• खानेपानी तथा सरसफाइ ऐन २०७९ अझै कार्यान्वयनमा आएन

    काठमाडौं : खानेपानी तथा सरसफाइ क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र उत्तरदायी बनाउन जारी गरिएको खानेपानी तथा सरसफाइ ऐन, २०७९ का महत्वपूर्ण प्रावधानहरू अझै कार्यान्वयनमा आउन सकेका छैनन्। ऐन जारी भएको साढे तीन वर्ष बितिसक्दा पनि दफा १० र दफा ३९ मा उल्लेखित व्यवस्था हालसम्म पनि कार्यान्वयन नभएको पाइएको हो। निरीक्षक तोक्...

  • चार प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना

    काठमाडौ :  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान तराई भू-भागका केही स्थानह...

  • खानेपानी पुगेसँगै गाउँ फर्कन थाले कालिञ्चोकवासी

    दोलखा : कालिञ्चोक गाउँपालिका–४ हिलेपानीका घरघरमा पानीका धारा बनेका छन् । । घरघरमा खानेपानीका धारा यहाँका बासिन्दाको सपना नै हो जुन बल्ल पूरा हुँदै छ । एक वर्षअघि बनेका कुनै धारामा केहीमा पानी झरेको छ भने कुनैमा झर्न बाँकी नै छ । यसअघि गाउँमा पानी ल्याउने वाचासहित वडा अध्यक्ष दीपक खुलालले चुनाव पनि जितेका थिए । ज...

  • नवलपरासीको चुनावी मैदानमा खानेपानीको एजेन्डाले प्राथमिकता पाउदै

    नवलपरासी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत नवलपरासी (पश्चिम) मा चुनावी सरगर्मी बढिरहेको छ। यस क्षेत्रमा शुद्ध खानेपानी तथा सरसफाइको एजेन्डा मुख्य प्राथमिकताका रूपमा देखा परेको छ। राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू गाउँ–बस्ती र टोल–टोलमा पुगेर 'एक घर एक धारा' को नारालाई नै म...

  • फागुन २१ को चुनाव र हराएको सरसफाइ एजेन्डा : घोषणापत्रमा ‘मौन’ किन ?

    काठमाडौ : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा पुराना देखि नयाँ भनिएका दलहरू चुनावी प्रतिस्पर्धामा छन्। सबै दलले सार्वजनिक गरेका घोषणापत्रमा खानेपानी, जलस्रोत संरक्षण, फोहोर व्यवस्थापन र वातावरणीय सुधारका विषय समेटिएका छन्। तर, नागरिकको दैनिक जीवन, जनस्वास्थ्य र मानवीय मर्यादासँग प्रत्यक्ष ज...

  • २० वटा सुरक्षित र बाढी प्रतिरोधी शौचालय तथा ३० भैंसी गोठ सुधार निर्माणाधीन

    ललितपुर : ललितपुरको महांकाल गाउँपालिकामा २० वटा सुरक्षित तथा बाढी प्रतिरोधी शौचालय निर्माण कार्य अघि बढाइएको छ।Caritas Italiana को सहयोगमा सञ्चालित नेपाल बाढी तथा पहिरो पुनःस्थापना परियोजना अन्तर्गत गाउँपालिकामा सुरक्षित शौचालय निर्माण र ३० भैंसी गोठ सुधार कार्य भैरहेको हो । परियोजना अन्तर्गत निर्माण भइरहेका शौच...

  • कोशी प्रदेशमा WASH योजना तयारी सम्बन्धी तीन दिने तालिम सम्पन्न

    भेडेटार, धनकुटा : कोशी प्रदेशका पाँच स्थानीय तहका प्राविधिक जनशक्तिका लागि तीन दिने WASH योजना तयारी सम्बन्धी तालिम सम्पन्न भएको छ। कोशी प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, Netherlands Development Organization (SNV) र सम्बन्धित स्थानीय तहहरूको सहकार्यमा आयोजित...

  • नेपाली कम्युनिस्ट पार्टीको प्रतिबद्धता पत्र : खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापनमा मौन

    काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी प्रतिबद्धता पत्रमा आधारभूत सेवा अन्तर्गत पर्ने खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापन जस्ता विषयहरू प्राथमिकतामा नपरेको देखिएको छ। शहरीकरण तीव्र गतिमा अघि बढिरहेको वर्तमान सन्दर्भमा यस्ता सेवा प्रत्यक्ष जनस्वास्थ्य, वातावरण र दिगो विकाससँग गाँसिएका भए पनि पार्...

  • सरसफाइका लागि तथ्यपरक तथ्याङ्कको जरुरी किन ?

    सरसफाइ (Sanitation) कुनै पनि समाजको स्वास्थ्य, सम्मान र समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। सुरक्षित शौचालय, स्वच्छ पानी, फोहोर व्यवस्थापन र व्यक्तिगत सरसफाइका अभ्यासहरूले मानव जीवनको गुणस्तर निर्धारण गर्छन्। तर यी सबै कार्य प्रभावकारी रूपमा अघि बढाउनका लागि तथ्यपरक तथ्याङ्क (evidence based data) अत्यन्त आवश्य...

  • सिन्धुलीमा विद्यालय WASH सुदृढीकरणका लागि “थ्री स्टार” पुनर्ताजगी तालिम

    सिन्धुली : सिन्धुलीका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकालाई “थ्री स्टार अप्रोच मार्फत शिक्षक क्षमता वृद्धि पुनर्ताजगी तालिम दिईएको छ । Plan International Nepal को साझेदारीमा जनजाति सोसाईटी डिभेलप्मेन्ट प्रोग्राम  (JSDP) ले  Girls Standing Strong Project (GSS) अन्तर्गत शिक्षक शिक्षिकाहरुलाई तालिम दिईएको हो । ता...