• देशैभरिका बायोग्यास प्लान्टहरुमा जैविक फोहोरको अभाव (भिडियो सहित)

    काठमाडौ : झापाको दमकमा दैनिक ३० टन कुहिने फोहोर आपूर्ति हुने प्रक्षेपण गरी बायोग्यास प्लाण्ट निर्माण गरिएको भएपनि हाल ५ टन फोहोर पुर्‍याउन पनि मुश्किल भईरहेको छ । बाँकी २५ टन फोहोर किनेर आपूर्ति गर्नुपर्दा लागत बढी पर्ने र मुनाफा कम हुने नेक्स्ट ईरा इनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक विमल खतिवडा बताउनुहुन्छ । ‘सम्झ...

  • यसरी गरिन्छ प्राकृतिक विधिबाट फोहोरपानी प्रशोधन (भिडियो सहित)

    धुलिखेल : धुलिखेल अस्पताल क्षेत्रको भूगोल शीरमा सानो थुम्को जस्तो, बीचमा भिरालोपन र तल धाप परेको सम्म ठाउँ छ । प्रवेशद्धारबाट भित्र प्रवेश गर्न साथ बायाँ पट्टि ओपिडी भवन र दायाँतिर इमर्जेन्सी वार्ड तथा आईसियू भवन आउँछ । त्यसकै अघिल्तिर भिडियो एक्सरे भवन र अलि अगाडि बढेपछि थोरै भिरालो ठाउँमा बाल रोग केन्द्र भवन भेटि...

  • धुलिखेल अस्पतालबाट उत्पादित फोहोरपानी प्राकृतिक तवरबाटै प्रशोधन

    √  धुलिखेल अस्पतालबाट निस्किने फोहोरपानी विगत २६ बर्षदेखि प्राकृतिक तवरले प्रशोधन गरी विसर्जन गर्दै आएको छ । सन् १९९६ मा दैनिक २५ हजार लिटर प्रशोधन क्षमताबाट सुरु गरेको प्रशोधन केन्द्रले हाल दैनिक २ लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्छ । √  हेटौडा औद्योगिक क्षेत्रभित्रका १ सय १६ वटा उद्योगले उत्पादन गर्ने फोहोरपान...

  • वास दिगो विकास लक्ष्य परियोजनाको विधिवत समापन, कार्यक्रमहरु सम्बन्धित पालिकालाई हस्तान्तरण

    सुनसरी : लैङ्गिक रुपान्तरित खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य (वास एसडिजी) परियोजनाको विधिवत समापन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र सामुदायिक समाज उत्थान केन्द्र (सिएसडिसी) सुनसरीले परियोजना सञ्चालित पालिकाहरुमा समापन तथा हस्तान्तरण कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा बाहिरिएको हो । प्लान इन्...

  • माल पाएर पनि चाल नपाउँदा नेपालगन्जको स्मार्ट शौचालय भत्काईयो

    नेपालगन्ज : नेपाली उखानै छ ‘माल पाएर पनि चाल पाएन भने दुःख पाईन्छ ।’ नेपालगन्ज उपमहानगरपालिकाको सवालमा पनि ठिक यस्तै भएको छ । दाताले लाखौं रकम खर्च गरेर बनाईदिएको शौचालयको प्रविधिलाई अंगीकार गर्न नसक्दा शौचालय नै भत्काएर निमिट्यान्न पारिएको छ । नेदरल्याण्ड विकास नियोग (एसएनभी) नेपालले ४६ लाख ३६ हजार रुपैयाँ खर्चेर...

  • राष्ट्रिय सहरी सरसफाइ सम्मेलन सुरु

    काठमाडौ : राष्ट्रिय सहरी सरसफाइ सम्मेलन काठमाडौमा सुरु भएको छ । संघीय खानेपानीमन्त्री तथा प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाईमन्त्री , राष्ट्रिय योजना आयोग, स्थानीय सरकारका प्रमुख तथा उप्रमुखहरु र सरसफाइ क्षेत्रमा कार्यरत सरोकारवालाहरुको सहभागितामा सम्मेलन सुरु भएको हो । सहरी सरसफाइको मूल प्रवाहीकरण गरी सुरक...

  • बराहक्षेत्रको पोखरीटोल सफा र स्वच्छ समुदाय घोषणा

    सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ५ स्थित पोखरी टोललाई सफा र स्वच्छ टोल घोषणा गरिएको छ । ५ नं. वडा कार्यालयको आयोजनामा ५५ घरपरिवारलाई समेटेर पोखरी टोललाई सफा र स्वच्छ समुदाय घोषणा गरिएको बराहक्षेत्र नगरपालिकाका वास फोकल पर्सन मोतिलाल चौधरीले जानकारी दिनुभयो । प्लान इन्टरनेशनल नेपाल, सिएसडिसी र बराहक्...

  • जावलाखेलमा अत्याधुनिक प्रविधियुक्त शौचालयको शिलान्यास

    ललितपुर : ललितपुर महानगरपालिकाको वडा नं ४ स्थित जावलाखेलमा बन्ने अत्याधुनिक सार्वजनिक शौचालयको शिलान्यास गरिएको छ । ललितपुर महानगरपालिका र एरोसान सस्टेनेवल स्यानिटेशनको साझेदारीमा बन्न लागेको वातावरणमैत्री शौचालयको मेयर चिरीबाबु महर्जनले शिलान्यास गर्नुभयो । जावलाखेलमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय प्रव...

  • गंगा जमुनाको दुई टोल सफा र स्वच्छ क्षेत्र घोषणा

    धादिङ : धादिङको गंगा जमुना गाउँपालिकाको वडा नं ३ मा पर्ने चिमचोक र आरुखेत टोललाई सफा र स्वच्छ टोल घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष भक्त वहादुर लामाको प्रमुख आतिथ्यतामा २५६ घरधुरी रहेको चिमचोक र आरुखेतलाई सफा र स्वच्छ टोल घोषणा गरिएको हो । सरसफाइ र स्वच्छता सम्वन्धी ५ वटा व्यवहार र १५ वटा सूचक पूरा भएपछि गाउ...

  • उपमेयरले सञ्चालन गरेको पेट्रोल पम्पको शौचालयमा टक टोइलेट अभियानको टोली पुग्दा …

    धादिङ : काठमाडौबाट पोखरा तर्फ जाँदा त्रिभुवन राजपथमा पर्ने नौबीसे पार गरेपछि आउँछ धुनिबेसी नगरपालिकाको खानीखोला । त्यहीनेर सडकको बायाँपट्टि देखिन्छ ‘आकाश भैरव फ्युल सेन्टर ।’ प्रायः जसो पेट्रोल पम्पको शौचालय त्यत्ति प्रयोगमैत्री हुँदैनन् । एक त पम्पमा शौचालय नै पर्याप्त हुँदैनन् । अर्को तिर भएका शौचालयमा पनि ढोक...