• नेपालगञ्जमा स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन सहज बन्दै

    नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेका साना तथा ठूला एक सय पाँच स्वास्थ्य संस्थाको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन को काम सहज बन्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिकाले जि.आई.जेड. को सहयोगमा एकीकृत स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन गर्न सुरु गरेपछि स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन गर्न सहज भएको हो ...

  • खुला दिसामुक्त र पूर्ण सरसफाइ अभियान : समानता र भिन्नताहरु

    ♦ देश खुला दिसामुक्त घोषणा गरेपछि सरसफाइ अभियान हरायो है ? (तत्कालीन गाविसस्तरीय अनुगमन समितिका एक सदस्यको प्रश्न) ♦ खुला दिसामुक्त अभियानका डोनरहरु अहिले कता हरायो ? (धनुषा जिल्लाका एक सामाजिक अभियानकर्ताको प्रश्न) ♦ खुला दिसामुक्त अभियानमा हामीलाई खुला दिसामुक्त घोषणा गर्न हतारो लगाउने संघीय सरकार अहिले के हे...

  • गाईको गहुत प्रशोधन गरी ‘गोअर्क’ उत्पादन

    वालिङ : भीरकोट नगरपालिका ८ मा सञ्चालित छोरेडाँडा गौशालाले गाईको गहुत प्रशोधन गरी ‘गोअर्क’ उत्पादन सुरु गरेको छ ।नगरपालिकाको सहयोगमा सञ्चालित गौशालाले आधुनिक मेसिन जडान गरी औषधिजन्य गोअर्क उत्पादन सुरु गरेको हो । गौशालाले १ लिटरको गोअर्कको बोटल बनाएर प्रतिलिटर ४ सयमा बिक्री गर्ने तयारी गरेको खनालको भनाइ छ । उहाँल...

  • फोहोर फाल्न सडक किनारामा राखिएको डस्टबिन तोडफोड

    धनगढी : धनगढी उप महानगरपालिकाको ६ लेन सडक खण्डमा फोहोर फाल्न राखिएका ठूलो आकारको २ वटा डस्टविन तोडफोड भएको छ । हिजो राती ६ लेन सडक खण्डको डि.के.आयल नजिक राखिएका दुई वटा डस्टबिन तोडफोड भएको अवस्थमा भेटिएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिनुभयो । डस्टबिन तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भैरहेको...

  • जोखिमयुक्त फोहोर वर्गीकरण नगर्दा सफाइकर्मी सधैं दुर्घटनामा

    ♦ झापाकी सीता राउतको दाहिने हातमा पन्ध्र टाँका लगाईएको छ । फोहोरमैला छुट्याउने क्रममा गत साउनमा हात काटिएपछि उहाँ करिब दुई महिना थला पर्नुभयो । कोठामै बसेर हातमुख नजुर्ने भएपछि दुई महिनापछि काममा फर्केपनि हात पाकेपछि झनै समस्या झेल्नुपरेको राउतले सुनाउनुभयो । ♦  इलामकी बर्षा लिम्बुको पनि दुई बर्ष अघि हात काटिएको...

  • चाडपर्व लक्षित सरसफाइ कार्यक्रममा दैनिक दुई टिपर फोहर सङ्कलन

    काठमाडौ : काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले थालेको पर्व लक्षित विशेष सरसफाइमा दैनिक २ ट्रिपर थप फोहर सङ्कलन हुने गरेको छ । पर्व लक्षित अभियान अन्तर्गत नियमित सफाइसँगै शक्तिपीठ, सडक, सम्पदा क्षेत्र, चोक, गल्ली, टोलको सरसफाइ गर्ने गरिएको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनु...

  • दरबार लाउन्जको शौचालय सार्वजनिक प्रयोगका लागि खुल्ला

    काठमाडौं : दरबारमार्गमा रहेको दरबार लाउन्ज एण्ड बारको शौचालय अब सार्वजनिक रुपमा निःशुल्क प्रयोग गर्न पाइने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइले आज निःशुल्क शौचालय सम्बन्धी सूचना बोर्ड, शौचालय सफाइ गर्ने, दुर्गन्ध हटाउने सामग्री उपलब्ध गराएको छ । यससँगै महाराजगञ्जमा रहेको प्रेसिडेन्ट स...

  • नदी प्रदूषण गर्ने उद्योगलाई सिलबन्दी गरिने

    वीरगन्ज : वीरगन्जको सिर्सिया नदीमा प्रदूषण गर्ने उद्योगलाई सिलबन्दी गर्ने निर्णय गरेको छ । उद्योगबाट निस्कने रसायनयुक्त लेदो सीधै नदीमा विसर्जन गर्ने उद्योगलाई सिलबन्दी गर्ने निर्णय गरेको हो । प्रशोधन नगरी रसायनयुक्त लेदो तथा फोहोर नदीमा मिसाउने उद्योगलाई सिलबन्दी गरी नियम बमोजिम कारबाही अगाडि बढाउने निर्णय भएको वी...

  • सेप्टिक ट्याङ्क निर्माण सम्बन्धी डकर्मीहरुलाई तालिम

    चाँगुनारायण : चाँगुनारायण नगरपालिकामा डकर्मीहरुका लागि दिसाजन्य लेदोको सुरक्षित भण्डारण (सेफ्टी ट्याङ्क) निर्माण सम्बन्धी तालिम दिईएको छ । ५०० बी सोलुसन्स प्रा. लि को सहयोगमा नगरपालिकाको सबै वडाहरुबाट ११ जना डकर्मीहरुलाई तालिम दिईएको हो । तालिमको शुभारम्भ सत्रमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले दि...

  • तपाईको स्थानीय तहमा सार्वजनिक शौचालयको आवश्यकता छ ? निवेदन दिनुहोस्

    काठमाडौ : सार्वजनिक शौचालयको आवश्यकता भएको र कुल लागतको ५० प्रतिशत लागत बेहोर्न चाहने गाउँपालिका तथा नगरपालिकाबाट सार्वजनिक शौचालयको माग आव्हान गरिएको छ । यसका लागि सम्बन्धित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरुमा माग पत्र बुझाउन खानेपानी तथा ढल व्यवस्थापन विभागले अनुरोध गरेको छ । विभागले ढल निर्म...