• दिसाजन्य लेदो व्यवस्थापनमा उद्योग वाणिज्य संघको सक्रियता

     काठमाडौ : नेपालमा कुनै समय चर्पी बनाउने अभियान चले जस्तै अहिले दिसाजन्य लेदो व्यवस्थापनको काम धेरै जिल्लामा सुरुवात भएको छ। सेप्टिक ट्याङ्कीमा भरिएको दिसाजन्य लेदोलाई सुरक्षित तरिकाले खाली गरेर, प्रशोधन स्थलसम्म सुरक्षित तरिकाले ढुवानी गरी प्रशोधन पछि सुरक्षित तरिकाले पुनः प्रयोग गर्ने वा विसर्जन गर्ने कार्य नै दि...

  • विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी अभिमुखीकरण, विद्यालय वास कार्यविधिमा के छ ?

    दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको वडा नं. ६ स्थित श्री जनता माध्यमिक बिद्यालयमा विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी अभिमुखीकरण गरिएको छ । विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, बाल स्वच्छता क्लब, शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिलाई यसबारे अभिमुखीकरण गरिएको सोसेक न...

  • सेप्टिक ट्याङ्क सफा गर्दा मास्क, पञ्जा नलगाए दुई हजार रुपैयाँसम्म जरिवाना

    काठमाडौं : सप्तरीको खडक नगरपालिकाले सेप्टिक ट्याङ्क खाली गर्ने क्रममा सफाइ कर्मचारीले मास्क, पञ्जा बुटजस्ता सुरक्षा सामग्री प्रयोग नगरेमा सेवा प्रदायक संस्थालाई एक हजार देखि दुई हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ। नगरपालिकाद्वारा जारी गरिएको मानव मलमूत्रजन्य फोहर व्यवस्थापन ऐन, २०७८ ले यस्तो व्यवस्था ग...

  • ट्रेन्च अर्थात खाडल विधिबाट पनि व्यवस्थापन गर्न सकिन्छ दिसाजन्य लेदो

     सप्तरी : खडक नगरपालिका भित्र मानवमूत्र जथाभावी विसर्जन गर्न पाईदैन । नगरपालिकाले ‘मानव मलमूत्रजन्य फोहोर व्यवस्थापन ऐन २०७९’ जारी गरी कुनै पनि ठाउँमा खुला रुपले मलमूत्र विसर्जन गर्न प्रतिबन्ध लगाएको छ । तर खड्क नगरपालिकासँग दिसाजन्य लेदो व्यवस्थापन केन्द्र भने छैन । अब प्रश्न उठ्न सक्छ, प्रशोधन केन्द्र नै नभएक...

  • चाँगुनारायणमा दिसाजन्य लेदो प्रशोधन केन्द्रको डिपीआर माथि छलफल

    भक्तपुर : चाँगुनारयण नगरपालिकामा निर्माण गर्न लागेको दिसाजन्य लेदो प्रशोधन केन्द्रको डिपीआर माथि प्रारम्भिक छलफल गरिएको छ । परामर्शदाताको रुपमा काम गरिरहेको संस्था ईको कन्सर्न प्रा. लि. ले पेश गरेको प्रारम्भिक डिपीआर माथि छलफल गरिएको वास शाखाका संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो। नगरपालिकाले गौरबको आयोज...

  • वायुको गुणस्तर सुधारका लागि ‘हावाको कुरा गरौँ’ अभियान

    काठमाडौ :  काठमाडौँ उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउन समुदायको सहभागिता र सचेतना बढाउन ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनाको सहकार्यमा हाँडीगाउँबाट अभियान थालनी गरेको हो । ‘वायु प्रदुषण बढाउने प्रदुषक तत्व मध्ये सवारी साधन मुख्य कार...

  • औद्योगिक रसायनयुक्त पानीको प्राकृतिक तवरबाट यसरी गरिन्छ प्रशोधन

    हेटौँडा : कुनै समय हेटौंडा औद्योगिक क्षेत्रबाट निष्काशन हुने रसायनयुक्त फोहोरपानी र आवासीय ढल सिधै कर्रा खोलामा मिसाउने गरिएको थियो । औद्योगिक रसायनयुक्त फोहोरपानी मिसिएको कर्रा खोला राप्ती खोलामा पुगेपछि यी दुवै खोलाको जलचर जोखिममा पर्दै आएका थिए । जब औद्योगिक क्षेत्रबाट निष्काशन हुने रसायनयुक्त फोहोरपानी प्रशो...

  • स्थलगत सरसफाइबारे नयाँ बहस : सेप्टिक ट्याङ्की भरिएको छैन भन्दैमा सुरक्षित भन्न मिल्छ?

    काठमाडौ : सुरक्षित रुपमा व्यवस्थापन गरिएको स्थलगत सरसफाइ प्रणाली (अनसाईट स्यानिटेसन सिस्टम) बारे नयाँ बहस सुरु भएको छ । सेप्टिक ट्याङ्क भरिएर खाली नगर्दासम्म सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ मानिदै आएको बिषयमा वहस सुरु भएको हो । ‘सुरक्षित रुपमा व्यवस्थापन गरिएको स्थलगत सरसफाइ’ बारे राजधानीमा आयोजित गोष्ठी...

  • भरोसा अस्पतालले फोहोर वर्गीकरण र निर्मलीकरणमा सुधार गर्नु पर्ने

    काठमाडौँ : फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ । मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालको अनुगमनका क्रममा सुझाव दिँदै अधिकारीहरुले अहिलेको अनुरोधलाई सुधारको मौकाका रुपमा लिन आग्रह गर्नुभयो । भरोसा अस्पतालले फोहोर उत्पादन हुने हरेक ठाउँहरुमा (वार्ड, शल्...

  • सरसफाइ सम्पर्क शिक्षकहरुका लागि क्षमता विकास तथा योजना निर्माण सम्बन्धी अभिमुखीकरण

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका भित्र रहेका विद्यालयहरुको सरसफाइ सम्पर्क शिक्षकहरुलाई क्षमता विकास तथा योजना निर्माण सम्बन्धी अभिमुखीकरण गराईएको छ । चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था पत्ता लगाउने, तारा पद्धतिमा विद्यालयको अवस्थाबारे वास सम्पर्क शिक्...