काठमाडौं : नेपालमा वायु प्रदूषणले हुने रोगको कारण प्रतिवर्ष ४२ हजार एक सयको मृत्यु हुने गरेको हेल्थ इफेक्ट इन्स्टिट्युसन स्टेटस अफ ग्लोबल एयर २०२२ ले जनाएको छ। विश्वभर वायु प्रदूषणको असरको कारण विभिन्न नसर्ने रोगको भार बढ्दै गएको बेलामा नेपालमा पनि यस्ता रोगहरूको भार बढ्दै जानुले आगामी पुस्ताको स्वास्थ...
पूर्ण सरसफाइ
-
-
पालिकालाई दिगो सरसफाइतर्फ लैजादै वास च्याम्पियनहरु
सन्तोषी चौधरी गढी गाउँपालिकाकी वास च्याम्पियन हुनुहुन्छ । उहाँको दैनिकी आफ्नो घरको सफाइबाट सुरु हुन्छ । त्यसपछि उहाँ गाउँपालिकाले तोकेका वडामा पुगेर घरधुरीको खानेपानी, सरसफाइ तथा स्वच्छताको तथ्यांक अद्यावधिक गर्नुहुन्छ । समुदायसँग छलफल गर्नुहुन्छ र समुदायमा देखिएका सुधारात्मक कुराहरुमा सुझाव दिनुहुन्छ । यस्तै दै...
-
सरसफाइ योद्धा न्यौपानेको निधन
झापा : जिल्लाको सरसफाइ तथा स्वच्छता अभियानमा अनवरत क्रियाशील रुद्रबहादुर न्यौपानेको निधन भएको छ । पाँच महिना अघिदेखि विरामी भई उपचाररत न्यौपानेको झापा अर्जुनधारास्थित निवासमा बिहीबार विहान निधन भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट झापाबाट सेवानिवृत्त हुनुभएका न्यौपानेलाई झापा जिल्लामा खुला दिसामुक्त अ...
-
सिविसानको ११ औं पूर्ण बैठक सम्पन्न, सिकाई आदानप्रदान बैठक आलोपालो गर्ने
काठमाडौ : सिविसान (CWIS Alliance Nepal) मा आवद्ध सदस्य संस्थाहरुको सिकाई आदान प्रदान बैठक हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुने भएको छ । सिविसानको एघारौं पूर्ण बैठकले हरेक सदस्य संस्थाहरुले पालैपालो हरेक महिनाको अन्तिम शुक्रबार दुई बजेपछि सिकाई आदानप्रदान बैठक आयोजना गर्ने निर्णय गरेको हो । आगामी सेम्टेम्...
-
जनप्रतिनिधिकै घरमा छैन शौचालय
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत प्रअ, वडाहरु सहित जन प्रतिनिधिहरुकै घरमा शौचालय नभएको पाइएको छ । केही दिन अघि गाउँपालिकाकै खानेपानी तथा सरसफाई कार्यक्रमका टोलीले अनुगमनका क्रममा सो तथ्य फेला परेको हो। गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिशामुक्त घोषणा गरिएको थियो। तर हाल सम्म पनि प्रअ देखि ज...
-
उपत्यकाको एक मात्र दिसाजन्य लेदो प्रशोधन केन्द्र पुनः सञ्चालन
ललितपुर : काठमाडौ उपत्यकाको एक मात्र दिसाजन्य लेदो प्रशोधन केन्द्र पुनः सञ्चालनमा आएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले महालक्ष्मी नगरपालिका र विभिन्न संघसंस्थाको सहकार्यमा मर्मत सम्भार गरी पुःन सञ्चालनमा ल्याईएको हो । निक्कै पुरानो दिसाजन्य लेदो प्रशोधन केन्द्रका विभिन्न संयन्त्रहरुले राम्रो सँग काम नग...
-
पोखराको ढल व्यवस्थापन गुरुयोजना तयार, १ खर्ब १८ अर्ब बजेट आवश्यक
पोखरा : पोखरा महानगरपालिका क्षेत्र भित्रको ढल व्यवस्थापनका लागि गुरुयोजना निर्माण गरिएको छ । आगामी सन् २०५० सम्ममा पोखरा महानगरपालिका भित्रको ढल व्यवस्थापन गर्ने गरी जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा गुरुयोजना निर्माण गरिएको हो । ‘पोखराको फोहोरपानी व्यवस्थापनका लागि विकास रणनीति तथा गुरुयोजना’ बि...
-
ठोस फोहोर व्यवस्थापनमा जापानिज प्रविधि भित्र्याउँदै चाँगुनारायण नगरपालिका
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरपालिका क्षेत्रबाट उत्सर्जन हुने ठोस फोहोरमैलाको अत्याधुनिक तरिकाबाट व्यवस्थापन गर्न नयाँ प्रबिधिको अध्ययन सुरु गरेको छ । ठोस फोहोरमैला व्यवस्थापनमा The K2 Technology Co. Ltd. (Japan) को जापानी प्रविधिमा आधारित “THE K2 CARBONIZATION TECHNOLOGY” को बिषयमा अध्ययन अगाडि ब...
-
देशकै नमुना नगरपालिकामा खानेपानी र सरसफाइ सम्बन्धी कानुन र संस्थागत व्यवस्थाको कमी
स्याङ्जा : फोहोर व्यवस्थापनमा उत्कृष्ट काम गरेको नगरपालिका मध्ये स्याङ्जाको वालिङ नगरपालिकाको नाम अग्रपङ्तिमा आउँछ । वालिङ नगरपालिकाले कुहिने र नकुहिने फोहोरको मात्र नभई दिसाजन्य लेदोको समेत समुचित व्यवस्थापन गर्दै आएको छ । फोहोरमैलालाई अन्य ठाउँका नगरपालिकाले जस्तो यो नगरपालिकाले समस्याको रुपमा लिने गरिएको छैन ...
-
अत्याधुनिक सार्वजनिक शौचालय परिसरमा वृक्षरोपण
काठमाडौ : स्वयम्भुको बुद्धपार्क स्थित एरोसानद्वारा सञ्चालित अत्याधुनिक सार्वजनिक शौचालय परिसरमा वृक्षरोपण गरिएको छ । अन्तराष्ट्रिय युवा दिवशको उपलक्ष्यमा “दिगो लक्ष्य प्राप्तिमा युवाको साथः नव प्रवर्तन र उघमशीलतामा हरित सीप विकास” नाराका साथ काठमाडौं महानगरपालिका वडा नं. १५, एरोसान, युवा रेडक्रस सर्कल त्रि–चन्द्र क्य...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 152
- Next Page »











