• सेभिल्ला सम्मेलन :मन्त्री यादवद्वारा सुरक्षित खानेपानी र सरसफाइ सम्बन्धी नेपालको लक्ष्यबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि...

  • कालिकोटका सुदुर बस्तीहरू पूर्ण सरसफाइ उन्मुख हुँदै

    कालिकोट : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ८ लाई आज सफा तथा स्वच्छ (पूर्णसरसफाइ उन्मुख) क्षेत्र घोषणा गरिएको छ । वडा भरिका ५ सय २७ घरधुरीमै सफा तथा स्वच्छताका आधारभूत सूचकहरू पुरा गरी प्रयोगमा आएपछि गाउँपालिका स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समितिले अनुगमन गरी प्रमाणित गरेपछि वडा अध्यक्ष तथा वडा...

  • नगरव्यापी समावेशी सरसफाइ योजना कार्यान्वयनका लागि अध्यक्ष ढुंगानाले देखाउनु भएको दृढता

    काठमाडौः नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तारका लागि सातवटै प्रदेशका सात नगरपालिकाहरूसँग समझदारीपत्रमा हस्ताक्षर हुँदै गर्दा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको मुहार उत्साहले भरिएको थियो। उहाँको आवाजमा आत्मविश्वास थियो । आँखामा गहिरो संकल्प र उहाँले व्यक्त गर्नुभएका शब्दहरूमा स्थानीय तह...

  • नगरव्यापी समावेशी सरसफाइ परियोजना सञ्चालन गर्न समझदारी

    काठमाडौ : देशका सात वटै प्रदेशका सात वटा नगरपालिकाहरुमा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम कार्यान्वयनका लागि समझदारी भएको छ। काठमाडौ आयोजित नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम सम्बन्धी कार्यशालामा कार्यक्रम कार्यान्वयनका लागि नेपाल नगरपालिका संघ, वाटर एड नेप...

  • विजयनगरमा पूर्ण सरसफाइ अभियान : शौचालय प्रयोग नगर्ने लगायत नियम उल्लङ्घन गर्ने १९७ घरधुरीलाई पाँच लाख रुपैयाँ जरिवाना

    कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकाले सरसफाइ अभियानलाई प्रभावकारी बनाउन ठोस कदम चालेको छ। गाउँपालिकाले सरसफाइसम्बन्धी नियम उल्लङ्घन गर्ने १९७ घरधुरीलाई कूल ४ लाख ९६ हजार रुपैयाँ बराबरको जरिवाना तोकेको छ। गाउँपालिकाले सुरु गरेको ‘पूर्ण सरसफाइ अभियान’ अन्तर्गत शौचालय प्रयोग नगर्ने, खुला स्थान र बाटोमा फोहोर फ...

  • खानेपानी उपभोक्ता संस्थाहरुको थ्रेसहोल्ड तोक्नुपर्छ : महानिर्देशक श्रेष्ठ

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुको थ्रेसहोल्ड तोक्नुपर्ने बताउनु भएको छ। उहाँले थोरै जनसंख्यालाई सेवा प्रदान गरिरहेको खानेपानी उपभोक्ता संस्था र ठूलो जनसंख्यालाई सेवा प्रदान गर्ने खानेपानी उपभोक्ता संस्थालाई पनि उपभोक्ता संस्था भनेर ...

  • झाडापखाला लाग्न बाट कसरी जोगिने ?

    काठमाडौ : गर्मी तथा वर्षायाममा झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोगले दुःख दिने गर्छ । यो समयमा अस्पतालमा झाडापखाला तथा हैजाका बिरामी पनि बढ्ने गर्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गर्मी सुरु भएदेखि झाडापखालाका बिरामी बढ्दै गएका छन् । अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेले गर्मी स...

  • प्लास्टिकको विकल्प बायो झोला

    काठमाडौ : सहर, बजार, घरखेत जताततै प्लास्टिक प्रदूषणले आक्रान्त बनाइरहेका बेला केही हात प्लास्टिकको विकल्प खोज्न र प्रयोग कम गराउन एकजुट भएका छन् । सरकारले नेपालमा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । प्लास्टिक झोलाको विकल्प आमनागरिकले पाउन नसकेका बेला धीरज श्रेष्ठले प्लास्टिकको विक...

  • खानेपानीमन्त्रीद्वारा फोहोरपानी प्रशोधन केन्द्रको निरीक्षण,सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गर्न निर्देशन

    ललितपुर : खानेपानीमन्त्री प्रदीप यादवले बाढी पहिराका कारण निम्तिने सम्भावित जोखिमका लागि पूर्ण रुपमा सतर्क रही काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबीघाटस्थित निर्माणाधीन फोहर पानी प्रशोधन केन्द...

  • मलमूत्र व्यवस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ सम्बन्धी तालिम

    धादिङ : धादिङको धादिङबेसीमा मलमूत्र व्यवस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ सम्बन्धी तालिम सम्पन्न भएको छ। पालिका तथा विकास साझेदारहरूका लागि मानव मलमूत्र व्यबस्थापन तथा नगरस्तरीय समावेशी सरसफाइ प्रणालीको बिषयमा प्रारम्भिक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । शान्ति नेपाल धादिङसँगको सहकार्यमा व...