• फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

    दाङ : फोहोरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । बजार सफा बनाउनुका साथै त्यसबाट सङ्कलन भएको रक...

  • फान्सा नेपाल च्याप्टरको बार्षिक प्रगति समीक्षा र सिकाई आदानप्रदान

    काठमाडौ : फ्रेस वाटर एक्सन नेटवर्क साउथ एसिया (फान्सा) Freshwater Action Network South Asia (FANSA) नेपाल च्याप्टर (Nepal Chapter) का सदस्य संस्थाहरु बीच बार्षिक प्रगति एवं समीक्षा गरिएको छ । फान्सा नेपाल च्याप्टरमा आवद्ध २३ वटै संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले फान्सा नेपाल च्याप्टरको बार्षिक प्रगति तथा समीक्षा गरि...

  • विपन्न वर्गसम्म सुरक्षित सरसफाइको पहुँच पुर्‍याउने काइदा

    सिरहा : नेपालको ४.५ प्रतिशत जनसंख्या अर्थात ३ लाख १ हजार ४ सय ९० जना सँग अहिले पनि आफ्नै शौचालय छैन । जनगणना २०७८ को नतिजा अनुसार उनीहरुले अहिले पनि खुला ठाउँमै दिसापिसाब गर्दै आएका छन् । कतिपय सँग शौचालय निर्माण गर्ने जग्गाको अभाव र कतिपय परिवारसँग शौचालय बनाउने समेत आर्थिक हैसियत नभएका कारण शौचालय बिहिन हुनुपरेको ब...

  • कमलले ल्यायो निःशुल्क मोबाइल सार्वजनिक शौचालय

    झापा : झापाको कमल गाउँपालिकाले आवश्यकता अनुसार एक स्थानबाट अर्को स्थानमा सार्न मिल्ने मोबाइल सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ। कमल पालिकाको वडा नं। ५ पाडाजुँगी बजारमा यस्तो सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको पालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । खुला दिसामुक्त पालिका घोषणा कार्यान्वयनमा सहयोग पुर्‍याउने...

  • बुढीगंगामा सम्पत्तिको आधारमा सरसफाइ शुल्क, बढी सम्पत्ति कर तिर्ने सेवाग्राही मर्कामा

    विराटनगर : मोरङको बुढीगङ्गा गाउँपालिकाले एकीकृत सम्पत्ति करमा जोडेर सरसफाइ शुल्क असुल्ने गरेको हो । ग्रामीण परिवेश र खुला क्षेत्र बढी भएको बुढीगङ्गा औद्योगिक गाउँपालिकाका रूपमा विकसित छ । पालिकाका अधिकांश बस्तीमा उत्सर्जन हुने प्लास्टिक बाहेकका फोहोर आफैँले व्यवस्थापन गर्दै आएका छन् भने पालिकालाई सबै घरधुरीले फोहोर...

  • वडाका नेतृत्वकर्ताहरुलाई हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण

    काठमाडौं : वडाका नेतृत्वकर्ताहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छता र हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिईएको छ। काठमाडौं महानगरपालिकाको वडा नं. ११, १२, १३, १४ र २१ तथा गोकर्णेश्वर नगरपालिकाको वडा नं. ५, ७ र ८ का निर्वाचित वडा सदस्यहरू, सामुदायका नेतृत्वकर्ताहरू र स्वास्थ्य प्रवर्द्धन केन्द्...

  • ‘एक पालिका एक दिसाजन्य लेदो प्रशोधन केन्द्र’को सम्भाव्यता अध्ययन हुँदै

    काठमाडौ : सरसफाइलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न ‘एक पालिका एक दिसाजन्य लेदो प्रशोधन केन्द्र’ (FSTP) को अवधारणा अगाडि बढाईने भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागले प्रत्येक पालिकामा यसको आवश्यकता र सञ्चालन तथा व्यवस्थापनका बिषयमा अध्ययन गर्ने भएको छ। विभागले प्रत्येक पालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्र ...

  • दार्मा गाउँपालिकालाई सरसफाइयुक्त बनाइने

    सल्यान : दार्मा गाउँपालिका–२, लिरापाजाकी बिर्मी ओली उमेरले ७३ वर्ष पुगे पनि उहाँको घरभित्र र घरबाहिरको सरसफाइको सक्रियतामा कुनै कमी आएको छैन । बिहान सखारै उठ्नु, धारामा जानु र छेउछाउको फोहोर हटाउनु उहाँको नियमित काम जस्तै छ । घर वरिपरि र धारा वरिपरि उहाँले प्रायः नियमित सफाइ गर्नुहुन्छ । पहिले सामान्य व्यक्तिगत सरस...

  • स्वास्थ्यकर्मीहरुलाई पूर्ण सरसफाइ सम्बन्धी तालिम

    धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पूर्ण सरसफाइ सम्बन्धी २ दिनको तालिम दिईएको छ । शान्ति नेपाल र सामुदायिक रुपान्तरण समाज नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ज्वालामूखी ग्रामीण खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थाप बोर्डको आयोजनामा तालिम दिईएको हो। ज्व...

  • मलमुत्रयुक्त प्रदूषित पानी नदीमा नपठाउने सम्बन्धी निर्णय कार्यान्वयनमा शंका

    काठमाडौ :  काठमाडौं महानगरपालिकाले सर्वोच्च अदालतको आदेश देखाउँदै चार दिन अघि जारी गरेको सूचनामा भनिएको छ ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्सावाट कायम रहेको छेउवाट दायाँ बायाँ छोड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने, बागम...