शौचालयको प्यानसेटमा टुक्रुक्क बस्न साथ आफै फ्लस हुन्छ । दिसा पिसाब गरिसकेपछि पनि तपाईले फ्लस बटन दबाई रहनु पर्दैन । अन्य शौचालयमा जस्तो प्यान सेट पखाल्नकै लागि फ्लस गर्न बटन थिचिरहनु पर्ने वा बाल्टिनबाट जगले पानी खन्याई रहनुपर्ने झण्झट यसमा छैन । शौचालय प्रयोग गरेपछि हात धुनलाई पनि धारा खोलिरहनु पर्दैन । सेन्सर ...
पूर्ण सरसफाइ
-
-
आज विश्व शौचालय दिवस, परिवर्तनको गति बढाउदै भन्ने नाराका साथ मनाईदै
काठमाडौ : आज विश्व शौचालय दिवस, परिवर्तनको गति बढाउदै (Accelerating Change) भन्ने नाराका साथ संसारभर मनाईदैछ । सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि हरेक वर्ष नोभेम्बर १९ तारिखलाई विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको हो । शौचालय र यसको महत्व सबै सामु फैल...
-
सार्वजनिक शौचालय जनस्वास्थ्यको बिषय हो : कन्ट्री डाईरेक्टर राई
काठमाडौ : सार्वजनिक शौचालय पूर्वाधार मात्र नभई जनस्वास्थ्य सँग प्रत्यक्ष सम्बन्ध राख्ने बिषय पनि भएकाले सार्वजनिक शौचालय सुरक्षित र व्यवस्थित हुनुपर्नेमा जोड दिईएको छ । विश्व शौचालय दिवसको अवसरमा स्मार्ट वास सोलुसन्सले आयोजना गरेको ‘सार्वजनिक शौचालयको व्यवस्थापन’ विषयक गोष्ठीमा वाटर एड नेपालका कन्ट्री डाइरेक्टर तृप...
-
स्वच्छता परियोजना : खानेपानी र सरसफाइको उपलब्धताले स्वास्थ्य सेवामा व्यापक सुधार
सुर्खेत : स्वास्थ्य संस्थामा खानेपानी र सरसफाइ सुविधा उपलब्ध हुँदा गुणस्तरीय स्वास्थ्य सेवा समेत प्रदान गर्न सकिने प्रमाणित भएको छ । USAID's Health and Hygiene Activity (स्वच्छता परियोजना) सञ्चालित कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुको नतिजाले उक्त तथ्य पुष्टि गरेका हुन् । स्वच्छता परियोजना अमे...
-
आधाभन्दा बढी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु असमावेशी
सिन्धुली : नेपालमा रहेका करिब ४५ हजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुमध्ये करिब ४० प्रतिशत मात्र नियमित रुपमा दर्ता र नवीकरण भएका छन् । कूल जनसंख्याको ५१ प्रतिशत महिला भए पनि उपभोक्ता संस्थाहरु अझै पनि असमावेशी रहेका छन् । प्लान इन्टरनेशनल नेपालले मकवानपुर, सिन्धुली र सुनसरी जिल्लाका १३ वटा खानेपानी तथा सरसफ...
-
राष्ट्रिय सरसफाइ सम्मेलन गर्ने सिविसानको निर्णय
काठमाडौ : CWIS Alliance Nepal (सिविसान) ले राष्ट्रिय सरसफाइ सम्मेलन (National Sanitation Conclave) आयोजना गर्ने भएको छ । सरसफाइ श्रृंखलाको हरेक चरणमा वृहत छलफल गरी सबै नगरपालिकामा मानव मलमूत्र व्यवस्थापनको कामलाई अझ गति दिने उद्देश्यले राष्ट्रिय सरसफाइ सम्मेलन आयोजना गर्न लागेको हो । सरसफाइ सम्मेलनमा सरसफाइ श्रृ...
-
जहाँ स्वच्छता क्लवको नियममा चल्छ समुदाय
दैलेख : दैलेखको महावु गाउँपालिका, वडा नं. १ खरीगैराको हरेक घरको भित्ता भित्तामा पूर्ण सरसफाइ सम्बन्धी आचार संहिता टाँसिएको छ । आचार संहितामा लेखिएको छ ‘फोहोर खाडलमा मात्र व्यवस्थापन गर्ने, चर्पीको नियमित सरसफाइ गर्ने, घरआँगन सधैं सफा राख्ने, विद्यालय बाटो सफा राख्ने आदि । घरघरमै पूर्ण सरसफाइ सम्बन्धी आचारसंहिता ...
-
सुरक्षित सरसफाइको स्तर आधारभूत तहमा झर्न सक्छ : विज्ञ
काठमाडौ : सरसफाइ विज्ञहरुले सुरक्षित सरसफाइ श्रृंखलामा ध्यान नदिए सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइको स्तर आधारभूत तहमा झर्न सक्ने प्रति सचेत गराएका छन् । सेप्टिक ट्याङ्की भरिएपछि सुरक्षित तरिकाले खाली गरी ढुवानी गर्ने, सुरक्षित तरिकाले प्रशोधन गर्ने र पुनःप्रयोग वा विसर्जनको व्यवस्था नभएसम्म आधारभूत सरसफाइमा...
-
प्लास्टिकको फूलमाला प्रयोगमा प्रतिबन्ध, विक्री वितरण गरे १ लाखसम्म जरिवाना
घोराही : दाङका चार स्थानीय तहले प्लास्टिक मालालाई प्रतिबन्ध लगाउँदै प्राकृतिक फूल माला प्रयोग गर्न आग्रह गरेका छन् । स्थानीय स्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले प्लास्टिकका फूलमाला...
-
दुषित पानी खेतमा पठाउने उद्योगलाई कार्वाहीको माग गर्दै प्रशासनमा उजुरी
विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग गर्दै स्थानीय बासिन्दाले प्रशासनमा उजुरी दिएका छन् । उद्योगबाट निस्कने केमिकलयुक्त पानी खेतीयोग्य जमिनमा पठाउँदा बालीनाली सबै मरेको र खेत समेत बाँझो भएपछि स्थानीयले कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय र बूढीगंगा गाउँपालिक...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 152
- Next Page »








