• झापालाई सरसफाइ सिकाउँदै गौरादहको गौचरन

    गौरादह (झापा) : इच्छा, योजना र प्रतिवद्धता भएमा समाज परिवर्तन सजिलै हुन सक्छ भन्ने उदाहरण गौरादहको गौचरन बस्तीले देखाइदिएको छ । १८ घरधुरी रहेको गौचरनमा एक वर्ष अघिसम्म एउटा घरमा मात्र चर्पी थियो । एक वर्षको अवधिमा गौचरन बस्तीमा त चर्पी बने नै, सिंगै वडा समेत खुल्ला दिसामुक्त भयो । अहिले गौरादह नगरपालिका नै खुल्ला दि...

  • हिमालको काखमा लामखुट्टेको अविराम संगीत

    सोलुखुम्बु : अघिल्तिर हिउँले ढाकिएको सेताम्मे नुम्बुर हिमाल, काखमा फाप्लुदेखि दोर्पूबजार सम्म लमतन्न परेको बजार क्षेत्र । त्यही बजार क्षेत्रमा पूँयुयु गर्दै लामखुट्टेले अविराम संगीत छरिरहेको हुन्छ । बाह्रै महिना चिसो मौसम रहने सल्लेरी, फाप्लु या त नयाँ बजार तथा दोर्पूबजारमा यस भन्दा अगाडि लामखुट्टे देख्न पाइदैनथ...

  • भूकम्पले जुराएको स्यानिटरी प्याड बनाउने उद्योग, ९ जनालाई रोजगारी

    धादिङ : भूकम्प गएपछि इन्तु न चिन्तु भएर अरुले दिएको थापेर छाक टार्दै आएका धादिङ सेम्जोङकी मीना तामाङ टहरोमा अडेस लाएर बसिरहनुभएको थियो । मन भित्र खेलिरहने अनेकौं कुराले उहाँलाई एकोहोरो बनाईसकेको थियो । घरी भूकम्पले गुमाएको आफन्तको यादमा आँखाको परेली भिज्थ्यो, घरी आफ्नै अनिश्चित जिन्दगीदेखि वाक्कदिक्क लाग्थ्यो । आम्दानी...

  • जो गीत गाएरै खानेपानी र सरसफाइको चेतना छर्छन्

    उहाँलाई गीत गाउन लेखिरहनु पर्दैन । संगीत पनि अनिवार्य छैन । न कण्ठ नै गर्नुपर्छ । आफै रचनाकार आफै गायककार, त्यो पनि तत्काल मनमै कोरिन्छन् गीतका शब्द । जस्तो परिवेश त्यस्तै किसिमको गीत क्षणभरमै तयार पारेर गाईहाल्ने उहाँको विशेषता हो । उहाँले झण्डै चालीस बर्ष विताईसक्नुभएको छ गीत गाएरै । उमेरले ६० टेक्नै लागेका, गीतको मा...

  • एनजिओको जागिर भन्दा पिसाब खेती प्यारो

    बझाङ : झोलामा ल्याप्टप र फाइल बोकेर सामाजिक चेतना अभिवृद्धिका लागि हिड्ने विकासे कार्यकर्ता हर्कबहादुर विष्ट हिजोआज बैठक तथा तालिम स्थलतिर भेटिनुहुन्न । उहाँलाई भेट्न हिजोआज करेसाबारी वा प्लाष्टिक टनेलमा पुग्नुपर्छ । अरुलाई तालिम दिएर सामाजिक चेतनाको कुरा गर्ने हर्कबहादुर व्यवहारिक रुपमा आफैले नै गरेर समाजका लागि केही ...

  • कान नसुन्ने र बोल्नै नसक्ने दम्पत्ती नै समाजको रोल मोडल

    “जब चाहना बलियो हुन्छ तब केही अबरोध हुन्न”, लोहागढ सरसफाइ नमुना टोलका अध्यक्ष लौटन चौधरीले गर्व गर्दै भन्नुभयो “कानै नसुन्ने र बोल्नै नसक्ने दम्पत्ती नै हाम्रो टोलमा उदाहरणीय बन्नु भएको छ।” गेरुवा गाउँपालिकाको वडा नं ६ साविक मनाउ गाविसमा पर्दछ लोहागढ । यस समुदायमा थारु जातिका ३५ घरपरिवारका २०५ जना बसोबास गर्दछन् । द...

  • आहा ! बेलपुर

    नेपालगञ्ज देखि ८५ कि.मि. तथा बर्दियाको गुलरियादेखि ५० किलोमिटर उत्तरपश्चिमको यात्रा पार गरेपछि पुगिन्छ, गेरुवा गाउँपालिका वडा नं २ तथा साविक पाताभार गाविस वडा नं २ (उल्टनपुर) को बेलपुर समुदाय । बेलपुरमा ३५ घर थारु जातिको बसोबास रहेको छ । वाटर सप्लाई एण्ड स्यानिटेसन कोलावोरेटिभ काउन्सिल (WSSCC), ग्लोबल स्यानिटेशन फण्...

  • कोलिफर्म के हो ? कुन कोलिफर्मले मानव स्वास्थ्यमा कस्तो हानी हुन्छ ?

    काठमाडौ : खानेपानीमा कोलिफर्म भेटियो भन्ने खबर नौलो हुन छाडेको छ । खानेपानीको गुणस्तर मापन गर्दा कोलिफर्म भेटिएका र त्यस्तो जीवाणु दिसामा मात्र पाइन्छ भन्ने पनि धेरैलाई थाहा छ । तर मानिसले पिउने पानीमा दिसामा पाइने जीवाणु अर्थात कोलिफर्म कसरी मिसिन्छ त ? यसरी मिसिन्छ खानेपानीमा कोलिफर्म पहिलो कारण : बर्षायाममा परेको...

  • बर्षातको भल जोगाउँदा सुकेका ट्यूवबेल जागे

    सप्तरी : सप्तरीको शम्भुनाथ नगरपालिका २, कनकपट्टी गाउँमा गाडिएका ट्यूबवेलहरु पशु चौपाया बाँध्ने किलोको रुपमा परिणत भइसकेका थिए । भूमिगत पानीको स्रोत सुकेपछि कनकपट्टी र आसपासमा पानीको ठूलै हाहाकार हुन्थ्यो । तर कनकपट्टीका लागि ती दिनहरु इतिहास भइसकेका छन् । अहिले कनकपट्टी र आसपासको ट्यूवबेलमा बाह्रै महिना पानी आइरहन्छ...

  • बेरुजुमा रेकर्ड : खानेपानी मन्त्रालयको बेरुजु सबैभन्दा बढी

    काठमाडौ : सरकारी कार्यालयहरु मध्ये सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालय र मातहतका निकायहरुको देखिएको छ । लेखापरीक्षण गरेको रकमको आधारमा हेर्दा सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालयको देखिएको हो । महालेखापरीक्षकको कार्यालयले आर्थिक बर्ष २०७३/०७४ मा खानेपानी मन्त्रालयको २९ अर्ब ३२ करोड ६८ लाखको लेखापरीक्षण गर्दा ५ अर्...