५ सुपाडे उदयपुर जिल्लाको तेस्रो पुर्ण सरसफाइ उन्मुख घोषणा भएको छ । बेलका ५ नं. वडामा रहेका १५८९ घरधुरीमा पुर्ण सरसफाइ अभियानको ५ प्लस २ सुचकहरु पुरा गरेपछि बेलका नगर स्तरिय स्वच्छता समितिको अनुगमन प्रमाणीकरणपछि सुपाडेलाई सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो । ...
-
इस्लामावाद घोषणापत्र जारी गर्दै सकियो, सातौं साकोसान
काठमाडौ : पाकिस्तानको राजधानी इस्लामावादमा भइरहेको सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलन दश बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । सरसफाइको क्षेत्रमा रहेको नीति, निर्देशिकाको पुनरावलोकन गर्ने, महिनावारी स्वच्छतामा ध्यान दिने, खुला दिसामुक्त अभियानलाई दिगोपना दिलाउने, सरसफाइमा राखेको दिगो लक्ष्य प्राप्तिका लागि योजनाबद्ध ...
-
एकैसाथ तीन टोल पूर्ण सरसफाइ उन्मुख टोल घोषणा
सल्यान : सल्यान जिल्लामै पहिलो पटक एक साथ तीनवटा टोललाइ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । ‘बेमौषमी तरकारी खेतीले प्रसिद्ध कपुरकोट, सुन्दर, सफा, हराभरा गाउँपालिका बनाउने हाम्रो अठोट’ भन्ने नारा सहित कपुरकोट गाउँपालिका वडा नम्बर ६ को तीनवटा टोललाइ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । कपुरकोट गाउँपालि...
-
यस्तो पो हुनुपर्छ त, पूर्ण सरसफाइ उन्मुख गाउँपालिका
बर्दिया : “पूर्ण सरसफाइ हाम्रो अभियान स्वास्थ्य, समृद्धि र सान, गेरुवा गाउँपालिकाको प्रतिबद्धता दिगोपनमा सधै ध्यान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आगामी २०७५ चैत्र गाउँपालिकालाई पूर्ण सरसफाइउन्मुख गाउँपालिका बनाउने लक्ष्यका साथ गेरुवाका बासिन्दारु पूर्ण सरसफाइ अभियानमा लागि परेका छन् । ग्लोबल स्यानिटेसन फण्ड/यु.एन. ह...
-
पाटन नगरपालिकाको वडा नं. १० बन्यो, ७ नं. प्रदेशकै पहिलो पूर्ण सरसफाइयुक्त उन्मुख वडा,
बैतडी : सात नम्बर प्रदेशको बैतडी जिल्ला पाटन नगरपालिकाको वडा नं.१० लाई पूर्ण सरसफाइयुक्त उन्मुख वडा घोषणा गरिएको छ । वडा नं. १० का ४ सय ४७ घरमै पूर्ण सरसफाइका पाँच प्लस एक सुचक पुरा भएपछि वडा नं. १० का वडा अध्यक्ष देवेन्द्र सिह कुँवरको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख धन बहादुर वोहराको प्रमुख आतिथ्यमा वडा...
-
लेकबेशी नगरपालिकाको वडा नं. ९ बन्यो, सफा तथा स्वच्छ नमुना वडा
रुविका श्रेष्ठ, सुर्खेत : कर्णाली प्रदेशको सुर्खेत जिल्ला, लेकवेशी नगरपालिकाको वडा नम्वर ९ लाई सफा तथा स्वच्छ नमुना वडा घोषणा गरिएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट जारी पूर्ण सरसफाइ मार्गदर्शन २०७३ बमोजिम वडाका ८०३ घरधुरीमै पुर्ण सरसफाइका पाँच प्लस एक सुचक पुरा भएपछि वडा नं ९ का वडा अध्यक्ष मानबहादु...
-
पूर्ण सरसफाइको जिज्ञासा मेटाउन गेरुवाबासी पुगे बढैयाताल
बर्दिया : पूर्ण सरसफाइमा नमुना भनेर नाम मात्र सुन्दै आएको बढैंयाताल गाउँपालिकाको जीपुर, झर्सेला र फूलबारी टोलमा गेरुवा गाउँपालिकाको वडा नं. १, २, ३, ५ र ६ का जनप्रतिनिधि, वडघर, सरसफाइ नमुना टोलका प्रतिनिधि, शिक्षक, बिद्यार्थी, स्वास्थ्य स्वयं सेविका, एरिया को ओर्डिनेटर, सरसफाइ सहजकर्ताहरु सहित ४५ जना गाउँमै पुगे । गेर...



