पाल्पा : पाल्पाका ३८ प्रतिशत स्वास्थ्य संस्थाको पानी दूषित रहेको पाइएको छ। जिल्लाका ८९ वटा स्वास्थ्य संस्थाको पानीको नमुना परिक्षण गर्दा ३४ वटा स्वास्थ्य संस्थाको पानीमा कोलिफर्म भेटिएको हो । स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाको दुई वटा नगरपालिका सहित आठ वटा गाउँपालिकाका विभिन्न ३४ वटा स्वास्थ्य संस्थामा पानीको ...
निर्माण
-
-
गोर्खा वेलफेयर ट्रस्टद्वारा खानेपानी स्तरोन्नति आयोजना धरान उपमहानगरलाई हस्तान्तरण
सुनसरी : गोर्खा वेलफेयर ट्रस्टले धरान खानेपानी स्तरोन्नति आयोजनाको संरचना निर्माण सम्पन्न गरी धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । धरानको खानेपानीको मुख्य स्रोत मानिएको सर्दु–खर्दु जलाधार क्षेत्रमा खानेपानी स्तरोन्नतिको काम सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो । ट्रस्ट र उपमहानगरपालिकाबीच गत पु...
-
‘पत्यारो लागेको थिएन, आँगनकै धारामा पानी आएपछि नपत्याएर भो ?’
सुर्खेत : भालेको डाकमा आँखा मिच्दै खाली गाग्री बोकेर पाल्टा खोला धाउन विवश गुराँस गाउँपालिका २ की रुण नेपालीको दैनिकी हिजो आज बदलिएको छ । आँगनमै बनेको धारामा पानी आउन थालेपछि बल्ल आनन्दको निद्रा पर्न थालेको छ । पानीको समस्याले आधा निद्रामै खोला धाउनुपर्ने बाध्यताबाट गुराँस गाउँपालिकाको गल्सेना र डुँडापोखराका ७० घरपरिवा...
-
निर्माण सुरु भएको १२ दिनमै खानेपानी योजना सम्पन्न
हुम्ला : सिमकोट गाउँपालिका –१ र २ कुम्लिक जिउला खानेपानी योजना निर्माण सुरु भएको १२ दिनमै सम्पन्न भएको छ । सो योजना आवश्यकतामा आधारित हुनु र स्थानीयवासीले दिनरात काम गरेपछि सम्झौता भएको बाह्र दिनमै निर्माण सम्पन्न भएर धारामा पानी खसालिएको हो । स्थानीय तुन्डुप लामाले गत असार ३ गतेबाट निर्माण कार्य सुरु भएको कुम्ल...
-
पिठ्यूँमा पानी, घाँटीमा नानी, नानीको थाप्लोमा पनि पानी
हुम्ला : गर्मीले असिनपसिन आमाछोरीका निधारबाट खलखली पसिना बगिरहेको थियो । कपडाले बाँधेर काखमा बोकेको बच्चालाई पनि उकुसमुकुस भइरहेको थियो । दिउँसो साढे १२ बजेको तालु पोल्ने घाममा यसरी हिँड्ने महिला १७ वर्षीया एलिना थापा थिइन् । अनि जर्किन बोकेर हिँड्ने बालिका उनकी छोरी एलिसा थिइन् । अदानचुली–१ का उनीहरू गल्वागाड नजि...
-
डेढ महिनामै साढे ३ किलोमिटर टाढाबाट खानेपानी ल्याएर वितरण
म्याग्दी : धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ वडा मध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरिया मार्फत सामान ढुुवानी गर्नुपर्छ । यस्तो...
-
मेलम्चीमा कमलको ‘कमाल’, काकाकुल काठमाडौंलाई बर्षामा पनि जल
काठमाडौ : गत बर्ष जेठ १७ गते नै मेलम्चीको सुरुङ बन्द गरिएको थियो । बर्षा बाट हुन सक्ने सम्भावित क्षति रोक्न बर्खा नलाग्दै सुरुङ बन्द गरिएको थियो । सुरुङ बन्द गर्नु स्वभाविक पनि थियो, किनकि त्यसअघि २०७८ असार १ गते आएको बाढीले मेलम्ची खानेपानीको हेडवर्क्समा निर्माण गरिएको सबै संरचना ध्वस्त बनाएको थियो । अहिले मनसुन सु...
-
बजेट बक्तव्यको बुँदा नं. १७६ कार्यान्वयनको अवस्था के छ ?
काठमाडौ : संघीय संसदको संयुक्त बैठकमा गत साल आजकै दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै भन्नुभएको थियो ‘मेलम्ची जलाधारको अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको भरपर्दो पानी पथान्तरणको व्यवस्था मिलाइनेछ ।’ मेलम्ची खानेपानी सम्बन्धी बजेट वक्तव्यको ...
-
पाँचखाल खानेपानी आयोजनाको काम ८५ प्रतिशत पुरा
काभ्रे : काभ्रेको पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको समयभित्र सम्पन्न गर्न निर्माणको कामलाई तीव्र बनाइएको छ। थपिएको समयभित्र काम सम्पन्न गरी सात हजार घरपरिवारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ काम भईरहेको हो । आयोजनाको थप भएको समय अनुसार आउँदो पुस महिनाभित्र काम सम्पन्न गरी खानेपानी वितरण गर्नुपर्नेछ ...
-
ऐतिहासिक कुवा जीर्ण बन्दै, संरक्षण अभावमा प्रदुषित पानी पिउन वाध्य
बैतडी : बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर २ देहीमाण्डौंमा रहेको ८२ वर्ष पुरानो कुवा जीर्ण बन्दै गएको छ। कुवाको पानी संरक्षणका लागि निर्माण गरिएको स्लेटको छानो र भित्ताहरु भत्किने अवस्थामा पुगेको स्थानीय शंकर वोहराले बताउनुभयो। घेरा पर्खालको उचित प्रबन्ध नहुँदा बजार क्षेत्रको भल कुवामा मिसिन गई पानी दुर्गन्धित ह...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 101
- Next Page »











