काठमाडौ : शौचालयको सेप्टिक ट्याङ्क खाली गर्न यान्त्रीकरण सुरु भएसँगै नेपालमा पनि अत्याधुनिक साधन भित्रिन थालेका छन् । पछिल्ला समय तराईका केही जिल्लाहरुमा सेप्टिक ट्याङ्क खाली गर्न भ्याकुम ट्रकको प्रयोग गर्न थालिएको छ । भ्याकुम ट्र्क सेप्टिक ट्याङ्कलाई खाली गर्ने उद्देश्यले नै बनाएको मेसिन हो । यो मेसिनको सहायताले ...
पूर्ण सरसफाइ
-
-
धारा जोड्न शौचालय अनिवार्य, सहजताका लागि पालिकामै सरसफाइ सामग्री
मुगु : मुगु जिल्लाको पूर्वी क्षेत्रमा पर्ने लामा समुदायको बसोबास रहेको मुगुम कार्मारोङ गाउँपालिकाको पालिका केन्द्र पुलु बजारमै सरसफाइ सामग्री किन्न पाउने भएपछि यहाँका स्थानीय खुसी भएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयलाई आफनो गाउँबाट सरसफाइका सामान किन्न सदरमुकाम गमगढी पुग्न पैदल हिडेर आउन जान ३ देखि ४ द...
-
अबको १५ महिनाभित्रै काठमाडौका यी स्थानमा मानव मलमूत्र प्रशोधन केन्द्र सम्पन्न हुँदै
काठमाडौ : काठमाडौ उपत्यकामा सेप्टिक ट्याङ्क सफाइ व्यवसायीले घरको सेप्टिक ट्याङ्क खाली गरेपछि बिसर्जन कहाँ गर्ने भन्ने ठूलो समस्या छ । व्यवसायीहरु भन्छन् ‘हामीलाई काम पाउनु भन्दा काम पाएपछि त्यसलाई मिल्काउन समस्या छ।’ काठमाडौ महानगरपालिका र ललितपुर महानगरपालिकाले बेला बखत ट्याङकर नियन्त्रणमा लिएको, भारी जरिवाना तिर...
-
औपचारिक र अनौपचारिक सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षामै अन्तर
काठमाडौ : एउटै प्रकृतिको काम गर्ने औपचारिक र अनौपचारिक सरसफाइकर्मी बीच पेशागत स्वास्थ्य र सुरक्षामै अन्तर देखिएको छ । औपचारिक रुपमा कार्यरत सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षामा धेरै काम भैसकेको भए पनि अनौपचारिक रुपमा कार्यरत सरसफाइकर्मीले व्यक्तिगत सुुरक्षा सामग्रीको नाममा पञ्जा समेत नपाईएको तथ्य उजागर भएको हो ...
-
कैलाशका ३ वटा टोल एकैसाथ पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाको वडा नंं.९ को ३ वटा टोल एकैसाथ पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्य, पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी र वडा अध्यक्ष भुवनसिंह घलानको अध्यक्षतामा वडा नं. ९ को विता, अम्बोटे र बरेटारलाई...
-
सरकारले सरसफाइलाई सेवाको मान्यता दिएकै छैन : नेसनल प्रोफेस्नल अफिसर श्रेष्ठ
काठमाडौ : ‘विकसित राष्ट्रका नागरिकहरुले सरसफाइ सेवाका लागि कुनै चिन्ता मान्नु पर्दैन । नागरिकको शौचालय सीधै ढल प्रणालीमा जोडिन्छ र ढल प्रणालीबाट प्रशोधन भईसके पछिको वस्तु पनि सरकारले नै व्यवस्थापन गर्छ अर्थात सरसफाइमा सबै लगानी सरकारकै हुन्छ ।’ नगरव्यापी समावेशी सरसफाइ (सिटी वाईड इन्क्लुसिभ स्यानिटेसन) को अवधारणा बा...
-
वाटर फ्रण्ट, जसको कन्सेप्ट सुरु हुँदा नै दिसाजन्य लेदो व्यवस्थापन बारे सोचिएको थियो
पोखरा : पोखराको लेकसाईड रोडको सेदी हाईट स्थित ‘वाटर फ्रण्ट’ नामक रिसोर्ट विगत १५ बर्ष यता सञ्चालनमा छ । रिसोर्टको आँगन नै फेवाताल भन्दा फरक नपर्ने यो रिसोर्टको भौगोलिक अवस्थिति छ । ५८ वटा डिलक्स रुमहरु रहेको यो रिसोर्टमा ७० हाराहारीमा शौचालयहरु छन् । यत्ति धेरै शौचालयबाट निष्काशन हुने फोहोरपानी रिसोर्टको परिसर ...
-
भेरी लिफ्टिङ खानेपानी आयोजनालाई प्रदेशले छुट्टायो बजेट
सुर्खेत : भेरी लिफ्टिङ खानेपानी आयोजना अघि बढाउन प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजनालाई सहयोग गर्न लागेको हो । अघिल्ला दुई आवमा समेत प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको थियो । बजेट कार्यान्वयनमा जान सकेको थिएन । चालु आवमा आयोजनाको ठेक्का...
-
सेप्टिक ट्याङ्क सफाईकर्मीले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री
काठमाडौ : सर्लाही लालबन्दीका प्रमोद माझी विगत ५ बर्षदेखि सेप्टिक ट्याङक सरसफाइको काममा खटिईरहनु भएको छ । सेप्टिक ट्याङ्कर देखि सेप्टिक ट्याङ्कसम्म पाइप फिजाउने, सेप्टिक ट्याङ्कको ढक्कन खोलेर दिसाजन्य लेदो तान्ने, खाली भैसकेपछि ढक्कन लगाउने र पाइप उठाएर पुरानै अवस्थामा राख्ने उहाँको जिम्मेवारी हो । दिसाजन्य लेदो सँ...
-
दिसाजन्य लेदो प्रशोधन केन्द्रलाई नियमित सञ्चालन गर्ने १२ सूत्र
सुरक्षित सरसफाइका लागि देशभर २६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएका छन् । ती मध्ये मुश्किलले एक चौथाई दिसाजन्य लेदो प्रशोधन केन्द्र मात्र सञ्चालनमा रहेको एक अध्ययनले देखाएको छ । बाँकी प्रशोधन केन्द्रहरु कहीं दिसाजन्य लेदोको अभाव, कतै जथाभावी बिसर्जन गर्ने समस्या त कतै नगरपालिका सँग यस सम्बन्धी कानुनको अभ...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 152
- Next Page »











