• कमलबजार नगरपालिका वडा नं. २ सफा तथा स्वच्छ क्षेत्र घोषणा

    अछाम : राष्ट्रिय सरसफाइ सप्ताहको सन्दर्भमा अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. २ लाई “सफा तथा स्वच्छ क्षेत्र (पूर्ण सरसफाइ उन्मुख क्षेत्र)”को रूपमा घोषणा गरिएको छ। संविधानसभा सदस्य भरत साँउदको प्रमुख आतिथ्यतामा वडा नं. २ लाई औपचारिक रूपमा सफा तथा स्वच्छ क्षेत्र घोषणा गरिएको हो। कार्यक्रमको सभापतित्व वडाध्यक्...

  • वनगाड कुपिण्डेको पाट्के टोल पूर्ण सरसफाइ उन्मुख टोल घोषणा

    सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ स्थित टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारी नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । सुरक्षित पिउने पानीको व्यवस्था,...

  • उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

    काठमाडौं : उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताउनुभएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले सहरी विकास मन्त्रालयले बागमत...

  • पदचापको जादु: जहाँ पाइला पर्छ, त्यहीँ बानी बदलिन्छ

    बर्दिया : "शौचालय गएपछि हात धुनुपर्छ"  यो कुरा हामीले थुप्रैपटक दोहोर्‍याएका छौं, शिक्षकले सम्झाएका छन्, अभिभावकले सिकाएका छन्। तर के नानीबाबुहरूले साँच्चिकै यो व्यवहार अपनाइरहेका छन् त? बर्दियाको बारबर्दिया नगरपालिका–७ मा रहेको जनता माध्यमिक विद्यालयले यसको उत्तरमा 'हो' भन्न मिल्ने एउटा सुन्दर उदाहरण प्रस्तुत ग...

  • वास प्लानको आधारमा गरिएको प्लानिङ र बजेटिङले मात्र योजनाबद्ध विकास : सहसचिव श्रेष्ठ

    ललितपुर : खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले वास प्लानको आधारमा गरिएको प्लानिङ र बजेटिङले मात्र योजनाबद्ध विकास हुने भएकाले सबै स्थानीय तहहरुलाई सोही अनुरुप गर्न गराउन आग्रह गर्नुभएको छ । गोदावरी प्रावल्य वास परियोजनाले गोदावरीमा आयोजनामा युरोपियन युनियन, यु.एन. ह्याबिटाट, वाटर एड, स्वीडेनको भ्याकिन लगायत ...

  • कमलामाई नगरपालिकाका दुई टोल एकैसाथ सफा र स्वच्छ समुदाय घोषणा

    सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका, वडा नं. २ को निबुवाटार र तल्लो बोहोरे टोललाई एकसाथ सफा र स्वच्छ टोल घोषणा गरिएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा नं. २ का वडा अध्यक्ष इन्द्र वाइवाको अध्यक्षतामा निबुवाटार टोलका २५ घर र तल्लो बेहोर टोलका २७ गरी ५२ घरध...

  • फोहोरपानी प्रशोधन केन्द्रले जब स्वीडेनका वास विज्ञहरुको ध्यान तान्यो

    काठमाडौं : शहरका गल्ली गल्लीदेखि नदी किनारासम्म फैलिएको फोहोरपानीको कथा सुन्न स्वीडेनबाट नेपाल आएका सरसफाइ विज्ञहरूको एक टोली गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रमा पुग्यो । टोलीले फोहोरपानी प्रशोधन केन्द्रको स्थलगत अवलोकन गर्दै नेपालको शहरी सरसफाइ प्रणालीमा गहिरो चासो व्यक्त गर्‍यो । गम्भीर अनुहार, चासोले ...

  • छेडागाड नगरपालिका–१३ ले दर्ज गरायो ‘सफा तथा स्वच्छ’ सूचीमा

    जाजरकोट : छेडागाड नगरपालिका–१३ ले आफ्नो समुदाय ‘सफा तथा स्वच्छ क्षेत्र’ को गौरवमय सूचीमा अभिलेख गराएको छ । जिल्ला समन्वय समितिका सदस्य खडक बहादुर वि.सी. को प्रमुख आतिथ्यमा, पूर्ण सरसफाइ उन्मुख घोषणा सहित उक्त वडाले नयाँ पहिचान बनाएको हो । घोषणाकै अवसरमा वडामा सरसफाइ अभियानमा योगदान पुर्‍याउने सम्पूर्ण तहका प्रति...

  • ज्वालामूखीको ३ नम्बर वडा सफा र स्वच्छ वडा घोषणा

    धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका - वडा नं ३ लाई गाउँपालिकाको तेस्रो र जिल्लाको चौथो सफा र स्वच्छ वडा घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा गरी ३ वटा प्रमुख कार्यक्रम एकै दिन सम्पन्न भएको हो । वडा नं. ३ का वडा अध्यक्ष उमेश श्रेष्ठको अध्यक्षतामा नेपाल सरकार ...

  • मलमूत्रको सुरक्षित भण्डारण बिना सरसफाइ सेवा श्रृंखला नै असफल, कसरी ?

    काठमाडौ : मलमूत्रको सुरक्षित र व्यवस्थित रूपमा भण्डारण गर्नु भनेको सरसफाइ व्यवस्थापनको पहिलो र अत्यावश्यक चरण हो। यो चरण ठीक नभए सरसफाइ सेवा श्रृंखलाको सम्पूर्ण प्रक्रिया असफल हुनसक्छ। यसको आवश्यकताको कारणहरू निम्नानुसार छन्: १. जनस्वास्थ्यको संरक्षणका लागि मलमूत्रमा धेरै प्रकारका रोगजन्य जीवाणु, भाइरस, परज...