• राष्ट्रिय सहरी सरसफाइ सम्मेलन हुने

    काठमाडौ : काठमाडौमा राष्ट्रिय सहरी सरसफाइ (CWIS) सम्मेलन हुने भएको छ । नेपाल नगरपालिका संघले विश्व शौचालय दिबस २०२३ को सन्दर्भ पारी यही पुष ५ गते बिहिबार  सम्मेलनको आयोजना गर्न लागेको हो । सहरी सरसफाइ सम्मेलनमा संघीय तथा प्रदेश सरकारको बिषयगत मन्त्रालयका मन्त्रीहरु, राष्ट्रिय योजना आयोग, स्थानीय सरकारका प्रमुख त...

  • साढे पाँच वर्षमा सकियो वास एसडिजी परियोजना

    सिन्धुली : सन् २०१८ जुलाइदेखि सञ्चालनमा रहेको लैंगिक रुपान्तरित खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परियोजना सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा विभिन्न स्थानीय साझेदारको सहजीकरणमा नेपालका सिन्धुली र सुनसरीमा यस परियोजना सञ्चालनमा रहेको थियो । सिन्धुली जिल्लामा मानव तथा राष्ट्रिय विकास ...

  • दिसाजन्य लेदोको व्यवसायिकता, निजी क्षेत्रको लगानीमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण

    रुपन्देहीको बुटवल उपमहानगरपालिका १० का याम थापाले सेप्टिक ट्याङ्क सफाइ व्यवसाय गर्न थालेको २५ बर्ष भयो । बीस बर्षभन्दा बढी समय खोला किनारमै बिसर्जन गर्नु भएका थापा र उहाँका सहकर्मीहरु मिलेर अहिले दिसाजन्य लेदोलाई प्रशोधन गरी जैविक मल उत्पादन गरिरहनु भएको छ । छरिएर रहेका सफाइ व्यवसायीहरुलाई एकत्रित गरी थापाकै अध्यक...

  • मानव मलमूत्रले कहिल्यै नभरिने टोइलेट (भिडियो सहित)

    बुटवल : ‘मानव मलमूत्रले कहिल्यै नभरिने टोइलेट’ सुन्दा अपत्यारिलो लागे पनि यो सत्य हो । बुटवल–भैरहवा सडकको दायाँ बायाँ दुवै किनारमा निर्माण गरिएका बायो टोइलेटको सेप्टिक ट्यांकी कहिल्यै भरिदैनन् । शौचालयको सेप्टिक ट्याङकी भरिने र भरिएपछि खाली गरेर विसर्जन गर्नुपर्ने झण्झट बायो टोइलेटमा हुँदैन । शौचालयको खास विशेषता ...

  • सरसफाइ र स्वच्छता व्यवहार परिवर्तनले संक्रमण रोकथाममा सघाउ

    सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ३ स्थित आग्रीगाउँ स्वास्थ्य चौकीमा दुई/तीन बर्ष पहिलेसम्म सरुवा रोगहरुको सूचीमा झाडापखाला पहिलो श्रेणीमा आउँथ्यो । सरुवा रोगको शीर्ष स्थानमा आउने तिनै झाडापखाला रोग अहिले शून्यमा झरेको छ । स्वास्थ्य चौकीका सिनियर अहेव झलक रावलका अनुसार अहिले यो अवस्था पूरै उल्टिएको...

  • गढी २ को तीन टोल एकैसाथ सफा र स्वच्छ समुदाय घोषणा

    सुनसरी : सुनसरीको गढी गाउँपालिका वडा नं. २ को तीन वटा टोललाई एकैसाथ सफा र स्वच्छ टोला घोषणा गरिएको छ । गढी गाउँपालिकाकी उपाध्यक्ष अनिता साहको प्रमुख आतिथ्यमा ४२ घरको जितिया मन्दिर मुसहरी टोल, ४६ घरको पश्चिम राधाकृष्ण मन्दिर टोल र ३९ घरको कोल्हवी स्कुल टोललाई सफा र स्वच्छ समुदाय स्वघोषणा गरिएको हो । पूर्ण सरसफाइ ...

  • प्रयोगकर्तामैत्री व्यवस्थाको कार्यान्वयनका लागि सामूहिक प्रतिवद्धता

    सिन्धुली : सरकारी, गैरसरकारी तथा नागरिक समाज र सरोकारवालाहरुले सबै किसिमका अपांगता भएका व्यक्तिहरुको मानवअधिकार र मौलिक हकको पूर्ण सम्मान गर्दै सोको सुनिश्चितताका लागि हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अपांगता भएका व्यक्तिको क्षेत्रमा क्रियाशील व्यक्ति तथा नागरिक समाज अगुवाहरुले खानेपानी, सरसफाइ तथ...

  • सातधाराका महिला भन्छन् : गाउँलाई हामीले सफा र स्वच्छ बनायौं

    सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका, वडा नं. १ मा पर्ने ५१ घरधुरी रहेको सातधारा टोल बुधबार सफा र स्वच्छ क्षेत्र घोषणा भयो । बागमती प्रदेश मन्त्रालय, विकास साझेदार, सहजीकरण गर्ने संस्था, कमलामाई नगरपालिकाका प्रतिनिधि लगायतको उपस्थितिमा समुदायलाई सफा र स्वच्छ क्षेत्र स्वघोषणा गरियो । घोषणामा सबैभन्दा बढी खुश...

  • ठूला क्षमताका बायोग्यास प्लान्टमा लगानी नै गर्दैनन् बैंकहरु

    काठमाडौ : पछिल्ला समय कुहिने फोहोरबाट बायोग्यास उत्पादन गर्ने लहर देशैभरि चलेको छ । विश्व बैंकको सहकार्यमा वैकल्पिक उर्जा प्रबर्द्वन केन्द्र र निजी क्षेत्र मिलेर फोहोरबाट ठूलो परिमाणमा ग्यास उत्पादन गरी व्यवसायिकता दिन थालेका छन् । धरान, सुर्खेत, दमक, धनगढी, नवलपरासी, झापाको सुरुङ्गा, स्याङ्जा, दाङको घोरही, कास्की...

  • एउटै सभाबाट ५ वटा टोल स्वच्छ र सफा समुदाय घोषणा

    सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नंं ३ का ५ वटा टोललाई एकै साथ स्वच्छ र सफा क्षेत्र स्वघोषणा गरिएको छ । ३ नंं. वडा कार्यालयको आयोजनामा ३६ घरपरिवारको बिच्पानी बजार टोल, ५३ घरको शान्ति टोल ‘ए’, यस्तै ३८ घरको शान्ति टोल ‘बी’, ६२ घरको सृजना टोल र ५० घरपरिवारको स्कुल लाइन टोललाई सफा र स्वच्छ क्षेत्र स्वघोषणा ...