• सरस्वती माध्यमिक विद्यालय ‘दुई तारे’ घोषणा

    दैलेख :दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ ठूलो ओइरी स्थित सरस्वती माध्यमिक विद्यालयलाई ‘दुई तारे’ विद्यालय घोषणा गरिएको छ । बिद्यालय सेवाक्षेत्र भित्र पर्ने ग्रामीण बस्तीहरु सहित विद्यालय भित्रका सूचक पूर्वाधारहरु निर्माण तथा व्यवस्थापन गरे पछि विद्यालयलाई दुई तारे घोषण गरिएको हो । डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष कला...

  • फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बालेन अनुपस्थित

    काठमाडौं : फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महानगरपालिका प्रमुख बालेन साह अनुपस्थित हुनु भएको छ। शहरी विकास मन्त्री प्रकाशमान सिंह सहितको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन सहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय...

  • जागरण सभाले सडकमा फोहोर भएको भन्दै महानगरले तोक्यो एमालेलाई १ लाख जरिवाना

    काठमाडौ : काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं म...

  • कर्जा चुक्ता गर्ने सम्भाव्य परियोजनामा बैंकहरुले सरसफाइमा लगानी गर्ने

    ललितपुर : नाफा आर्जन गर्न सक्ने प्रत्याभूति दिलाउन सके बैंकहरुले सरसफाइको परियोजनामा लगानी गर्न सक्ने नबिल बैंकको सञ्चालक समितिका अध्यक्ष एवम् बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले बताउनु भएको छ। विश्व शौचालय दिवसको अवसरमा वाटर एड नेपाल र एसएनभीको साझेदारीमा स्मार्ट वास सोलुसन्सले आयोजना ...

  • अझै १५/२० प्रतिशत नागरिकले खुला ठाउँमै दिसा गर्छन् : मन्त्री यादव

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले अझै १५ देखि २० प्रतिशत नागरिकले खुला ठाउँमै दिसापिसाब गर्दै आएको बताउनुभयो। खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको भए पनि यथार्थमा १५/२० प्रतिशत नागरिकले खुला ठाउँमै दिसापिसाब गरिरहेको र यसका लागि सचेतनामूलक अभियानको खाँचो रहेको बताउनुभयो । जनगणना २०७८ ले ४.५ घरधुरीसँग शौचालय न...

  • ६०१ हप्ता सफाइ गर्दा पनि सुध्रिएन बागमतीको अवस्था

    काठमाडौ : बागमती सफाइ महाअभियानले छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौं उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन। राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ विसं २०७० सालबाट सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर बागमती किनारमा सफाइ हुँदै आएको छ। जति सफाइ गरे पनि बागमती...

  • उच्च अदालत पाटनको आदेश: ‘महानगरको फोहोर व्यवस्थापन टेण्डर प्रक्रिया रोक्नुपर्ने देखिएन’

    काठमाडौ : उच्च अदालत पाटनले फोहोरमैला व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले अघि बढाएको टेण्डर प्रक्रिया रोक्न नपर्ने आदेश गरेको छ । न्यायाधीशहरु श्यामकुमार भट्टराई र टीकाराम आचार्यको इजलासले फोहोरमैलाको संकलन एवं व्यवस्थापनको संवेदनशिलता भन्दै महानगरपालिकाले सार्वजनिक गरेको बोलपत्रको प्रक्रिया रो...

  • नगरव्यापी समावेशी सरसफाइको लहर देशव्यापी बन्दै

    सन् २०२१ को मध्यतिरको कुरा हो । सरसफाइ विज्ञहरुले सेनेगल र बंगलादेशमा सञ्चालित नगरव्यापी व्यापी समावेशी सरसफाइको बारेमा विभिन्न मञ्चहरुमा सुनाउँथे । विज्ञहरु भन्ने गर्थे ‘नगरव्यापी समावेशी सरसफाइ एक असल सरसफाइ पद्धति हो । जसले शहरका प्रत्येक व्यक्तिलाई सुरक्षित, समतामूलक र आर्थिक रुपले धान्न सक्ने सरसफाइ सेवामा पहुँच स...

  • चीनको सीमानाका कोरलामा खानेपानी र शौचालयको अभाव

    मुस्ताङ : व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ खानेपानी र शौचालय अभाव हुनाका साथै फोहोर व्यवस्थापनको चुनौती बढेको हो । कोर...

  • सार्वजनिक शौचालय सफा राख्दा मिलेको सम्मान

    काठमाडौ : कार्यालय पोशाकमा शौचालयको काउण्टरमा उभिएकी सन्ध्या देउला कुनै सपिङ मलको रिसेप्सनिष्ट भन्दा कम देखिनु हुन्न । उहाँ आफू मात्र होइन शौचालय पनि सफा सुग्घर गरी चिटिक्क पारेर राख्नुहुन्छ । शौचालय सफा सुग्घर राखेकै कारण उहाँले कयौं पटक बक्सिस पाईसक्नु भएको छ । दिसापिसाब गरेको शुल्क समेत कर लागेर मात्र तिर्नुप...