• Kathmandu Valley Board to Regulate Licensing of Fecal Sludge Desludgers

    Kathmandu : The Kathmandu Valley Water Supply Management Board (KVWSMB) is going to regulate Fecal Sludge desludging and transporting private service providers. Executive Director of KVWSMB Dr. Sanjeev Bickram Rana said that the regulation is being prepared to address the existing problems faced by the private serv...

  • वासका संरचनाहरु मर्मत सम्भार गरेर चलाउँदा नयाँ भन्दा तीन गुणा बढी किफायती : कार्यकारी निर्देशक थापा

    काठमाडौ : मधेस प्रदेशको बारा र रौतहट जिल्लामा सञ्चालित विद्यालय खानेपानी तथा सरसफाइ कार्यक्रम मार्फत २२ वटा सामुदायिक विद्यालयमा २ करोड ४५ लाख ७५ हजार ८ सय रुपैयाँ खर्च भयो । ती मध्ये १ करोड ९ हजार ६५ लाख रुपैयाँ क्षमता विकासमा खर्च भएको छ भने १ करोड ३६ लाख १० हजार ८ सय रुपैयाँ पूर्वाधार विकासको काममा लगानी भएको छ । ...

  • यूनाइटेड मिसन अस्पतालमा फोहोरपानी प्रशोधन केन्द्र बन्दै

    पाल्पा : पाल्पाको यूनाइटेड मिसन अस्पताल फोहोरपानी प्रशोधन केन्द्र (वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट) निर्माण हुने भएको छ । रोटरी क्लब अफ पाल्पाले यूनाइटेड मिसन अस्पताल पाल्पा र भुसलडाँडा क्षेत्रका होटल, तथा रेष्टुरेन्टबाट निस्कने फोहोरपानीलाई पुनः प्रयोगमा ल्याउने गरी फोहोरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको हो ।...

  • भ्याली बोर्डले सेप्टिक ट्याङ्क सफाइ व्यवसायको नियमन गर्ने

    काठमाडौ : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सेप्टिक ट्याङ्क सफाइ व्यवसायको नियमन गर्ने भएको छ । सेप्टिक ट्याङ्क सफाइ व्यवसायको इजाजत लिने निकायको अभाव र सेप्टिक ट्याङ्कबाट खाली गरेको मलमूत्र बिसर्जन गर्ने स्थानको समस्या झेल्दै आएका व्यवसायीको समस्या सम्बोधन गर्न नियमन गर्ने तयारी गरिरहेको काठमाडौं उपत्यका ...

  • फोहोरपानी प्रशोधन केन्द्रमै दिसाजन्य लेदो ट्रिटमेण्ट प्लाण्ट पनि बनाईदै

    काठमाडौ : सरकारले फोहोरपानी प्रशोधन केन्द्रमै दिसाजन्य लेदो ट्रिटमेण्ट प्लाण्ट पनि बनाईरहेको छ । ललितपुरको धोबीघाट र कोड्कुमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रमै ढल रहित प्रणालीको लागि दिसाजन्य लेदो ट्रिटमेण्ट प्लाण्ट पनि निर्माण गरिरहेको काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सन्जीव ...

  • काठमाडौको ४४ लाख मानिसको मलमूत्र सीधै खोलानालामा

    काठमाडौ : काठमाडौ उपत्यकामा बसोबास गर्ने ४४ लाख मानिसको मलमूत्र सीधै नदी र खोला नालामा विसर्जन हुँदै आएको छ । मानव मलमूत्र प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि प्रशोधन गर्ने पर्याप्त पूर्वाधारको अभावमा मानव मलमूत्र सीधै खोलानालामा विसर्जन हुँदै आएको हो । काठमाडौ उपत्यकामा ५० लाख मानिसको बसोब...

  • वाटर एडको पाँच बर्षे रणनीतिक कार्यक्रम घोषणा, लक्ष्य हासिल गर्ने यस्तो छ रणनीति

    काठमाडौ : वाटर एड नेपालले पाँच बर्षे रणनीतिक कार्यक्रमको घोषणा गरेको छ । ‘‘सबैका लागि सबैतिर स्वच्छ खानेपानी, सभ्य शौचालय र राम्रो सरसफाइ’’ भन्ने नाराका साथ वाटर एड नेपालका कन्ट्री डाइरेक्टर तृप्ती राईले सन् २०२३ -२०२८ सम्मको रणनीतिक कार्यक्रम सार्वजनिक गर्नुभयो । रणनीतिक कार्यक्रम सार्वजनिक समारोहमा कन्ट्री डाइरे...

  • सेप्टिक ट्याङ्क सफाइकर्मी दुर्घटना र मृत्युको उच्च जोखिममा

    काठमाडौ : शौचालय प्रयोग गरेपछि मानव मलमूत्रले भरिएको सेप्टिक ट्याङ्क खाली गर्नु अनिवार्य काम हो । सेप्टिक ट्याङ्क खाली गर्ने (रित्याउने) काम सेप्टिक ट्याङ्क सफाइकर्मीहरुले मात्र गर्न सक्छन् । पहिले पहिले हातले नै सफाइ गर्दै आएपनि अहिले भने विभिन्न खालका उपकरणको सहायताले सफाइ गरिन्छ । यद्यपि सेप्टिक ट्याङ्क सफाइकर्मीले ...

  • स्वास्थ्य चौकीको फोहोर व्यवस्थापनमा नवीनता, सिरिन्ज र भायलको छुट्टै युनिट निर्माण

    जनकपुरधाम : ग्रामीण भेगको स्वास्थ्य चौकीको फोहोर व्यवस्थापन गर्ने काम त्यत्ति सजिलो छैन । शहरी इलाकामा जस्तो फोहोर व्यवस्थापनमा दोस्रो संस्थाको सहयोग प्राप्त नहुने भएकाले गाउँको स्वास्थ्य चौकीको फोहोर व्यवस्थापन स्वयं स्वास्थ्य चौकीले नै गर्नुपर्ने दायित्व हुन्छ । ग्रामीण भेगको स्वास्थ्य चौकीको फोहोर कसरी व्यवस्...

  • ६ चरणमा पूरा हुन्छ एक व्यवस्थित शहरव्यापी समावेशी सरसफाइ (CWIS) योजना

    काठमाडौ : पछिल्लो समय प्रायः जसो नगरपालिकाहरुले शहरव्यापी समावेशी सरसफाइको मुद्दालाई जोड दिन थालेको छ । शहरव्यापी समावेशी सरसफाइ (Citywide Inclusive Sanitation) एक विश्वव्यापी नयाँ अवधारणा हो । यस अवधारणाले समानुपातिक र सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाहरूबाट नगरबासी सबै लाभान्वित हुने परिकल्पना गर्दछ ।...