• खानेपानीको पाइपमा तेस्रो पक्षले क्षति पुर्‍याएर मर्मत खर्च नब्यहोर्दा दोहोरो भुक्तानी

    काठमाडौ : खानेपानी मन्त्रालय अन्तर्गत निकायले विछ्याएका पाइप लाइन तेस्रो पक्षले क्षति पुर्‍याएर मर्मत खर्च नब्यहोर्दा एउटै कार्यका लागि एकै निकायबाट दोहोरो भुक्तानी दिनुपर्ने अवस्था सिर्जना भएको छ । मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्रालयका सहसचिव मीना श्रेष्ठले प्रथम तथा दोस्रो त्रैमासिक प्र...

  • खानेपानी योजनाले फर्कायो यांग्री गाउँको खुसी

    सिन्धुपाल्चोक : खानेपानीकै लागि खोलामै जान हानथाप । अझ बर्खायाममा खोलामा बाढी आएर धमिलो पानी बगेपछि पानी खोज्न अर्को गाउँ भौतारिनुपर्थ्यो । यांग्री र लार्के खोलाको पानी सिधै पिउँदा हैजा, झाडापखाला र छाला सम्बन्धी रोगले कतिपय बिरामी पर्थे । भूकम्पपछि त झनै खोलासम्म जाने बाटो समेत ध्वस्त भयो । जिल्लाको दुर्गम भेग ...

  • खानेपानी योजना सम्पन्न नहुँदै मुहान सुक्यो, गाउँपालिकाले घोषणा गर्‍यो सुख्खा क्षेत्र

    बैतडी : पानीका मुहान सुकेपछि बैतडीको शिवनाथ गाउँपालिका सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको छ । असी लाख रुपियाँ खर्च गरेर निर्माण भइरहेको खानेपानीको मुहान सुकेपछि शिवनाथ गाउँपालिका काकाकुल बनेको छ । स्थानीय सिमार लिफ्ट खानेपानी योजना निर्माण पूरा नहुँदै मुहानको पानी सुकेपछि आइतबार १२औँ गाउँ सभाबाट शिवनाथ गाउँपालिक...

  • आँधीखोलाको पानी लिफ्टिङ गरी १ सय ४२ घरमा वितरण

    स्याङजा : स्याङजाको वालिङ नगरपालिका १३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरी खानेपानी वितरण गरिएको छ । बोधिभञ्ज्याङ मूल संरक्षण तथा खानेपानी आयोजना अन्तर्गत आँधीखोलाको किनारमा रहेको मुलबाट पानी तानेर गाउँमा वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका सब इञ्जिनियर वसन्तकुमार सुवेद...

  • धुलिखेल र पनौतीका छ सय घर परिवारमा एक घर एक धारा निर्माण

    काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका छ सय परिवारका लागि खानेपानी वितरण गरिएको छ । धुलिखेल–१० सुन्थानका तीन सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका तीन सय परिवारका लागि खानेपानी वितरण गरिएको हो । बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय मार्फत विनियोजित रू १५ लाखबाट ज्यालाच...

  • धारामा पानी आएन ? धमिलो पो आयो कि? कल गर्नुस यी नम्बरहरुमा

    काठमाडौ : धारामा पानी आएन ? पानी आए पनि धमिलो पो आएको छ कि ? कतै पानी नै नआउने कतै चुहिएर खेर पो गैरहेको छ कि ? यसैको सुनुवाइ गर्नका लागि खानेपानी मन्त्रालयले समस्या समाधान सहजीकरण समिति गठन गरेको छ । यदि यस्तो समस्या भएमा मन्त्रालयले गुनासो सुन्ने निम्न अधिकारीहरु तोकेको छ। १. पदम बहादुर कुँवर सिडिई, मेलम्ची खान...

  • मेलम्चीको पानी काठमाडौ उपत्यकामा पुनः वितरण, प्रधानमन्त्री प्रचण्डद्वारा शुभारम्भ

    काठमाडौं : मेलम्चीको पानी काठमाडौं उपत्यकामा आजदेखि आजदेखि पुनस् वितरण गरिएको छ । मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरमा निर्मित धाराको अनावरण गरी उद्घाटन गर्नुभएको हो । मेलम्चीको पानी वितरण भएको यो चौथो पटक हो । बर्षा रोकिएको पाँच महिना भए पनि मेलम्चीको मुहान...

  • जाइकाले बनाएको ओभरहेड ट्याङ्की एयरपोर्टको अब्स्ट्याकल लिमिटेसन सर्फेसभित्र परेपछि…

    पोखरा : छ महिनाभित्रै पोखरेलीका घर घरमा पानी पुर्‍याउने लक्ष्यसाथ काम भइरहेको आयोजनाको एउटा ट्याङ्की भने अलपत्र छ । डिसेम्बरसम्म ९३ प्रतिशत काम सकिएको पोखरा खानेपानी सुधार आयोजनाको ट्याङ्की अलपत्र मात्र छैन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र खानेपानी योजना दुवैका लागि टाउको दुखाइ भएको छ । आयोजना पूरा भए...

  • बाढीले मुहान बगाएको बस्तीमा घरघरै धारा पुग्दा …

    जुम्ला : डेढ बर्ष पहिले जुम्लाको हिमा गाउँपलिमामा हप्ता दिनसम्म अविरल बर्षा भयो । बर्षापछि आएको बाढीले जुम्लाको हिमा गाउँपालिका–७ बागबजार गाउँको खानेपानी मुहानै बगायो । मुहान बगाएपछि खानेपानीको हाहाकार भएको बागबजारमा अहिले घरघरमै धारा पुगेपछि स्थानीय दंग भएका छन् । गाउँमा धारा थिएनन् । भएकै मुहान पनि बाढीले बगाए...

  • लिफ्टिङ खानेपानी बन्द भएपछि कालापानीमा पुरानै दुःख बल्झियो

    खोटाङ : खोटाङको रसुवाघाट–कालापानीमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजना बन्द भएपछि कालापानीका बासिन्दाको पुरानै दुःख बल्झिएको छ । खोटेहाङ गाउँपालिका– लिच्कीराम्चेस्थित लिफ्टिङ खानेपानी आयोजना बन्द भएको बर्ष दिन पूरा भैसक्दा पनि सञ्चालनमा ल्याउन नसकेको हो। एउटा लिफ्टको मोटर चलाउने प्यानल बोर्ड बिग्रेका कारण खानेपानी...