पोखरा : गण्डकी प्रदेश सरकारले नयाँ खानेपानी योजना थप्ने भन्दा पुरानोलाई सम्पन्न गर्ने गरी बजेट ल्याएको छ। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री टकराज गुरूङले शनिबार आर्थिक बर्ष २०८१/०८२ को बजेट बजेट सार्वजनिक गर्दै खानेपानी तर्फ घर एक धारा कार्यक्रम मार्फत प्रदेशका सबै घरधुरीमा निजी धारा जडा गर्ने कार्यका लागि अति आ...
पूर्ण सरसफाइ
-
-
दैनिक ७ लाख लिटर फोहोरपानी प्राकृतिक विधिबाटै प्रशोधन (भिडियो)
हेटौडा : हेटौडा औद्योगिक क्षेत्रभित्र १ सय १६ वटा उद्योग छन् । ती सबै उद्योगबाट दैनिक ७ लाख लिटर फोहोरपानी निस्कन्छ । ती सबै फोहोरपानी प्राकृतिक तरिकाबाटै प्रशोधन गरिरहेको छ । यसका लागि हेटौडा औद्योगिक क्षेत्रभित्र फोहोरपानी प्रशोधन केन्द्र छ । यो प्रशोधन केन्द्र सन् २००३ मा डेनमार्क सरकारले ५४ करोड लागतमा निर्म...
-
नगर प्रमुखद्वारा विद्यालयमा पहुँचयुक्त वास संरचनाको शिलान्यास
बर्दिया : बर्दियाको ध्रुव माध्यमिक विद्यालय तुल्सिपुरमा पहुँचयुक्त खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा अन्तर्गत पहुँचयुक्त शौचालयको निर्माण कार्य सुरु भएको छ । वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द (एनएफसीसी), राष्ट्रिय अपांग महासंघ नेपाल (एनएफडीएन) को प्राविधिक सहयोगमा बेस संस्था द्वारा संचालित व...
-
..अनि सुल्झियो, सुत्केरीको सालनाल व्यवस्थापनको समस्या
डोल्पा, जुफाल : डोल्पाको जुफाल स्वास्थ्य चौकीमा कुनै समय सुत्केरी गराउनु भन्दा पनि सुत्केरीको सालनाल व्यवस्थापन गर्न धेरै समस्या थियो। किनकि सुत्केरीको सालनाल व्यवस्थापन गर्न सुत्केरीको आफन्तले खासै चासो दिदैनथ्यो भने कार्यालय सहयोगीले पनि त्यत्ति जाँगर लगाउँदैनथे । सुत्केरीको सालनाल खाल्डो खनेर माटोले नै पुर्नु प...
-
जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी : उपराष्ट्रपति
काठमाडौ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताउनुभएको छ। सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघ,नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण हुनसक्ने प्राकृतिक प्रकोपला...
-
लामखुट्टेको बासस्थान पहिचान र लार्भा नष्ट अभियान
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताउनुभयो। अभियान अन्तर्गत सन्धिखर्क बजारका विभिन्न स्थानमा पुगी ...
-
सबै संरचना ध्वस्त हुँदा पनि नढलेको शौचालय र स्वच्छता संरचना
जाजरकोट : जाजरकोटको भेरी नगरपालिका स्थित बाहुनथाना स्वास्थ्य चौकीको सबै वार्डहरु अहिले त्रिपालमा खुम्चिएको छ। करिब १६० जनाको ज्यान लिएको जाजरकोट भूकम्पले स्वास्थ्य चौकीको भवनबाट सेवा दिनै नमिल्ने गरी चर्किएपछि त्रिपालमा सारिएको हो। स्वास्थ्य सेवा दिनै नमिल्ने गरी स्वास्थ्य चौकीको भवन चर्किएपछि विश्व स्वास्थ्य सं...
-
वातावरणमैत्री ‘डोको डस्टबिन’ वितरण
म्याग्दी : म्याग्दीको मङ्गला शिक्षा क्याम्पसले आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न वातावरणमैत्री डस्टबिन वितरण गरेको छ । सदरमुकाम बेनीदेखि पश्चिममा पर्ने मङ्गला गाउँपालिका–२, लाम्पाटामा रहेको मङ्गला शिक्षा क्याम्पसको अगुवाइमा फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’ वितरण गरेको हो । गाउँपालिकाको केन्द्र बाबियाचौर ...
-
डकर्मीहरुका लागि सेप्टिक ट्याङ्की सम्बन्धी अभिमुखीकरण
पोखरा : पोखरा महानगरपालिकाको वडा नं. ३२ खुदीखोलामा डकर्मीहरुका लागि सेप्टिक ट्याङ्की निर्माण सम्बन्धी अभिमुखीकरण गरिएको छ । सेप्टिक ट्याङ्कीको बिषयमा डकर्मीहरुको ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने र सफा वातावरणको लागि सेप्टिक ट्याङ्कीको उचित निर्माण र सही तरिकाले कार्य गरे नगरेको एकिन गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको...
-
पानीको अभावले गरिबी निम्त्याउँछ, पानीको संरक्षण गरौं : डा.शाह
काठमाडौं : पूर्व विज्ञान प्रविधि तथा वातावरणमन्त्री डा. गणेश शाहले पानीको अभावले गरिबी निम्त्याउने र यसले घरायसी द्धन्द्ध समेत निम्त्याउने बताउनुभयो। उहाँले जहाँ पानीको पहुँच छैन त्यहाँ गरिवी आउने भएकाले पानीको महत्वलाई बुझेर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। विश्व वातावरण दिवसको अवसरमा “हाम्रो भूमि, हाम्रो भविष...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 152
- Next Page »











