• सरसफाइ सेवा प्रदायकहरूको राष्ट्रिय सम्मेलन हुने, उपमहानिर्देशकको संयोजकत्वमा समिति गठन

    काठमाडौ : विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारी काठमाडौमा ‘सरसफाइ सेवा प्रदायकहरूको राष्ट्रिय सम्मेलन’ हुने भएको छ । खानेपानी मन्त्रालयमा भएको नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल (CWISAN) को अठारौं बैठकले यही जुन ५ तारिख तदानुसार जेठ २२ गते सरसफाइ सेवा प्रदायकहरूको राष्ट्रिय सम्मेलन आयोजना ग...

  • विद्यालयमा छात्राहरूका लागि कस्तो शौचालय हुनुपर्छ ?

    काठमाडौ : विद्यालय शिक्षाको केन्द्र हो, जहाँ बालबालिकाले ज्ञानको उज्यालो संगाल्दछन्। यसै सन्दर्भमा छात्राहरूको लागि सुरक्षित, स्वच्छ र गोपनीयता रहेको शौचालयको व्यवस्था हुनु अत्यन्तै आवश्यक छ। शौचालयको गुणस्तर र पहुँचले छात्राहरूको आत्मसम्मान, स्वास्थ्य, तथा विद्यालय उपस्थितिमा प्रत्यक्ष असर पार्दछ, विशेष गरी महिनावा...

  • सरसफाइ श्रृंखला: स्वस्थ जीवन, सुरक्षित वातावरण र पुनः प्रयोगमा आधारित चक्रबद्ध प्रणाली

    सरसफाइ केवल शौचालय बनाउनु वा प्रयोग गर्नुमा मात्र सीमित हुँदैन। यो एउटा प्रणाली हो, जुन हाम्रो घरको शौचालयबाट सुरु भएर मलमूत्रको अन्तिम गन्तव्यसम्म पुग्ने पूरा यात्रा हो। यही सम्पूर्ण प्रक्रियालाई "सरसफाइ श्रृंखला" (Sanitation Value Chain) भनिन्छ। यस अवधारणालाई सजिलो भाषामा बुझ्दा, हामीले यसलाई एकै सिक्काको पाँच पाटाह...

  • काठमाडौंमा फोहरपानी प्रशोधन गर्ने प्लान्ट स्थापना, प्रतिदिन ५ हजार लिटर प्रशोधन हुने

    काठमाडौ : काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयबाट निस्कने फोहर पानी प्रशोधन गर्न नयाँ ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ। यो प्लान्ट प्रतिदिन ५ हजार लिटर फोहर पानी प्रशोधन गर्न सक्षम रहेको महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो। उहाँका अनुसार प्लान्टको नि...

  • चिङ्गाड गाउँपालिका–३ पूर्ण सरसफाइ उन्मुख वडा घोषणा

    सुर्खेत : सुर्खेतको चिङ्गाड गाउँपालिका–३ लाई सफा र स्वच्छ (पूर्ण सरसफाइ उन्मुख ) वडा घोषणा गरिएको छ। स्वच्छता प्रवर्द्धनमा उल्लेखनिय उपलब्धि हासिल गर्दै प्रदेश सभा सदस्य कृष्णबहादुर जि।सीको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो। कार्यक्रममा वडास्तरीय सरसफाइ समितिका सचिव एवं सोही...

  • खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना सम्मेलन २०८२ सम्पन्न

    सुर्खेत  : लेकबेशी नगरपालिकाले आयोजना गरेको “खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना सम्मेलन २०८२” सफलता पूर्वक सम्पन्न भएको छ। उक्त सम्मेलन हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्याक नेपालको सामाजिक सहजीकरणमा सम्पन्न भएको हो। सम्मेलनमा नगरपालिकाभित्रका १० वटै वडामा सञ्चालित ४२ वटा खानेपानी योजनाका उपभोक...

  • असुरक्षित सरसफाइ : अन्त्य हुन नसकेको चुनौती

    काठमाडौ : असुरक्षित सरसफाइ भनेको यस्तो अभ्यास हो जहाँ मलमूत्र खुला ठाउँमा फालिन्छ, सुरक्षित ढंगले व्यवस्थापन गरिँदैन वा मलमूत्र सोझै नदी, खोल्सो वा जमिनमा मिसाइन्छ। उदाहरणस्वरूप, खुला दिसा गर्ने, असुरक्षित ट्वाइलेट प्रयोग गर्ने, वा ढल व्यवस्थापन विना फोहोर पानीलाई बगाइदिने अभ्यास असुरक्षित सरसफाइमा पर्छ। असुरक्ष...

  • किर्तिपुरमा महिलाद्वारा सञ्चालित प्लास्टिक रिसाइकल उद्यम ‘प्लास्टिक केयर’ सञ्चालनमा

    किर्तिपुर, काठमाडौं : प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ आशा बोकेको एक नवीन उद्यम ‘प्लास्टिक केयर’ किर्तिपुर नगरपालिकामा सञ्चालनमा आएको छ। महिला समूहद्वारा स्थापना गरिएको यो उद्यम प्लास्टिक फोहोरलाई रिसाइकल गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्न सक्रिय छ। ‘प्लास्टिक केयर’ उद्यमको सुरुवात ‘Centre for Integrated U...

  • वास प्रणाली सुदृढ गर्न मधेस प्रदेशका १० वटा स्थानीय तहले बनाए कार्ययोजना

    राजविराज : मधेश प्रदेशका स्थानीय तहहरूले खानेपानी तथा सरसफाइ (WASH) प्रणाली सुदृढीकरण र दीगो व्यवस्थापनका लागि कार्ययोजना बनाएका छन्। सप्तरीको राजविराजमा सम्पन्न दुई दिने कार्यशालामा सहभागी स्थानीय प्रतिनिधिहरूले आ–आफ्ना तहमा लागू गर्न मिल्ने व्यावहारिक योजनाहरू तयार गरेका हुन्। वैशाख १५ र १६ गते सम्पन्न कार्यशा...

  • फोहरमैला व्यवस्थापन कार्यविधि निर्माणका लागि पालिका स्तरीय कार्यशाला

    सिरहा : सिरहा जिल्लाको सिरहा नगरपालिकामा फोहरमैला व्यवस्थापन कार्यविधि निर्माण तथा पानीको गुणस्तरीय अनुगमन कार्यविधिको प्रारम्भिक तयारीका लागि पालिका स्तरीय कार्यशाला गोष्ठि सम्पन्न भएको छ। वेल्थहंगरहिल्फे (WHH) को साझेदारीमा तथा स्थानीय तहहरु सँगको समन्वयमा सबल नेपालद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ सुदृढीकरण...