• तीनै तहको सरकार एकै थलोमा बसेर वास प्लानका बिषयमा समीक्षा गर्दै

    काठमाडौ : तीनै तहको सरकारको सहभागितामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) को समीक्षा भैरहेको छ। देशभरिका १६ वटा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधी, सात वटै प्रदेशको खानेपानी तथा सरसफाइ हेर्ने विभागीय मन्त्रालयका सचिव तथा प्रतिनिधी र संघीय सरकार, खानेपानी मन्त्रालयको सचिव तथा महाशाखा प्रमुखहरु, खानेप...

  • विद्युतीय यातायातमा लगानी गर्न जिआइजेड र ग्लोबल आइएमई बैंक बीच सम्झौता

    काठमाडौ : जर्मन सरकारको स्वामित्वमा रहेको जिआइजेड र ग्लोबल आइएमई बैंक बीच नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो। जिआइजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा...

  • पटवाचौरमा झाडापखालाबाट एक बालिकाको मृत्यु

    पाल्पा : पाल्पाको जुठापौवामा झाडापखालाबाट ११ वर्षीया बालिका सुनिता बुढाथोकीको ज्यान गएको छ भने नौ जना बिरामी परेका छन् । पाल्पा र अर्घाखाँचीको सिमाना रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको पटवाचौरमा झाडापखाला फैलिएको वडा नम्बर ६ का सचिव हुमबहादुर कुँवरले जानकारी दिनुभयो। सचिव कुँवरका अनुसार पटवाचौरका टिकाराम बुढा...

  • खानेपानी बोर्डको अगुवाईमा सफा तथा स्वच्छ गाउँ प्रबर्द्वनमा तीब्रता

    धादिङ : धादिङको ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डले पूर्ण सरसफाइ कार्यक्रमको प्रबर्द्वनमा तीब्रता दिन थालेको छ । बोर्डले वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, वडा कार्यालय लगायत संस्थाको समन्वयमा पूर्ण सरसफाइ कार्यक्रमलाई प्रबर्द्वन गर्न थालेको हो । ज्वालामुखी गाउँप...

  • जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

    काठमाडौ : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताउनुभएको छ । काठमाडौमा आयोजित ‘विश्व जल नेतृत्व कार्यक्रम अन्तर्गत जलस्रोत व्यवस्थापन विषयक अध्ययन प्रतिवेदन’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस...

  • अस्पतालजन्य फोहोर निर्मलीकरणका लागि एकीकृत प्लान्ट स्थापना गर्ने

    काठमाडौ : स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानिकारक फोहोरलाई निर्मलीकरण गर्न एकीकृत प्लान्ट स्थापना गर्ने भएको छ । मनमोहन मेडिकल कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्न काठमाडौ महानगरपालिका र कजेज बीच सहमति भएको हो । महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारी...

  • दिसाजन्य लेदो भण्डारणबाट उत्पादन हुने हरित गृह ग्यासको मापन हुँदै

    काठमाडौ : चितवनको रत्न नगरपालिका, देशको तीन वटा नगरपालिका, काभ्रेको बेथानचोक गाउँपालिका र धुलिखेल नगरपालिकामा दिसाजन्य लेदो भण्डारणबाट उत्पादन हुने हरित गृह ग्यासको मापन भैरहेको छ । काठमाडौँ विश्वविद्यालयले विगत तीन वर्षदेखि ती तीनवटा पालिकामा हरितगृह ग्यास तथा १३ वटा पालिकामा दिसाजन्य लेदो व्यवस्थापन प्रणालीको जलव...

  • चाँगुनारायण नगरपालिकाको विद्यालय विद्यालयमा ‘विस्वास अभियान’

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका भित्रका हरेक माध्यमिक विद्यालयमा ‘विद्यालय स्वास्थ्य सचेतना (विस्वास) अभियान’ सञ्चालन गरिएको छ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र बानी व्यवहार परिवर्तनका लागि सचेतनामूलक अभियान सञ्चालन गरिएको हो । चाँगुनारायण नगरपालिका भित्र ३४ वटा सामुदायिक र ३४ वटा संस्थागत...

  • मुहान संरक्षणको लागि वृक्षारोपण कार्यक्रम सुरु, ३९ वटा विरुवाको डेमो गरियो

    धादिङ : धादिङको बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले विश्व पानी दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको छ। बेनीघाट रोराङ गाउँपालिकाको वडा नं.४ रिचोक पँधेरोको मुहान संरक्षणका लागि विभिन्न क्षेत्रमा वृक्षारोपण गरिएको बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेती (श्रेष्ठ) ले जानकारी दिनुभयो। ...

  • महिनावारी स्वच्छता सामग्री पाउँदा छात्रा खुसी

    बाजुरा : महिनावारी भएको समय विद्यालयमा समस्या भोग्दै गरेका बाजुराका अधिकांश छात्रा पछिल्लो समय पेन्टी पाउँदा निकै हर्षित बनेका छन् । यहाँका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रिनतारा नेपालले विद्यालयमै पुगेर प्याडसहित भएको पेन्टी अर्थात् महिनावारी स्वच्छता पेन्टी वितरण गरेपछि उनीहरू खुसी बनेका हुन् । ...