काठमाडौ : आर्थिक बर्ष २०७३/०७४ मा खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतका निकायहरु मध्ये ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले सबैभन्दा उच्च प्रगति हासिल गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयमा मंगलबार आयोजना गरेको तेश्रो चौमासिक तथा आर्थिक बर्ष ०७३/०७४ को बार्षिक प्रगति समीक्षा कार्यक्रममा समितिले ९३.३७ प्रति...
निर्माण
-
-
खानेपानी संस्थानको पानीमाथि उपभोक्ताको अविश्वास, धाराको महसुस तिरेर ट्यूबवेलको पानी पिउँछन् महानगरबासी
मोरङ : विराटनगरका बासिन्दा नेपाल खानेपानी संस्थानमा खानेपानीको विल तिर्छन् तर आफैले जडान गरेको ट्यूबवेलको पानी उपभोग गर्छन् । खानेपानी संस्थानले वितरण गरेको पनि प्रदुषित हुने भएकाले उनीहरुले संस्थानको पानी भन्दा ट्यूबवेलकै पानी प्रयोग गर्ने गरेका हुन् । विराटनगर महानगरपालिका ८ की इन्दु निरौला भन्नुहुन्छ ‘धारामा आएको प...
-
मुहान विवादले खानेपानी आयोजना अलपत्र
संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका – ८ जलजलामा ८८ लाखको लागतमा निर्माणाधीन जलजला खानेपानी तथा सरसफाइ आयोजना अलपत्र परेको छ । हिउँदमा पानीको मुहान सानो हुने र एउटै मुहानको पानी अर्को वडालाई दिंदा आफूहरूलाई समस्या हुने भन्दै वडा नं. १ र २ बासिन्दाले विरोध गरेपछि आयोजना अलपत्र परेको हो । वडा नंं ८ मा खानेपानीका ल...
-
खानेपानी शुद्धीकरण गर्न बाढी प्रभावित जिल्लामा ५ लाख खर्चन डिभिजन कार्यालयहरुलाई अख्तियारी ( विज्ञप्तीको पूर्ण पाठ सहित)
काठमाडौ : बाढी प्रभावित जिल्लाका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुलाई खानेपानी शुद्धीकरण तथा स्वच्छता कायम गर्नका लागि सहयोग स्वरुप ५ लाखका दरले खर्च गर्ने अख्तियारी दिएको छ । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवद्धारा विज्ञप्ती जारी गर्दै खानेपानी तथा ढल निकास विभागले डिभिजन कार्यालयहरुलाई ५ लाख रुपैयाँ खर्च...
-
मेलम्चीको सुरुङ खन्न अब २ किलोमिटर बाँकी
काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब २ किलोमिटर बाँकी रहेको छ । मेलम्चीको साढे २७ किलोमिटर सुरुङ मध्ये साढे २५ किलोमिटर सुरुङ खनिसकेको र अब २ किलोमिटर मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनामा ४ सय १० ...
-
पहिराले खानेपानीको पाइप बगायो
बाजुरा : बाजुराको बूढीगंगा नगरपालिका - २ मा पहिराले खानेपानीको पाइप बगाएको छ । स्थानीय देवराज पाध्यायका अनुसार खानेपानीको पाइप पहिरोले बगाएपछि स्थानीय ७० परिवार खोलाको पानी खान बाध्य छन् । सोही वडाको मुसीगाउँको टोलमा रहेको सामुदायिक वनबाट आएको पहिरोले १०० मिटरसम्मको खानेपानीको पाइप बगाउनुका साथै पानीको ट्याङ्कीमा समे...
-
बाढीबाट देशको १५ जिल्लाका खानेपानी संरचनामा क्षति
काठमाडौ : सरकारले हालैको बाढीबाट तराई मधेसका १५ जिल्लाको खानेपानी संरचनामा क्षति पुगेको जनाएको छ । झापा, मोरङ, सप्तरी, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, बर्दिया, बाँके र दाङका खानेपानीमा क्षति पुगेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विद्युत आपूर्तिको अभ...
-
डुबानग्रस्त क्षेत्रमा खानेपानी अभाव, सुरक्षित पानी वितरण नगरिए अर्को विपदको खतरा
काठमाडौ, दिक्पाल गिरी : डुबानमा परेका पूर्वी र मध्य तराईका जिल्लामा खानेपानीको चरम अभाव भएको छ । बाढीले कतिपय खानेपानीका संरचना बगाएका छन् भने नियमित खानेपानी आपूर्ति हुँदै आएको चापाकल डुबेका छन् । डुबानग्रस्त क्षेत्रबाट सुरक्षित ठाउँमा निस्केर बसेपनि खानेपानीको अभावमा ज्यान जोगाउनकै लागि असुरक्षित पानी समेत पिउन बाध्...
-
बनेपामा मध्य बर्षामै खानेपानीको चरम अभाव
बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव हुँदा स्थानयवासीले सास्ती व्यहोर्नुपरेको छ । नगरपालिकाको क्षेत्र विस्तारपछि परेको तत्कालीन साविकको टुकुचानाला गाविसको १, २, ४ र ५ नं वडामा खानेपानीको अभावका कारण उपभोक्ताको जीवन निकै कष्टकर बनेको छ । ‘‘छरिएर रहेका केही मुहानबाट आ–आफ्नो तरिकाले पानी ल...
-
प्रधानमन्त्री देउवाद्धारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण
मेलम्ची : प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आयोजनाको स्थलगत निरीक्षणका क्रममा उहाँले निर्माण कार्य छिटो भन्दा छिटो पूरा गर्न निर्देशन दिँदै यसमा सरकारबाट के के सहयोग चाहिन्छ, ती सहयोग गर्न तयार छु भन्नुभयो । प्र...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 101
- Next Page »

