• नगरव्यापी समावेशी सरसफाइ प्रशिक्षक प्रशिक्षण तालिम शुरु

    भक्तपुर : नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम आजदेखि सुरु भएको छ । आठ दिन सम्म चल्ने प्रशिक्षक प्रशिक्षण तालिमको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमल राज श्रेष्ठले उदघाटन गर्नुभयो । नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी ज्ञान र क्षमता अभिवृद्धि गराई यस सम्बन्धी तालिम सञ्चालन गर्...

  • सरसफाइकर्मीको स्वास्थ्य निर्देशिका बारे सुझाव सङ्कलन, ४१ प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइकर्मीको पेसागत स्वास्थ्य तथा सुरक्षा निर्देशिकाको मस्यौदा बारेमा सुझाव सङ्कलन गरिएको छ । पेसागत स्वास्थ्य विज्ञ डा. सुनिलकुमार जोशीले तयार पार्नुभएको सरसफाइकर्मीको पेसागत स्वास्थ्य तथा सुरक्षा निर्देशिकाको मस्यौदाबारे सम्बन्धित सरोकारवालासँग सुझाव सङ्कलन गरिएको हो । न...

  • नेपाल सहित अन्तर्राष्ट्रिय स्तरमा गरिएको पहुपक्षीय अनुसन्धानको निष्कर्ष प्रस्तुत

    काठमाडौ : नेपाल सहित अन्तरराष्ट्रिय स्तरमा गरिएको पहुपक्षीय अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको छ । खैरो सुन तर्फ उन्मुख (Towards Brown Gold) परियोजना अन्तर्गत नेपालको बर्दिया जिल्लाको गुलरिया नगरपालिका, भारतको एलेपी र नान्डेड (Allepy and Nanded)   सहर साथै अफ्रिकी मूलूक घानाको वा (Wa, Ghana) र इथियोपियाको मेकेले ] ...

  • मुश्हरि बस्ती पुग्दा अनुगमन टोली जब आश्चर्यमा परे..

    सुनसरी : ‘हरेक घरमा शौचालय, शौचालयको ढोकैनेर एक जोर चप्पल, शौचालय नजिकै साबुन सहितको हात धुने स्थान ।’ सुनसरीको गढी गाउँपालिका वडा नं. २ स्थित मुसहरी टोलको अनुगमन गर्न पुगेको अनुगमन टोली यो दृश्य देखेपछि आश्चर्यमा परे । ‘मुश्हरी बस्तीको सरसफाइको अवस्था यस्तो होला भनेर सोचेकै थिएनौं’ अनुगमन टोलीका सदस्य गढी गा...

  • बराहक्षेत्रको ८८ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच

    सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाको ८८ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुगेको छ । सन् २०१८ मा खानेपानी, सरसफाइ र स्वच्छता दिगो विकास लक्ष्य (वास एस.डि.जी.) परियोजना सुरु हुँदा ७९ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुगेकोमा ५ बर्षको अवधिमा ९ प्रतिशत बृद्धि भएको हो । बराहक्षेत्र नगरपालिक...

  • वास दिगो विकास लक्ष्य परियोजनाको सामाजिक लेखाजोखा

    सुनसरी : सुनसरीको रामधुनी नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छता दिगो विकास लक्ष्य (वास एस.डि.जी) परियोजनाको सामाजिक लेखाजोखा गरिएको छ । वास एस.डि.जी. कार्यक्रम मार्फत रामधुनी नगरपालिकामा सञ्चालित कार्यक्रमहरु, ती कार्यक्रमले समुदायमा पुर्‍याएको योगदान, कार्यक्रम सञ्चालन अवधिमा भएका लगानी र परिणाम लगायत बिषयको लेखा...

  • गढीको मेहता टोल सफा र स्वच्छ समुदाय घोषणा

    सुनसरी : सुनसरीको गढी गाउँपालिका वडा नं. ४ स्थित महेता टोललाई सफा र स्वच्छ समुदाय घोषणा गरिएको छ । ६५ घरको मेहता टोलले स्वच्छ र सफा क्षेत्र घोषणाका लागि आवश्यक सबै मापदण्ड पूरा गरेपछि कोशी प्रदेश सांसद रामदेव यादवले मेहता टोललाई स्वच्छ र सफा क्षेत्र घोषणा गर्नुभयो । घोषणा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रदेश...

  • संघीय र स्थानीय सरकारको संयुक्त लगानीमा १ हजार शौचालय निर्माण हुँदै

    काठमाडौ : खानेपानी मन्त्री महिन्द्र राय यादवले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा एक हजार सार्वजनिक शौचालय बनाउने गरी कार्यक्रम राखिएको बताउनुभयो । उहाँले सङ्घीय सरकारको ५० र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा एक हजार आधुनिक सार्वजनिक शौचालय निर्माणको लक्ष्य राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहरी क्षेत्रमा शौचाल...

  • गाउँपालिका कार्यपालिका सदस्यहरुलाई पूर्ण सरसफाइ अभिमुखीकरण

    धादिङ : धादिङको खनियाबास गाउँपालिकाका कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुलाई पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण गरिएको छ । शान्ति नेपालको आर्थिक सहयोगमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति खनियाबासको आयोजनामा पूर्ण सरसफाइ अभिमुखीकरण तालिम आयोजना गरिएको हो । गाउँपालिका कार्यपालिका सदस्य र शाखा प्रमुखहरुलाई ...

  • लामो समयदेखि प्रयोग बिहीन शौचालय सञ्चालनमा

    सप्तरी : लामो समय देखि प्रयोग बिहीन रहेको सप्तरीको सप्तकोशी नगरपालिकाको वार्ड नं.- ४ को बलारदह चोकमा रहेको सार्वजनिक शौचालय महुली सामुदायिक विकास केन्द्रको सहकार्यमा मर्मत गरी सञ्चालनमा ल्याएको छ । WHH को आर्थिक तथा प्राविधिक सहयोगमा महुली सामुदायिक विकास केन्द्रको सहकार्यमा सप्तकोशी नगरपालिकामा सञ्चालित खानेपानी स...