• सुरक्षित सरसफाइमा लगानी बढाउँदै सरकार, चालु आर्थिक बर्ष १११ वटा योजना कार्यान्वयन हुने

    काठमाडौ : सरकारले सरसफाइलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न लगानी बढाउन थालेको छ । सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइको लक्ष्य हासिल गर्न दिसाजन्य लेदो प्रशोधन, फोहोरपानी व्यवस्थापन तथा बर्षातको पानी व्यवस्थापन जस्ता योजनामा सरकारले बजेटको व्यवस्था गरेको हो। चालु आर्थिक बर्ष (२०८१/०८२) मा सरकारले सरसफाइलाई सुर...

  • नदीमा मलमूत्र मिसाए महानगरपालिकाले कडा कार्वाही गर्ने

    काठमाडौ : काठमाडौ महानगरपालिकाले बागमती नदी र तिनका सबै सहायक नदीमा मलमूत्रयुक्त प्रदूषित पानी मिसाए कानुन बमोजिम कडा कार्वाही गर्ने भएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै घर परिसरमा सोकपिट बनाई भूमिगत जलस्रोत पुनःभरण गर्न समेत अनुरोध गरेको छ । नदीहरुमा सीधै ढल मिसाउने कार्यलाई रोक लगाउन सर्वोच्च अदालतले यसअघि...

  • स्वास्थ्य स्वयंसेविकाहरूलाई खानेपानी, सरसफाइ र हैजाबारे अभिमुखीकरण

    काठमाडौ : स्वास्थ्य स्वयंसेविकाहरूलाई खानेपानी, सरसफाइ र स्वच्छता (WASH) र हैजाबारे अभिमुखीकरण गरिएको छ। वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Good Neighbors International को सहयोगमा सञ्चालित Enhancing Cholera Control in Nepal Project अन्तर्गत ललितपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाको समन्वय र सहकार्यमा अभिमुखीकर...

  • उद्योगको रसायनयुक्त पानी र फोहोर नदीमा नफाल्ने प्रतिबद्धता, ट्रिट्मेन्ट प्लान्ट जडान गर्ने

    वीरगन्ज : वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूमै फोहोर लगेर थुपार्न थालेपछि उद्योगीहरूले नदीमा उद्योगको रसायनयुक्त पानी र फोहोर वस्तु नफाल्ने प्रतिबद्धता जनाएका छन् । नदीमा प्रदूषण नगर्न पटक पटक चेतावनी दिनुका साथै आर्थिक जरिवाना गर्दा पनि नटेरेपछि वीरगन्ज महानगरपालिकाले अर्निका प्रोसेसिङ...

  • असुरक्षित तरिकाले भण्डारण गरिएको खानेपानीमा हैजाको जीवाणु रहेको पुष्टि

    धनगढी : धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ पशुपति टोलको घरमा असुरक्षित तरिकाले भण्डारण गरिएको खानेपानीमा हैजाको जीवाणु रहेको पुष्टि भएको छ। राख्दा दुई जनालाई हैजा देखिएको पुष्टि भएको छ । गत साता पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा यस्तो तथ्य फेला परेको जिल्ला स्वास्थ...

  • नदी प्रदूषित गर्ने उद्योगको ढोकामै फाल्यो महानगरपालिकाले फोहोर

    वीरगन्ज : सिर्सिया नदि प्रदूषित गर्ने उद्योगहरूमा वीरगन्ज महानगरपालिकाले कारवाहीस्वरुप सहरबाट संकलन गरिएको कचरा सहितको फोहोर लगेर फयाँकी दिएको छ । नदीमा फोहोर नफाल्न पटकपटक चेतावनी दिनुका साथै आर्थिक जरिवाना गर्दा पनि नटेरेपछि आइतबार बिहानै वीरगन्ज महानगरपालिकाले तीनवटा उद्योगमा कचरासहितको फोहोर ट्याक्टरमा लगेर उद्...

  • खानेपानी विभागले रासयनिक प्रदुषण नियन्त्रण गर्न नमुना कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्सेनिक लगायत रासयनिक प्रदुषण हटाउन नमुना कार्यक्रम सञ्चालन गर्ने भएको छ । खानेपानीको गुणस्तर सुधार गर्न विभागले आर्सेनिक, एमोनिया लगायत रासयनिक प्रदुषण नियन्त्रण गर्न लागेको हो । पानीमा रहेको रासयनिक प्रदुषणहरु नियन्त्रण गर्न अत्याधुनिक शुद्धिकरण प्रविधि अपनाईने खानेप...

  • बुटवल बसपार्कमा नुहाउने सुविधा सहितको सार्वजनिक शौचालय

    बुटवल : बुटवल उपमहानगरपालिकाले बुटवलको नयाँ बसपार्कमा सुविधा सम्पन्न सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले सुविधा सम्पन्न बालमैत्री र अपाङ्गमैत्री स्नान गृह सहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको हो । बसपार्कमा यात्रुहरूको भीड बढेपछि उनीहरूको सुविधाका लागि नुहाउने सुविधा सहितको सार्वजनिक शौचा...

  • संघीय सरकारले लहानमा दिसाजन्य लेदो प्रशोधन केन्द्र बनाउने

    सिरहा : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय धनुषाले सिरहाको लहानमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ। गत आर्थिक बर्षमा विनियोजन गरिएको बजेट फ्रिज भए पनि चालु आर्थिक बर्षको लागि पुनः बजेट व्यवस्था गरिएको आयोजना प्रमुख लोकेन्द्र यादवले बताउनुभयो। ‘लहान नगरपालिकाको नगरव्यापी समावेशी सर...

  • लहानले यसरी बनाउँदैछ CWIS Plan, ६ हजार घर नमुनाको रुपमा छानिए, गणकहरु परिचालन

    सिरहा : सिरहाको लहान नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ योजना (City Wide Inclusive Sanitation Plan) बनाउन सुरु गरेको छ। नगरव्यापी समावेशी सरसफाइ ढाँचालाई समाहित गरी वित्तिय लागत र उपयुक्त प्रविधि अवलम्बन गर्न मार्गदर्शन गर्ने उद्देश्यले लहान नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ योजना बनाउन सुरु गरेको हो। यसै ब...