सिरहा : हातमा सरसफाइ सम्बन्धी सन्देश लेखिएका प्लेकार्ड। अगाडि बालबालिका, पछाडि किशोरकिशोरी, युवा, महिला र पुरुष। उमेर र समुदाय फरक भए पनि सबैको स्वर एउटै छ ‘शौचालय हमर सबहक सान अछि।’ लहानका बस्तीमा देखिएको यो दृश्य सरसफाइ र्यालीको दृश्य त हो नै, त्यो भन्दा पनि अझ खुला ठाउँमा दिसापिसाब गर्ने अवस्थाबाट...
पूर्ण सरसफाइ
-
-
स्वास्थ्य तथा स्वच्छता सुधारका लागि ब्यवहार परिवर्तन संचार कार्य योजना बनाउँदै स्थानीय तह
काठमाडौं : खानेपानी तथा सरसफाइ सम्बन्धी पूर्वाधार निर्माण सँगै समुदायको व्यवहारमा दिगो परिवर्तन ल्याउने उद्देश्यले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजना अन्तर्गत स्थानीय तहमा व्यवहार परिवर्तन सञ्चार कार्य योजना तयार गरिँदैछ। सुस्वा आयोजनाले खानेपानी, सरसफाइ तथा स्वच्छतासँग सम्बन्धित व्यवहारलाई लक्ष...
-
गुराँस गाउँपालिकाको ८ नम्बर वडा पालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मुख वडा घोषणा
दैलेख : सरसफाइका आधारभूत सूचकहरू कार्यान्वयन गर्दै दैलेखको गुराँस गाउँपालिका–८ लाई गुराँस गाउँपालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ । वडामा सरसफाइ तथा स्वच्छता सम्बन्धी निर्धारित ५+१ सूचकहरू हासिल गरेपछि गुराँस–८ लाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो । यस घोषणासँगै गुराँस गाउँपालिकाले आफ्नो...
-
चितवन र नवलपुरमा तीनवटा खानेपानी आयोजना निर्माण गर्न बोलपत्र आह्वान
भरतपुर : चितवन र नवलपुरका विभिन्न स्थानमा सर्वसाधारणलाई स्वच्छ खानेपानी र सरसफाइको पहुँच पुर्याउने उद्देश्यले तीनवटा खानेपानी आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भरतपुर, चितवनले राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक...
-
बाढीपछि सेफ्टी ट्यांकीमा थुप्रिएको लेदो हटाइयो, सेवाग्राही र स्वास्थ्यकर्मीलाई राहत
धादिङ : अस्पतालमा उपचारका लागि पुगेका बिरामीलाई शौचालय जान मन लाथ्यो। तर शौचालय प्रयोग गर्न सक्ने अवस्था थिएन। गत भदौ १० गतेको भोटेकोशी बाढीले सेफ्टी ट्यांकीमा थुपारेको लेदो र फोहरपानीले अस्पतालको अत्यावश्यक सुविधा नै अवरुद्ध बनाइदिएको थियो। धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पतालमा केही समययता सेवाग्राही र ...
-
फोहोरमैला व्यवस्थापन विधेयक २०८३ का मुख्य – मुख्य प्रावधान : ल्याण्डफिल्ड साइटमा अवरोध गरे ३ महिना कैद
काठमाडौं : सरकारले जथाभावी फोहोर फाल्ने, स्रोतमै फोहोर वर्गीकरण नगर्ने तथा फोहोर ढुवानी र ल्याण्डफिल्ड साइटमा अवरोध पुर्याउनेलाई कडा सजाय र जरिवाना गर्ने प्रावधानसहितको फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता गरेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालद्वारा प्रस्तुत विधेयकम...
-
लहान नगरपालिकाले स्थानीय समुदाय, विद्यालय तथा हाटबजारमा पुर्याउँदै ‘शान स्टेशन’, प्रभावकारी बन्दै स्वच्छता अभियान
लहान : लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालनमा ल्याएको ‘शान स्टेशन’लाई स्थानीय समुदाय, विद्यालय तथा हाटबजारमा विस्तार गर्ने भएको छ। शौचालयको नियमित प्रयोग, सरसफाइ, साबुन–पानीले नियमित हात धुने बानी तथा व्यक्तिगत स्वच्छता सम्बन्धी व्यवहारमा जोड दिँदै ‘शान स्टेशन’लाई अभियानको सिर्जनात्मक...
-
महिला र पुरुषका लागि छुट्टाछुट्टै स्नानघर निर्माण
काठमाडौं : भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न विद्यालय तथा समुदायमा अत्यावश्यक सामग्री उपलब्ध गराउँदै अस्थायी संरचना निर्माणमा जुटेको All Hands and Hearts नामक संस्थाले स्टार बोर्डिङ स्कुलमा स्नानघर निर्माण सम्पन्न गरेको छ। संस्थाले विद्यालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै प्...
-
त्रिशुलीमा निर्माणाधीन दुई ढल प्रशोधन केन्द्र बाढीले बगाउँदा ११ करोड ३८ लाख भन्दा बढीको क्षति
नुवाकोट : भोटेकोशीमा आएको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिकामा निर्माणाधीन ‘त्रिशुली बजार ढल निर्माण तथा प्रशोधन आयोजना’ का दुई वटा प्रशोधन केन्द्र (Treatment Plants) का सम्पूर्ण संरचना बगाउँदा करोडौंको नोक्सानी भएको छ। बाढीले प्रशोधन केन्द्रका भौतिक संरचनाहरू बगाउँदा आयोजनामा कुल ११ करोड ३८ लाख ८२ हजार ...
-
वर्षौंदेखिको खानेपानीको दुःख अन्त्य, बिरालतोली बन्यो पूर्ण सरसफाइ टोल
अछाम : वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएको मंगलसेन नगरपालिका–३ स्थित बिरालतोली टोलमा अहिले घरघरमै पानीको धारा पुगेको छ। खानेपानीको सुविधा सँगै सरसफाइका आवश्यक सूचक समेत पूरा गरेपछि बिरालतोलीलाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको छ। घट्टेखोला लिफ्ट खानेपानी तथा सरसफाइ योजनाको निर्माण सम्पन्न भई ‘एक घर, ए...











