लमजुङ : पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको भुजुङमा ३ सय ४५ वटा धारा निर्माण गरिएका छन् । गाउँका ३ सय १६ घरधुरी साथै ४ वटा सामुदायिक भवन, २ वटा विद्यालय, गुम्बा, वडा कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय र सार्वजनिक ठाउँमा एउटा धारा निर्माण गरिएका छन् । यसबाट १ हजार ९ सय ९५ जना नागरिकले प्र...
निर्माण
-
-
पढाई सँगै खानेपानी मर्मत सम्भार कार्यकर्ता
दैलेख : दैलेखको दुल्लु नगरपालिका ८ का नवराज आचार्य कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । उहाँ अध्ययन सँगै दुल्लु नगरपालिकाकै वडा नं. ८ मा रहेको छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा खानेपानी मर्मत सम्भार कार्यकर्ताको रुपमा काम गर्नुहुन्छ । मर्मत सम्भार कार्यकर्ता भएर बिहान भल्ब खोल्ने र बेलुकी बन्द ...
-
इच्छाकामनामा तीन वटा खानेपानी आयोजनाको सुरुवात, माघ मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य
चितवन : चितवनको इच्छाकामना गाउँपालिका–७ मा खेतबारी खानेपानी योजनाको शिलान्यास गरिएको छ । ७१ लाख रुपैयाँ लागतको खानेपानी योजनाको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले शिलान्यास गर्नुभयो । इच्छाकामना गाउँपालिका, वाइन टु वाटर र जनसहभागितामा सञ्चालन हुने खानेपानीबाट ७१ घरपरिवार लाभान्वित हुनेछन् । यस्तै इच्छाकामनाक...
-
इनार बनाउँदै हुनुहुन्छ ? कहाँ र कसरी बनाउने ?
काठमाडौ : सतहमा बग्ने पानी सुक्दै गईरहेको अवस्थामा भूमिगत पानी भरपर्दो र स्थायी स्रोत हो । भूमिगत पानीको प्रयोगका लागि अनेकन प्रविधिहरु छन् । सबैभन्दा साधारण र कम खर्चिलो चाहिं हातले खनेको कुवा हो । सबैभन्दा महङ्गो चाहिं धेरै गहिरोसम्म पाइपको सहायताले धारा राखी पानी तान्ने किसिमको पम्पलाई भनिन्छ । ईनार मानिसले पान...
-
हातेपम्पको खानेपानीमा आर्सेनिकको मात्रा बढी
नेपालगन्ज : बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला नेपालगन्जले केही समय अघि गरेको खानेपानी परीक्षणमा हाते पम्पको पानीमाआर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गाेपाल रेग्मीले जानकारी दिनुभयो । खासगरी बाँकेको डुडुव...
-
बाढी र पहिरोले अवरुद्ध विदुरको खानेपानी सेवा दुई महिना पछि सुचारु
नुवाकोट : साउन अन्तिममा आएको बाढी र पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले दुई महिना पछि खानेपानी वितरण गर्न सुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, संस्थाका पदाधिकारी, प्राविधिक कर्मचारी तथा सहयोगीको अनवर...
-
पाटन दरबार क्षेत्रमा युनेस्को मापदण्ड अनुसार ढल निर्माण
काठमाडौ : विश्व सम्पदा ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माण कार्य सँगसँगै विद्युतका केबल र टेलिफोनका तार भूमिगत गर्न डक्टहरू विच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक सम्पदा क्षेत्रमा ढल प्रणाली व्यवस्थापनका लागि नेपाल सरकारको लगानी (एसियाली विकास बैंक (ADB) को ऋण सहयोग) र ललितपुर महान...
-
कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता
कृष्णनगर : खानेपानी मन्त्री महिन्द्रराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बहादुरगञ्ज खानेपानी संस्थानको आज अनुगमन गर्दै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्ने काम केन्द्र सरकारको भएको स्पष्ट पार्नुभयो । कपिलस्तुको कृष्णनगर बजारको खानेपानी पाइप लाइन विस्तारका ल...
-
मधेस प्रदेशको खानेपानी संकट समाधानका लागि सांसदहरुले निकाले उपाय, हरेक टोलमा डिपबोरिङ गर्ने
काठमाडौ : मधेस प्रदेशको विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरु एकमत भएका छन् । संसद विकास कोषको रकम खानेपानीको लागि खर्च गर्न र हाल देखिएको खानेपानीको समस्या समाधान गर्न तत्काल डिपबोरिङ गरी खानेपानी वितरण गर्न एकमत भएका हुन् । खानेपानी मन्त्रालयले तर...
-
सार्वजनिक शौचालय, जहाँ प्रयोकर्ताले कुनै शुल्क तिर्नुपर्दैन
काठमाडौ : बजार क्षेत्रमा सञ्चालित प्रायः सार्वजनिक शौचालयमा प्रयोगकर्ताले शुल्क नतिरी प्रयोग गर्न पाउँदैनन् । पिसाब फेरेको ५ रुपैयाँ र दिसा गरेको १० रुपैयाँ त पुरानै रेट हो । तर भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्र भित्र सञ्चालित सार्वजनिक शौचालयमा भने प्रयोकर्ताले शुल्क तिरिरहनु पर्दैन । प्रयोगकर्ताले निशुल्क प्र...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 101
- Next Page »











