• वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्र भित्र रहेको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको लागि एक दिने वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । USAID स्वच्छ हावा परियोजना अन्तर्गत चाँगुनारायण नगरपालिकाको नेतृत्व, FHI360 र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) सँगको सह...

  • नेपालगञ्जमा दिगो सरसफाइको लागि नीति, योजना, बजेट र कार्यान्वयन सँगसँगै

    नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उप महानगरपालिका परिसरमा प्रवेश गर्न साथ जो कोहीको आँखा एउटा बोर्डमा गएर टक्क अडिन्छ । किनकि नगर प्रमुख प्रशान्त विष्ट आफ्नै अगाडि उभिएर स्वागत गरिरहेको भान हुन्छ । बोर्डमा लेखिएको छ ‘म नेपालगन्ज शहरलाई सफा र स्वच्छ राख्न कटिबद्ध छु र यो प्रयासमा यहाँहरुको सहयोगको अपेक्षा राख्दछु ।’ ...

  • स्वास्थ्य संस्थाको खानेपानी र सरसफाइको अवस्था सुधार गर्न ‘वास फिट’

    सुर्खेत : स्वास्थ्य संस्थाको खानेपानी सरसफाइ तथा स्वच्छता अवस्था सुधारका लागि प्रदेश स्तरीय ३ दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। प्रदेश, जिल्ला तथा पालिका स्तरीय स्वास्थ्य सेवा प्रदायक सरोकारवालाहरुको क्षमता अभिवृद्धि गरी स्वास्थ्य संस्थामा खानेपानी सरसफाइ तथा स्वच्छताको अवस्था सुधार गर्ने उद्देश्यले...

  • बेलौरीमा फोहोरपानी प्रशोधन सहितको ढल निर्माण सुरु

    कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकामा फोहोरपानी प्रशोधन सहितको ढल निर्माण सुरु भएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १८ करोड रूपैयाँ लागतमा बेलौरीको बजार क्षेत्रमा प्रशोधन सहितको ढल निर्माण कार्य सुरु भएको हो। बेलौरी बजारको नौ किलोमिटर क्षेत्रमा ढल निर्माण भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो।...

  • अम्वोटे घोषणा पत्र जारी, खनियाबासलाई २०८३ पुस भित्र सफा र स्वच्छ क्षेत्र घोषणा गरिने

    धादिङ : धादिङको खनियाबास गाउँपालिकालाई २०८३ साल पुस मसान्त भित्रमा नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा गर्ने गरी अम्वोटे घोषणा पत्र जारी गरिएको छ। धादिङको खनियाबास गाउँपालिकाका सम्पूृर्ण वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारीहरुको २ दिने अध्ययन, अबलोकन भ्रमण तथा पूर्ण सरसफाइ सम्वन्धी क्षम...

  • सडकमा फोहोर फालेको अभियोगमा बैंक तथा व्यवसायिक संस्थाहरुलाई जरिवाना

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरले जथाभावी फोहोर फालेको अभियोगमा ग्लोबल आइएमई बैङ्क, राही मार्ट, शर्मा प्लास्टिक, एटुजेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बार लाई जरिवाना तिराएको छ। सबै व्यापारिक प्रतिष्ठानले सडकमा जथाभाबी फोहोर फालेको भेटिएपछि नेपालगन्ज उपमहानगरपालिकाको फ...

  • स्रोतमै फोहोर वर्गीकरण र संकलन गर्न शुरु

    काठमाडौ : काठमाडौँ महानगरपालिकाको वडा नं. १० को क्षेत्रमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने अभ्यास थालनी गरेको छ। विगतदेखि यस क्षेत्रको फोहोर संकलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको हो । यसका लागि फोहोर संकलन गर्ने सवारी साधनमा कुहिने र नकुहिने फोहोर छ...

  • चाँगुनारायण नगरपालिकाको स्कुल-स्कुलमा ‘विस्वास अभियान’

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका भित्रका हरेक माध्यमिक विद्यालयमा ‘विद्यालय स्वास्थ्य सचेतना अभियान’ सञ्चालन भैरहेको छ। विद्यालयको सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र बानी व्यवहार परिवर्तनका लागि सचेतनामूलक अभियान सञ्चालन गरिएको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाका प्रमुख सुरेन्द्र लामिछानेले जानक...

  • मुसहर समुदायलाई बेड रुम र शौचालय सहितको नयाँ घर

    सिरहा : सिरहाको लहान नगरपालिकाले मुसहर समुदायलाई बेड रुम, भान्छा कोठा र शौचालय सहितको नयाँ घर हस्तान्तरण गरेको छ। सुरक्षित आवास कार्यक्रम अन्तर्गत मुसहर समुदायलाई नयाँ घर हस्तान्तरण गरेको हो । वडा-१५ मा ३८ र वडा-१२ मा १२ गरी ५० घर परिवारलाई घर हस्तान्तरण गरिएको नगर प्रमुख महेश चौधरीले जानकारी दिनुभयो। आर्थिक वर्...

  • फोहोर व्यवस्थापन गर्न कोरियासँग मेसिन खरिद गर्दै दुई नगरपालिका

    गण्डकी : ठोस फोहोरमैला व्यवस्थापनमा चुनौती थपिएपछि बागलुङ र कुश्मा नगरपालिकाले फोहोर जलाउने मेसिन खरिद गर्ने भएको छ। खाडल खनेर पुर्ने काम गर्दा पनि व्यवस्थापन गर्न नसकेपछि नगरपालिकाले विकल्प स्वरुप मेसिन किनेर जलाउन लागेको हो । कोरियाको वातावरण विभाग अन्तर्गत ‘एएलके इसिओ’ कम्पनीसँग नकुहिने फोहोर जलाउने मेसिन किन्नक...