• नदीमा ढल मिसाउने कार्यलाई रोक लगाउन र सेफ्टी ट्याङ्की बनाएपछि मात्रै घरको नक्सा पास गर्न सर्वोच्चको आदेश

    काठमाडौ : सर्वोच्च अदालतले काठमाडौँ उपत्यकामा सेफ्टी ट्याङ्की र सोकपिट बनाएर मात्रै घरको नक्सा पास गर्न आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले सेप्टिक ट्याङ्की र आकाशको पानी भूमिगत जलस्रोतमा मिसिने गरी अलग्गै बनाउनु पर्ने कामलाई घरको नक्सा पास सँग जोड्न सरकारको नाममा परमादेश जारी गर...

  • दूषित पानीले निम्त्याउन सक्छ यस्ता डरलाग्दो रोग, पानी शुद्धिकरण गरेर मात्र पिऔं

    काठमाडौ : कतिपय मानिसहरुले खोला, धारा, इनारबाट ल्याइएको पानी सोझै पिइरहेका हुन्छन् । तर, यसरी नउमालि, पियूष नहाली वा शुद्धिकरण नगरी प्रयोग गरिएको पानीमा ब्याक्टेरिया, भाइरस र परजीवी हुन सक्छन् । विभिन्न रोगको संक्रमण हुने जोखिम बढाउँछ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका टेकूका सरुवा रोज विशेषज्ञ डा. शेर बह...

  • फोहोरपानी र दिसाजन्य लेदो एकैसाथ प्रशोधन हुने प्लान्ट नेपालमै पहिलो : आयोजना निर्देशक सापकोटा

    काठमाडौ : आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का आयोजना निर्देशक राजेन्द्र सापकोटाले काठमाडौको गोकर्णमा निर्माण सुरु भएको फोहोरपानी प्रशोधन केन्द्र नेपालकै पहिलो नमुना प्रशोधन केन्द्र भएको बताउनुभयो। उहाँले प्रशोधन केन्द्रबाट दिसाजन्य लेदो र फोहोरपानी एकैसाथ प्रशोधन हुने भएकाले यो अन्य ठाउँका लागि समेत अनुकरणयोग्...

  • बागमतीमा पाँच सयभन्दा बढीमा डेंगु, लामखुट्टेको टोकाइबाट बच्न सुझाव

    काठमाडौ : बागमती प्रदेशमा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले बागमती प्रदेशमा ५०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रका  तथ्याङ्क अनुसार हालसम्म कर्णाली...

  • महिलाले बनाए ‘सेप्टिक ट्याङ्की’ (भिडियो)

    काठमाडौ : हामी कहाँ सेप्टिक ट्याङ्क भनेर बनाएका धेरै जसो संरचना सेप्टिक ट्याङ्क नभएर होल्डिङ ट्याङ्क मात्र रहेको अध्ययनले देखाएको छ । उपयुक्त किसिमको सेप्टिक ट्याङ्क नहुँदा भूमिगत पानीको स्रोत प्रदुषण हुने, त्यसैका कारण विभिन्न खानेपानीजन्य रोगहरु लाग्ने गरेका छन्। सेप्टिक ट्याङ्कीबारे गलत बुझाइलाई चिर्न, सरकारी...

  • कर्णाली प्रदेशबाट स्वच्छता परियोजनाले लियो बिदा, यी हुन् मुख्य उपलब्धी

    सुर्खेत : युएसएआईडी स्वच्छता परियोजना (USAID Health and Hygiene Activity) को अवधि सकिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा परियोजना अवधिमा हासिल गरेका सिकाई आदानप्रदान तथा प्रदेश स्तरीय समापन कार्यक्रमको आयोजना गरी परियोजनाले कर्णालीबाट औपचारिक रुपमा बिदा लिएको हो । स्वच्छता परियोजनाले सन् २०१६ देखि २०२४...

  • वातावरणीय सुधारका लागि विद्यार्थीहरुलाई सक्षम बनाउन बाबा परियोजना सुरु

    काठमाडौं : सामुदायिक विद्यालयको समग्र वातावरणलाई स्वच्छ, सरसफाइयुक्त र फोहोरमुक्त बनाउन काठमाडौ महानगरपालिकाको दुई वटा सामुदायिक विद्यालयमा बाल बालबालिका र बातावरण ‘बाबा’ परियोजना सुरु भएको छ । विद्यार्थीमा सिकाई अनुरुप व्यवहारमा लागु गर्ने खालको सकारात्मक धारणाको विकास गर्ने, आफू बसेको वातावरणको बारेमा बुझ्ने, घर...

  • नदीमा ढल मिसाए तीन वर्षसम्म कैद प्रस्ताव

    काठमाडौ :  नदी, खोला तथा पोखरीमा प्रशोधन नगरी ढल मिसाए तथा रासायनिक र विषालु पदार्थ मिसाए तीन वर्षसम्म कैद गर्ने प्रस्तावसहित सरकारले जलस्रोतसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । यस्ता कसुरमा पाँच लाख रुपियाँसम्म जरिबानासमेत हुन सक्ने व्यवस्था विधेयकमा प्रस्तावित छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस...

  • गण्डकी प्रदेशको बजेट : नयाँ खानेपानी थप्ने भन्दा पुरानोलाई सम्पन्न गर्ने

    पोखरा : गण्डकी प्रदेश सरकारले नयाँ खानेपानी योजना थप्ने भन्दा पुरानोलाई सम्पन्न गर्ने गरी बजेट ल्याएको छ। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री टकराज गुरूङले शनिबार आर्थिक बर्ष २०८१/०८२ को बजेट बजेट सार्वजनिक गर्दै खानेपानी तर्फ घर एक धारा कार्यक्रम मार्फत प्रदेशका सबै घरधुरीमा निजी धारा जडा गर्ने कार्यका लागि अति आ...