काठमाडौ : विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता बीचको प्रतिस्पर्धामा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ मा अवस्थित श्री आधारभूत विद्यालय लक्ष्मीपुर डाबरले पहिलो रनिङ शील्ड जित्न सफल भयो । सिरहा, सप्तरी, धनुषा र महोत्तरीका २३ वटा सामुदायिक विद्यालय मध्ये ‘खानेपानी,सरसफाइ र स्वच्छता’ मा उत्कृष्टता हासिल गर्दै विद्याल...
पूर्ण सरसफाइ
-
-
विद्यालय खानेपानी तथा सरसफाइ रनिङ शील्ड प्रतियोगिता
धनुषा : खेलकुदको क्षेत्रमा मात्र प्रचलित ‘रनिङ शील्ड प्रतियोगिता’ विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा समेत लागु गरिएको छ । युनिसेफ नेपालले पहिलो पटक मधेस प्रदेशको ६ वटा जिल्लामा यो अवधारणाको सुरुवात गरेको हो । युनिसेफले तीन तारा प्राप्त विद्यालयहरु बीच प्रतिस्पर्धा गराई पहिलो, दोस्रो, तेस्रो र चौथो रनिङ...
-
सम्पन्न गर्नुपर्ने मिति र गुणस्तरमा कुनै सम्झौता हुँदैन : खानेपानीमन्त्री यादव
काठमाडौ : खानेपानीमन्त्री महिन्द्र राय यादवले ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको छ । मन्त्री यादवले आयोजना कार्यान्वयन निर्देशनालय (PID) अन्तर्गत निर्माण भइरहेको र निर्माण व्यवसायीले अलपत्र पारी ठेक्का रद्द गरिएको फोहोरपानी प्रशोधन केन्द्रहरूका विषयमा जानकारी लिनुभयो । उ...
-
सुदुरपश्चिम प्रदेशको JSR सम्पन्न, यी हुन जेसी सम्बन्धी उठेका मूल मुद्दाहरु
धनगढी : सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता ‘संयुक्त क्षेत्रगत समीक्षा Joint Sector Review (JSR) गोष्ठी’ सम्पन्न भएको छ । खानेपानी मन्त्रालय र जेएसआर अन्तर्गतको लैंगिक समता तथा सामाजिक समावेशीकरण कार्य समूहको समन्वय तथा सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा गोष्ठी सम्प...
-
वासको लक्ष्य प्राप्तिको लागि बार्षिक १२५ अर्ब बजेट आवश्यक, आफैं स्रोत जुटाउने डिजी दुवाडीको प्रतिबद्धता
काठमाडौं : ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, पूर्ण सरसफाइको अभियानमा हातेमालो गरौं’ भन्ने नाराका साथ २४ औं राष्ट्रिय सरसफाइ सप्ताह विभिन्न कार्यक्रम गरी मनाईरहेको छ । अभियान सुरु भएको २० बर्षमा २०७६ असोज १३ गते नेपालले आफूलाई दक्षिण एसियामा नै पहिलो पटक आधारभूत सरसफाइयुक्त वा खुला दिसामुक्त तथा पूर्ण सरसफाइ ...
-
जन्म दिनमा बृक्षरोपण अभियानद्वारा विश्व वातावरण दिवसमा प्रभातफेरी र वृक्षरोपण
लम्जुङ : प्रकृति संरक्षण, स्वच्छ वातावरण, जिवजगतको रक्षा र पृथ्वी बचाउने अविभारा भन्ने सन्देश सहित जन्मदिनमा वृक्षरोपण अभियान नेपालले सोमबार विश्व वातावरण दिवस मनाएको छ । लमजुङको बेंसीशहरमा प्रभातफेरी र वृक्षरोपण कार्यक्रम गरेको अभियानले जनाएको छ । बेंसीशहर नगरपालिका ७ मनाङेचौताराबाट निस्केको र्याली बेंसीशहर नगरप...
-
विद्यालय वास कार्यक्रम अन्तर्गत निर्माण भएका संरचना विद्यालयलाई हस्तान्तरण
रौतहट : मधेस प्रदेशको बारा र रौतहट जिल्लाका सामुदायिक विद्यालयहरुमा सञ्चालित ‘विद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम (WASH in School Programme) अन्तर्गत निर्माण भएका संरचना सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । रौतहटको चन्द्रपुरमा एक कार्यक्रमको आयोजना गरी चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला कुमारी ...
-
बारा र रौतहटका १३ वटा विद्यालय ३ तारामा स्तरोन्नति, ९ वटा विद्यालयले पाए २ तारा
रौतहट : मधेस प्रदेशको बारा र रौतहट जिल्लाका १३ वटा सामुदायिक विद्यालय ३ तारामा स्तरोन्नति भएका छन् भने ९ वटा विद्यालयले २ तारा पाएका छन् । विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालनको दौरानमा विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता अवस्था तथा अन्य सूचकहरुको समेत सुधार भएपछि १३ वटा विद्यालयले तीन तारा...
-
महिनावारी सचेतनाका लागि सांगीतिक कार्यक्रम
हुम्ला : मर्यादित महिनावारी व्यवस्थापन बारे सचेतना जगाउने उद्देश्यले हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा सांगीतिक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस २०८० को अवसरमा ‘महिनावारी हुँदा पर होइन घर’ भन्ने नाराका साथ सिमकोटको मानसरोवर क्याम्पसमा सांगीतिक महोत्सव आयोजना गरिएको हो । सवैका लागि द...
-
महालक्ष्मीमा सरसफाइ एपको शुभारम्भ, सरसफाइ संरचनाको तथ्याङ्क जिआईएस सिस्टममा रहने
काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाले सरसफाइ एपको शुभारम्भ गरेको छ । भौगोलिक सूचना प्रणाली Geographic information system (GIS) मा आधारित सरसफाइ एप नगर उपप्रमुख लक्ष्मी महर्जनले शुभारम्भ गर्नुभयो । नगरपालिकाले शुभारम्भ गरेको एपमा महालक्ष्मी नगरपालिका क्षेत्रभित्रको हरेक घरको शौचालय र सेप्टिक ट्याङ्कीको स्थित...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 152
- Next Page »











