• भागेश्वर गाउँपालिकाले घोषणा ग-यो मर्यादित छाउपडी वर्ष

    अमरगढी : डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ । छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो । देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यू लगायत...

  • छात्राले नै सिकाउँछन् महिनावारी सरसफाइ

    बझाङ : महिनावारी हुनुभन्दा ४/५ दिन अगाडिदेखि नै चिन्ता सुरु हुन्थ्यो । ४ दिनसम्म रगत बगेको बग्यै भएर अरूका अगाडि जान पनि लाज लाग्थ्यो,’ बझाङ मष्टा गाउँपालिका २, तुतिकी ४२ वर्षीया अग्गु आग्री वर्ष दिनअघिसम्म हरेक महिना यही समस्याका कारण पीडित हुन्थिन् । यही झन्झटका कारण उनले महिनावारी रोक्न वैद्यको जडीबुटी पनि खाइन्...

  • छाउपडी प्रथा ‘भोट बैंक’ का रुपमा प्रयोग हुँदै

    कालिका खड्का काठमाडौ : सुदूरपश्चिममा ‘कु’ प्रथाका रुपमा रहेको छाउपडी ‘भोट बैंक’ का रुपमा प्रयोग भएको देखिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको ‘छाउपडी प्रथासम्बन्धी राष्ट्रिय जाँचबुझ प्रतिवेदन’ ले छाउपडी प्रथाको विरोध गर्दा भोट गुम्ने डरले राजनीतिक दलका नेता यसको विरोधमा बोल्न नसकेको देखिएको हो । प्रत...

  • बालकुमारीमा सात झण्डे पूर्ण सरसफाइ सम्मेलन (भिडियो)

    ललितपुर : ललितपुर महानगरपालिकाको वडा नं. – २७ सुनकोठीमा रहेको बालकुमारी माध्यमिक विद्यालयमा सात झण्डे पूर्ण सरसफाइ सम्मेलन सम्पन्न भएको छ । विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी सात झण्डे पूर्ण सरसफाइ सम्मेलन गरेको हो । हेर्नुहोस्, सम्मेलन सम्बन्धीको भिडियो : https://www.youtube.com/watch?...

  • बालकुमारी माविमा महिनावारीको झण्डा सबैभन्दा उच्च

    ललितपुर : ललितपुरको बालकुमारी माध्यमिक विद्यालयले प्रथम सरसफाइ सम्मेलन गरेको छ । ललितपुर महानगरपालिकाको वडा नं. – २७ सुनकोठीमा रहेको विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी पहिलो पटक सात झण्डे पूर्ण सरसफाइ सम्मेलन गरेको हो । सम्मेलनमा विद्यालयले प्रस्तुत गरेको सात झण्डे पूर्ण सरसफाइ कार्यक्र...

  • स्यानिटरी प्याड बनाउने सीप पाएपछि किशोरीहरु मख्ख

    सुसन सापकोटा विज्ञान चौरीदेउराली : चौरीदेउराली गाउँपालिकाको वडा नं. ५ मा रहेको जागृति माध्यमिक विद्यालय तथा अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम दिइएको छ । चौरीदेउराली गाउँपालिकाको समन्वय तथा वाटरएडको आर्थिक सहयोगमा चौरीदेउराली गाउँपालिकामा एकीकृत शहरी विका...

  • कसले बाँड्दैछ ? पर्साका विद्यालयमा स्यानिटरी प्याड

    वीरगन्ज :  ‘पहिले त मिन्स (रजश्वला) भएपछि हामी चार पाँच दिनसम्म स्कुल नै नआई घरमै बस्थ्यौँ’, कक्षा १० मा अध्ययनरत पूजाकुमारी चौहानले भनिन्, ‘कुनै महिना स्कुलमै मिन्स हुँदा सरसँग बिरामीको भएको बहाना पारेर घर पुग्थ्यौँ ।’ पर्साको रामरित्र भगत मावि पकाहमा बिहीबार यो कुरा उनले निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम...

  • छाउ नबार्ने महिलालाई सम्मान

    बझाङ : जिल्लाका अधिकांश गाउँमा महिनावारी भएका महिलालाई गरिने विभेद अझै यथावत् नै छ । कतिपय गाउँ छाउगोठ मुक्त घोषणा गरिए पनि महिलाहरू पाल टाँगेर छाउपडी बार्ने गरेका छन् । तर कुनै–कुनै गाउँका महिलाले साहसपूर्वक छाउपडी प्रथाको विरोध पनि गर्न थालेका छन् । यसरी अन्धविश्वास तोड्न साहस गर्ने महिलालाई विभिन्न संघसंस्था...

  • खानेपानीमन्त्रीको पहलमा सुरु भयो महिलाहरुका लागि तालिम

    कञ्चनपुर : कञ्चनपुरको निर्वाचन क्षेत्र न. १ मा अवस्थित प्रगतिशील महिला समुहका महिला प्रतिनिधिहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले स्यानिटरी प्याड बनाउने तालिम सुरु भएको छ । महिलाहरुमा महिनावारि हुँदा प्रयोग हुने स्यानिटरी प्याड बनाउने तालिम बुधबारबाट सुरु भएको हो । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको सहयो...

  • बाँके तथा बर्दियाका किशोरीलाई प्याड निर्माण सम्बन्धी सीप प्रदान

    भीष्म लोध नेपालगञ्ज– महिनावारीलाई सुरक्षित व्यवस्थापन गर्न बाँके तथा बर्दियाका किशोरीहरुलाई प्याड निर्माण सम्बन्धीको सीप प्रदान गरिएको छ । बाँके तथा बर्दियाका बिभिन्न गाउँपालिका, नगरपालिकाका समुदायबाट सहभागी किशोरीहरुलाई महिनावारीलाई सुरक्षित बनाउन उक्त सीप प्रदान गरिएको हो । प्लानका सरसफाइ कार्यक्रम संयोज...