• विद्यालयको खानेपानी तथा सरसफाइ सुधारका लागि शिक्षा कचहरी

    बर्दिया : गुलरिया नगरपालिकाको १० वटा सामुदायिक विद्यालयहरु बीच ‘शिक्षा कचहरि’ गरिएको छ । विद्यालयको खानेपानी सरसफाइ तथा स्वच्छता र शिक्षाको गुणस्तर सुधारका लागि सेवा प्रदायक तथा लाभग्राही बीचमा सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले नगर स्तरीय शिक्षा कचहरी कार्यक्रम गरिएको हो। गुलरिया नगरपालिका भित्रका १० वटै माव...

  • १४ हजार किलो जैविक फोहोरबाट टेकुमा मल बनाईदै

    काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. २७ बाट संकलन गरिएको करिब १४ हजार किलोग्राम जैविक फोहोर टेकु ट्रान्सफर स्टेशनमा कम्पोष्टिङ् गर्न थालिएको छ। फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै संकलन तथा ढुवानी गरेपछि कम्पोष्टिङ् गर्न थालिएको हो । यसको व्यवस्थापन समेत छुट्टाछुट्टै गरिन्छ । घर...

  • वीर र ट्रमाको फोहोर व्यवस्थापनको स्थितिबारे अनुगमन

    काठमाडौ : काठमाडौँ ठूला अस्पतालमध्येको वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको छ । जस मध्ये संक्रमणजन्य फोहोर ८ हजार १५३ केजी, सुइबिनाको सिरिञ्ज ६३९ केजी, तिखो सिसा १२० केजी, धारिलो तथा तीखो धातु १०४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १४४ केजी, कागज २ हजार २२३ केजी, प्लाष्टिक र प्लाष्टिकजन्य...

  • महानगरपालिकाद्वारा अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो । काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ म...

  • सगरमाथामा मानव मलमूत्र बिसर्जन गर्न नपाईने, दिसापिसाब फिर्ता ल्याउनुपर्ने

    काठमाडौ :  सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङल...

  • स्वच्छ सहर निर्माण गर्न बहुपक्षीय सहभागितामा जोड

    काठमाडौ : काठमाडौँ सहरलाई स्वच्छ बनाउन महानगरपालिकाले बहुपक्षीय सहभागितामा जोड दिएको छ । वायु गुणस्तर निगरानी एकाइ (एअर क्वालिटी मोनिटरिङ् युनिट) को वैठकले तहगत सरकार, साझेदार, उद्योग, वाणिज्य तथा निजी क्षेत्र र जनसाधारणको सहभागिताबाट नतिजामा जोड दिएको हो । वातावरण विभागका प्रमुखको संयोजकत्वमा गठन भएको एकाइमा स्वास...

  • एक हजारभन्दा बढी घरधुरी शौचालयविहीन

    कपिलवस्तु : गाउँपालिका अध्यक्ष र कर्मचारी सहितको टोली गाउँमा शौचालय भए नभएको अवलोकन गर्न विजयनगर गाउँपालिका-५ पिपरी पुगेका छन् ।अवलोकन क्रममा भटिएका ८ घर शौचालय केही प्रयोगमा थिए भने केही प्रयोगविहीन। शौचालय नहुनेले पालिका अध्यक्ष गोपालबहादुर थापासँग शौचालय निर्माण गरिदिन आग्रह गरे । एक किशोरीले अध्यक्षसँग गुनास...

  • फोहोर वर्गीकरण कसरी गर्ने ?

    काठमाडौं : भान्छामा कुहिने र नकुहिने गरी दुई खालको फोहर जम्मा हुन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । फोहोरको स्रोतमै वर्गीकरण गर्ने काम फोहोर व्यवस्थापनको पहिलो काम हो । फोहोरलाई वर्गीकरण गरेपछि जसले फोहोर उत्पादन गर्छ उसैले व्यवस्थापन गर्न सकिन्छ। नकुहिने फोहर उत्पादक आफैंले...

  • अनि स्कुलको खानेपानी र सरसफाइले काँचुली फेर्न थाल्यो…..

    सिरहा : भत्किएको विद्यालयको पर्खाल, साढे ५ सय विद्यार्थीका लागि ३ वटा मात्र शौचालय, त्यसमध्ये एउटा मात्र सञ्चालनमा । त्यसमा पनि न पानीको सुविधा ? नजिकैको कलबाट बाल्टिनमा बोकेर लैजानुपर्थ्यो रे । सिरहाको लहान नगरपालिका वडा नं. २० स्थित हनुमाननगर ब्राम्हण गोर्छाडी मा.वि. मा प्रधानाध्यापकको जिम्मेवारी बोकेर प्रवेश गर्दै...

  • ज्वालामूखी गाउँपालिकाको २ वटा गाउँ सफा र स्वच्छ गाउँ घोषणा

    धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका वडा नं. ४ को २ वटा टोललाई सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको छ । वडा नं. ४ को आयोजनामा मिलनचोक बजार सुधार समिति र गणेशस्थान टोल विकास संस्था अन्तर्गतको ढोला टोललाई संयुक्त रुपमा सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको हो । ज्वालामूखी गाउँपालिकाको आर्थिक सहयोग र शान्ति नेपालको प्राविधिक...