• डोटीका ५० प्रतिशत विद्यालयमा पानीको अभाव

    डोटी : डोटीका ५० प्रतिशत सामुदायिक बिद्यालयमा खानेपानीको अभाव रहेको छ । डोटीका आधारभुत तहका ३१३ र माध्यामिक तहका ७५ गरी ३८८ सामुदायिक बिद्यालय मध्ये १ सय ९६ विद्यालयमा मात्र खानेपानीको सुविधा भएको जिल्ला शिक्षा कार्यालय डोटीले जनाएको छ । जिल्ला शिक्षा कार्यालय डोटी र सिडिएम नेपालको संयुक्त आयोजनामा ‘डोटीका बिद्यालयहर...

  • धनुषाको ३ गाविसमा ५ वटा खानेपानी योजना शुरु

    धनुषा : धनुषाको साबिकका तीन वटा गाउँ विकास समितिमा ५ वटा खानेपानी योजना सञ्चालन हुन लागेको छ । बनिनियामा दुर्गा खानेपानी तथा सरसफाइ आयोजना र सरस्वती खानेपानी तथा सरसफाइ आयोजना, धवौलीमा चमपावती खानेपानी तथा सरसफाइ आयोजना र एकराहीमा मुडिवा खानेपानी तथा सरसफाइ आयोजना र एकराही खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुन लागेको ...

  • हेटौडा खानेपानी व्यवस्थापन बोर्डको नाफा २ करोड ११ लाख ५९ हजार

    मकवानपुर : हेटौडा खानेपानी ब्यबस्थापन बोर्डले गत आर्थिक बर्षमा २ करोड ११ लाख ५९ हजार ९ सय ८९ खुद नाफा आर्जन गरेको छ । बोर्डले आम्दानी गरेको ७ करोड ८५ लाख ३८ हजार ९ सय ८९ रुपैयाँ मध्ये ५ करोड ७३ लाख ७९ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । बोर्डले खानेपानी महसुल, धारा जडान लगायत शीर्षकबाट उक्त नाफ आर्जन गरेको बोर्...

  • पाँचथरको ५ गाविसमा ११ खानेपानी योजना सम्पन्न

    पाँचथर : पाँचथरमा ११ वटा खानेपानी योजना सम्पन्न भएका छन् । साविकका ५ वटा गाउँ विकास समितिमा ती खानेपानी योजना सम्पन्न भएका हुन् । साबिक आङना ७ र ९ मा रहेको तामेभीर खानेपानी योजना, आङना– ३ मा रहेको जुनतारा खानेपानी योजना, इम्बुङ– १ मा इम्बुङ खानेपानी योजना, आरुबोटे– २ को ढोडेखोल्सी छाराङगे मुहान खानेपानी योजना, आरुबोटे–...

  • खानेपानी तथा सरसफाइ मन्त्रालयको बेरुजु २ अर्ब ८७ करोड ९४ लाख ७६ हजार

    काठमाडौ, लिखिता बराल : खानेपानी तथा सरसफाइ मन्त्रालयको बेरुजु २ अर्ब ८७ करोड ९४ लाख ७६ हजार रुपैयाँ रहेको छ । आर्थिक बर्ष २०७२/०७३ सम्म ५ अर्ब ४८ करोड २८ लाख ४४ हजार रुपैयाँ रहेको मन्त्रालयले आर्थिक २०७३/०७४ मा २ अर्ब ६० करोड ३३ लाख ६८ हजार (४७.४८) प्रतिशत फछ्र्यौट गरेपछि अझै २ अर्ब ८७ करोड ९४ लाख ७६ हजार रुपैयाँ बेरुज...

  • मेलम्ची पाइपलाइन विस्तारको काम गरिरहेको भारतीय कम्पनीसँग सम्झौता तोड्ने तयारी

    काठमाडौ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य प्रसारण पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआइटिएफसँगको ठेक्का रद्द गर्ने भएको छ। ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो। जेआइटिएफले महांकाल–चुच्चेपाटी, चाबहिल–...

  • पम्पिङ गरेर खानेपानी पु-याएपछि रोकियो, बसाइँ सराइ

    रामेछाप : रामपुरकी दीपाकुमारी घिसिङको परिवार पाखोबारी बाँझै छाडेर बसाइँ सर्ने योजनामा थियो । कारण– खानेपानीको चरम अभाव । तर, डाँडागाउँमा आइतबार खोलाको पानी लिफ्ट गरेर झारिदिएपछि उनीहरू अहिले गाउँमै खुसी छन् । खानेपानी योजना बनेपछि बसाइँ सर्ने तर्खरमा रहेका अरू गाउँले पनि रोकिएका छन् । ‘पानी आउँदैनथ्यो त यो गाउँमा बस्न...

  • खानेपानी तथा सरसफाइ ऐन चाँडै संसदमा पेश हुने

    काठमाडौ : खानेपानी तथा सरसफाइ ऐन केही दिनमै संसदमा पेश गरिने भएको छ । ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको र विधेयकको रुपमा केही दिनमै संसदमा लगिने खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले जानकारी दिनुभयो । ‘खानेपानी तथा सरसफाइ ऐनको मस्यौदा तयार भइसकेको छ, अब यसलाई प्रक्रियागत ढंगबाट अगाडि बढाउँदैछौं, अब चाँडै ...

  • खानेपानी आयोजनालाई डिमान्ड चार्ज निशुल्क, विद्युत महसुलमा ७५ प्रतिशत छुट दिइने

    काठमाडौ : खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले खानेपानी मन्त्रालय भनेकै मेलम्ची खानेपानी आयोजना भएको बताउनुभएको छ । अहिलेको अवस्थामा मेलम्चीको पानी काठमाडौ ल्याए मन्त्रालय तथा मन्त्री सफल भएको मानिने र अरु जत्ति सुकै राम्रो काम गरेपनि ओझेलमा पर्ने भन्दै खानेपानी मन्त्रालयले अहिले मेलम्ची खानेपानी आयोजनालाई बढी ज...

  • सञ्चालनमा नआउँदै करोडौंको खानेपानी आयोजना जीर्ण

    मोरङ : उर्लाबारी स्थित खानेपानी आयोजना निर्माण शुरु भएको १२ वर्षमा पनि सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । सञ्चालक समितिको ढिलासुस्तीका कारण आयोजना स्वीकृत भएको १२ वर्षमा पनि सञ्चालनमा आउन नसकेको हो । आयोजना सञ्चालनमा नआउँदा उर्लाबारी नगर क्षेत्रका एक तिहाइ जनसङ्ख्या अझै ट्युवेलको पानी पिउन बाध्य छन् ।  समितिको...