• ३० लाख वासिन्दाको राजधानीमा एक मात्र ढल प्रशोधन केन्द्र

    काठमाडौ : उपत्यकामा बर्सेनि बसोबास गर्ने जनसंख्या बढिरहँदा घरबाट निस्कने फोहोर पानी व्यवस्थापन ठूलो चुनौती बन्दै गएको छ । प्रयोग गरिसकेको पानी होस् या दिसाजन्य फोहोर नै किन नहोस्, यसको व्यवस्थापनमा कठिनाइ थपिँदै गएको छ । त्यसो त २०७८ को जनगणना अनुसार उपत्यकाको जनसंख्या ३० लाख २५ हजार ३ सय ८६ छ । यति धेरै जनसंख्य...

  • पालिकामा कडा कानुन र संरचना अभावमा दिसाजन्य लेदो जथाभावी फ्याँकिदै

    √ लहान नगरपालिका ११ का सञ्जय पासवानले सेप्टिक ट्याङ्क सफाइ व्यवसाय गर्न थालेको ४ बर्ष भैसक्यो । उहाँले यो अवधिमा कत्ति शौचालयको सेप्टिक ट्याङ्की खाली गर्नुभयो, कुनै गणना छैन । सेप्टिक ट्याङ्की खाली गरेपछि उहाँले कसैको खेत, केराघारी, आँपको बगान र बालन नदीको किनारमा सीधै बिसर्जन गर्दै आउनु भएको छ । √ झापाको बिर्ता...

  • सामुदायिक शौचालयले दिलायो आत्मसम्मान र इज्जत

    √  लहान नगरपालिका वडा नं. २२ को जहडी गाउँको बीचैमा पोखरी छ । यही पोखरीमा गाउँलेहरु भाँडा माझ्ने, कपडा धुने, नुहाईधुवाई गर्ने र पूजाआजा समेत गर्छन् । हरेक काम सँग प्रत्यक्ष सम्बन्ध राख्ने पोखरीको डिलमा दिसा भेटिएपछि गाउँलेले शौचालय नभएकी लुटनीदेवी सदायालाई आरोप लगाउँथे । खुला ठाउँमा दिसा गर्छन् भन्ने सामाजिक आरोप खेपे...

  • प्राइभेट सेप्टिक ट्याङ्करले नगरपालिकामा दर्ता गरेर मात्र सेवा दिन पाइने

    झापा : झापाको मेची नगर नगरपालिकाले निजी क्षेत्रका सेप्टिक ट्याङ्करहरु अनिवार्य नगरपालिकामा दर्ता गरेर मात्र चलाउन पाइने जनाएको छ । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले हाल सम्म जे जस्तो भए पनि अब नगरपालिकाको कानुन बमोजिम नगरपालिकाले निर्धारण गरेको परिधिभित्र रहेर मात्र सेप्टिक ट्याङ्क सफाइको काम गर्न पाइने...

  • सामुदायिक शौचालय : समावेशी सरसफाइको पहिचान, विपन्न र बृद्धबृद्धाका लागि बरदान

    √  लहान नगरपालिका वडा नं. -२२ को जहडी गाउँको बीचैमा पोखरी छ । यही पोखरीमा गाउँलेहरु भाँडा माझ्ने, कपडा धुने, नुहाईधुवाई गर्ने र पूजाआजा समेत गर्छन् । हरेक काम सँग प्रत्यक्ष सम्बन्ध राख्ने पोखरीको डिलमा दिसा भेटिएपछि गाउँलेले शौचालय नभएकी लुटनीदेवी सदायालाई लगाउँथे । खुला ठाउँमा दिसा गर्छन् भन्ने सामाजिक आरोप खेपेकी...

  • स्थानीय सरकारले चासो नदिँदा मानव मलमूत्र प्रशोधन केन्द्रहरु सञ्चालन गर्नै धौ धौ

    झापाको चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मानव मलमूत्र प्रशोधन केन्द्र सञ्चालन गर्न थालेको ५ बर्ष भयो । यत्ति लामो समय भईसक्दा समेत प्रशोधन केन्द्रको एउटा ड्राईङ बेड पनि राम्रो सँग भरिएको छैन । प्रशोधन केन्द्रमा २८ वटा यस्ता ड्राईङ बेडहरु निर्माण गरिएका छन् । प्रशोधन केन्द्रमा दिसाजन्य लेदोको...

  • दुल्लू नगरपालिकाको १२ नं.वडा पहिलो सफा स्वच्छ वडा घोषणा

    दैलेख : दैलेखको दुल्लु नगरपालिका वडा १२ लाई नगरपालिकाकै पहिलो सफा स्वच्छ वडाको रुपमा घोषणा गरिएको छ । दाहाल र लम्सालहरुको आदिभुमीको रुपमा रहेको दुल्लु नगरपालिका १२ पहिलो सफा र स्वच्छ वडा घोषणा गरिएको हो । हेल्भेटास नेपालको आर्थिक सहयोग र सोसेक नेपालको सहजीकरणमा सोही वडाहरुका घरमा सरसफाईका विभिन्न ५ वटा सुचकहरु पुरा ग...

  • अस्पतालजन्य फोहोर सडकमा फाल्ने ॐ मेडिकल हललाई ५ हजार जरिवाना

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको उपमहानगरले जनाएको छ । मङ्गलबार बिहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि एक मेडिकल हललाई जरिबाना गराइएको छ । त्रिभुवनचोक सदरल...

  • नगरव्यापी समावेशी सरसफाइलाई प्रबर्धन गर्न दक्ष मानव संसाधन तयार

    काठमाडौ : नगरव्यापी समावेशी सरसफाइ शहरी सरसफाइ चुनौतीहरूको समाधानमा एक रूपान्तरणकारी परिवर्तन हो, जसले परम्परागत पूर्वाधार–केन्द्रित समाधानहरूलाई पार गर्दै समग्र समावेशी र दिगो दृष्टिकोणलाई अंगाल्दछ। नगरव्यापी समावेशी सरसफाइको लक्ष्य भनेको सबैका लागि सुरक्षित समावेशी सरसफाइमा समान पहुँच प्रदान गर्नु हो, जसले दिगो विकास...

  • सरसफाइ पर्यटनको हब बन्दै महालक्ष्मी र वालिङ नगरपालिका

    काठमाडौं : महालक्ष्मी नगरपालिकाको वडा नं. ८ स्थित दिसाजन्य लेदो प्रशोधन केन्द्रको ३ सय भन्दा बढीले अवलोकन गरेका छन् । प्रशोधन केन्द्रको रेकर्ड अनुसार गत बर्षको अक्टोबर देखि हालसम्म ३ सय भन्दा बढीले अध्ययन अवलोकन गरेका हुन् । अवलोकन गर्न आउनेमा विश्वविद्यालयका प्राध्यापक, सरसफाइ क्षेत्रका अध्येता, इन्जिनियरिङ अध्ययन...