ललितपुर : मेन्टोर सिटीहरु बीच आपसी सिकाईका लागि नेपाल भ्रमणमा आएको बंगलादेशी टोलीले आज गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन गरेको छ । फोहोरपानी प्रशोधन केन्द्रको बारेमा प्रशोधन केन्द्रका प्रोजेक्ट म्यानेजर योगेन्द्र चित्रकारले प्रस्तुतीकरण गरी प्रशोधन केन्द्रको वर्तमान अवस्थाका बिषयमा जानकारी गराउनुभयो।...
पूर्ण सरसफाइ
-
-
सफा धर्ती स्वस्थकर बानी, दिगो सरसफाइ भविश्यको लगानी भन्ने नाराका साथ राष्ट्रिय सरसफाइ सप्ताह मनाईदै
काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह ‘सफा धर्ती स्वस्थकर बानी, दिगो सरसफाइ भविश्यको लगानी’ भन्ने नाराका साथ मनाईदैछ। हरेक बर्ष विश्व वातावरण दिवस अर्थात जुन ५ देखि सप्ताहव्यापी मनाईने यस बर्षको ‘सरसफाइ सप्ताह’ २५ औं संस्करण हो । यस्तै ‘हाम्रो भूमि, हाम्रो भविश्य भन्ने नाराका साथ ५२ औं विश्व वातावरण दिवस समेत मनाईदै...
-
महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रम
चितवन : चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरु गरिएको छ । महिनावारी स्वच्छता व्यवस्थापन दिवस लाई लक्षित गर्दै इच्छाकामना गाउँपालिका सँगको समन्वयमा वाइन टु वाटर नेपालद्वारा इच्छाकामना गाउँपालिका वडा नं. ७, खेतबारी, चितवनका आमा समूहका महिलाहर...
-
युएसएआईडी स्वच्छता परियोजनाको समीक्षा
डोल्पा : कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका ७ वटा जिल्लाहरुमा सञ्चालित युएसएआईडी स्वच्छता परियोजनाको समीक्षा गरिएको छ। स्वास्थ्य सेवा कार्यालय डोल्पा र ठूलीभेरी नगरपालिकामा छुट्टाछुट्टै समीक्षा बैठकको आयोजना गरी परियोजनाको समीक्षा गरिएको हो। समीक्षा कार्यक्रमको सुरुमा स्वच्छता परियोजनाको तर्फबाट जिल्ला संयोजक रवीन...
-
फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा ९८ लाख अमेरिकी डलर सहयोग
काठमाडौ : फोहोरमैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न दक्षिण कोरियाले नेपाललाई ९८ लाख अमेरिकी डलर बराबर अनुदान प्रदान गर्ने भएको छ। अनुदान उपलब्ध गराउने सम्बन्धी अर्थ मन्त्रालय र कोरिया सरकारबीच समझदारी भएको छ। समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि कोरियाली राजदूत ...
-
पुराना कुवा र इनार संरक्षण गर्दै गाउँपालिका
घोराही : दाङको राप्ती गाउँपालिका वडा नं. ४ मा पुराना कुवा तथा इनारहरू संरक्षण गर्न थालिएको छ । स्थानीय सरकारको पहलमा पुराना कुवा तथा इनारको संरक्षणको काम थालिएको हो । खानेपानीसँगै घरायसी कामका लागि प्रयोग गरेका इनार तथा कुवाहरू बिस्तारै जीर्ण हुँदै गएपछि स्थानीय सरकार संरक्षणमा जुटेको राप्ती गाउँपालिका वडा नं.४ ...
-
दिसाजन्य लेदो र ठोस फोहोर एकै स्थानमा व्यवस्थापन गर्न पूर्वाधार बनाईदै
कैलाली : सुदूरपश्चिमकै केन्द्रविन्दु मानिने कैलालीको अत्तरिया बजारमा पछिल्लो समय जनघनत्व बढ्दै गएको छ । यहाँका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला प्रवेश गर्ने एक मात्रै चल्तिको सडकमार्ग भएकाले कैलालीको गोदावरी नगरपालिकामा फोहोर व्यवस्थापन गर्न निकै चुनौती रहेको छ । तर अब भने एशियाली विकास बैंक (एडिबी)को ऋण अनुदा...
-
गंगाजमुनाको ४ वटा टोल एकैसाथ नमुना सफा र स्वच्छ क्षेत्र घोषणा
धादिङ : धादिङको गंगाजमुना गाउँपालिका स्थित वडा नं.६ को मंसिरे, भंगेरी, आरुबोटे र भैसे टोललाई नमुना सफा तथा स्वच्छ टोल घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्य एवं प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठको विशेष आतिथ्य तथा वडा नं ६ का कार्यवाहक अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षतामा नमुना सफा तथा स्...
-
सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान
सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरुआत भएको छ । सोलुदुधकुण्ड नगरपालिका-६ थातिङमा आज अभियानको सुरुआत गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले महिनावारी अभिसाप नभई वरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताउनुभयो । उहाँले अब घरघरमा महिनावारीका विषयमा सचेत...
-
उपत्यकामा थपियो अर्को स्मार्ट शौचालय
ललितपुर : काठमाडौ उपत्यकामा अर्को स्मार्ट शौचालय थप भएको छ। ललितपुर महानगरपालिकाको वडा नं. ४ जावलाखेलमा महिलामैत्री, अपाङ्गतामैत्री, बालबालिकामैत्री, वातावरणमैत्री अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको हो। यो सँगै काठमाडौंमा ६ तथा ललितपुर महानगरपालिका भित्र ३ गरी अत्याधुनिक स्मार्ट शौचालयको संख्या ९ वटा पु...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 152
- Next Page »











