• सरसफाइकर्मीको पेशागत सुरक्षा र मर्यादा सम्बन्धी तालिम

    भरतपुर : सरसफाइकर्मीहरुको लागि सञ्चालित “स्वास्थ्य, सुरक्षा, स्वच्छता र संक्रमण रोकथाम तथा नियन्त्रण” सम्वन्धी तालिम सम्पन्न भएको छ । एकिकृत विकास समाज नेपाल र नेपाल वाातवरणीय समूहको सयुक्त आयोजनामा सञ्चालित एक दिने तालिम सम्पन्न भएको हो । उक्त तालिम भरतपुर महानगरपालिकामा हरेक दिन फरक फरक समूहका गरी सात दिनमा २०० भन्...

  • चाँगुनारायण नगरपालिकाद्वारा वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गरेको छ । युएसएआईडी स्वच्छ हावा परियोजनाको सहयोगमा नगरपालिकाले वायु प्रदुषणका स्रोतहरु पहिचान गरी त्यसलाई घटाउन विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने गरी वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाएको छ । मुख्यतया ईंटा उद्योग, प्लाइउ...

  • वास फिट कार्यक्रमको समीक्षा र सिकाइ आदानप्रदान, चार स्वास्थ्य संस्थाले पाए नगद पुरस्कार

    जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका र हंसपुर नगरपालिकामा सञ्चालित Implementation of Water and Sanitation for Healthcare Facility Improvement Tool (WASH FIT) वास फिट कार्यक्रमको समीक्षा गरिएको छ । दुवै नगरपालिकाका प्रमुख, स्वास्थ्य संस्था रहेको वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संस्थाह...

  • सरकारको धरपकडले सेप्टिक ट्याङ्क सफाइ व्यवसायी हतोत्साहित

    काठमाडौ : सेप्टिक ट्याङ्क सफा गरेर ल्याएको फोहोर विसर्जन गर्ने स्थल पनि नबनाउने र ल्याएको फोहोर ढलमा विसर्जन गर्दा पनि पक्राउ गरेर जरिवाना तिराउने कार्यले आफूहरु दिक्क भएको व्यवसायीहरु बताउँछन् । ‘यो काम कि सरकारले गरोस्, होइन भने हामी जस्ता निजी व्यवसायीले स्वतः स्फुर्त रुपमा गरेको काममा सघाउन नसके पनि बाधा पुर्‍य...

  • बंगलादेश र भारतको सार्वजनिक शौचालय डुलेपछि नेपाली टोलीले ल्याएको सन्देश

    काठमाडौ : ‘त्यहाँको र यहाँको स्वच्छता व्यवहारमा चाहिं समानता देखियो, अरु त कहाँ हो कहाँ ? अगाडि रहेछन् !’ भारत र बंगलादेशको सार्वजनिक शौचालयको कुरा हुनासाथ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका आयोजना प्रमुख देवेन्द्र कुमार झाले सार्वजनिक सरसफाइमा नेपाललाई भारत र बंगलादेशले उछिनेको बताउनुभयो । उहाँ भारत र ब...

  • सेप्टिक ट्याङ्क सफाइ व्यवसायीको समस्या समाधान गर्न खानेपानीमन्त्रीको निर्देशन

    काठमाडौ : खानेपानीमन्त्री महिन्द्र राय यादवले सेप्टिक ट्याङ्क सफाइ व्यवसायीको समस्या समाधान गर्नका लागि प्रतिवेदन पेश गर्न खानेपानी सचिव राम आधार साहलाई निर्देशन दिनु भएको छ । सेप्टिक ट्याङ्कबाट निकालेको फोहोरपानी व्यवस्थापनका बिषयमा व्यवसायीको तर्फबाट बुझाएको ध्यानाकर्षण पत्र माथि तत्काल तोक लगाउँदै खानेपानीमन्त्र...

  • जैविक फोहोर + दिसाजन्य लेदोको मिश्रण = फोहोरको प्रभावकारी र दिगो व्यवस्थापन

    काठमाडौ : नगरपालिका भित्र उत्पादित कुहिने फोहोरबाट मल बनाउने वा बायोग्यास निकाल्ने कामको थालनी ठाउँ ठाउँमा भईसकेको छ । यस्तै दिसाजन्य लेदोलाई पनि प्रशोधन गरेर देशका विभिन्न ठाउँमा मल र बायोग्यास निकाल्न थालिएको छ । जैविक फोहोर मात्र प्रशोधन गरेर मल बनाउँदा १५ प्रतिशत मात्र मल उत्पादन हुने प्रयोगात्मक अभ्यासबाट प्रमाणि...

  • सिसी क्यामेरा, फोहोर व्यवस्थापनमा प्रभावकारी बन्दै

    भक्तपुर : सिसी क्यामेरा फोहोर व्यवस्थापनमा समेत प्रभावकारी बन्दै गएको छ । जथाभावी फोहोर फाल्ने व्यक्तिको सिसी क्यामेराद्वारा निगरानी बढाउन थालेपछि फोहोर फाल्ने क्रम नियन्त्रण भएको हो । चाँगुनारायण नगरपालिकाले फोहोर फालेको स्थानमा सिसी क्यामेरा जडान गरी फोहोर फालेमा हुने कानुनी सजाय सम्बन्धी व्यवस्था पनि टाँस गरेपछि ...

  • Kathmandu Valley Board to Regulate Licensing of Fecal Sludge Desludgers

    Kathmandu : The Kathmandu Valley Water Supply Management Board (KVWSMB) is going to regulate Fecal Sludge desludging and transporting private service providers. Executive Director of KVWSMB Dr. Sanjeev Bickram Rana said that the regulation is being prepared to address the existing problems faced by the private serv...