• एसईई दिने छात्राका लागि प्याड किन्न ४० हजार रुपैयाँ

    स्याङ्जा : गण्डकी प्रदेश सरकारले एसईई दिने स्याङ्जाका छात्रालाई स्यानिटरी प्याड किन्नका लागि ४० हजार रुपैयाँ वितरण गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको रकमको चेक मन्त्रालयका बालअधिकार स्रोत व्यक्ति मिठु आचार्यले जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासलाई हन्तान्तरण गर्नुभयो । परीक्षा दिने...

  • स्यानिटरी प्याड सिलाउने मान्छे चाहियो

    रुकुम पश्चिम: रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले नगरपालिका भित्रका टेलरिङ व्यवसायी तथा सूचीकारहरुबाट संगी प्याडको नमूना र दर समेत माग गरेको छ । नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारी भएको बेला निशुल्क संगी प्याड वितरण गर्न प्याडको नमुना र दर माग गरेको हो । टेलरिङ व्यवसायी तथा सूचीकार...

  • सामाजिक विकास मन्त्रालयले एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण गरिने

    पर्वत : एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो । गण्डकी प्रदेश सामाजिक ...

  • महिला तथा सामाजिक समितिद्वारा छाउपडी प्रथा निर्मूल गर्न पाँच बुँदे निर्देशन

    काठमाडौ : महिला तथा सामाजिक समितिले कुरीति, कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पाँच बुँदे निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र मन्त्रालयका निमित्त सचिव वीरबहादुर राईसहितको उपस्थितिमा बैठकले पाँच बुँदे ...

  • संसदमा सांसदको प्रश्न : कण्डमलाई फ्रि बनायौं, कटनका टुक्रा वा प्याडलाई फ्रि गराउन सक्यौं ?

    काठमाडौ : छाउपडी प्रथाको अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चाालन गरी कानून कार्यान्वयन गर्न माग गर्दै संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।   प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद विन्दा पाण्डेले “नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित अन्धविश्वासमा...

  • प्रियंका र आयुष्मान बने महिनावारी स्वच्छता दूत

    काठमाडौ : खानेपानी मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको छ । महिनावारी हुँदा भोग्नुपरेको समस्या सम्बन्धी जनचेतना जगाउने र महिनावारी सम्बन्धी गलत धारणालाई परिवर्तन गर्न अभियान सञ्चालन गर्ने उद्देश्यले प्रियंका दम्पतीलाई महिनावारी स्वच्छता दूत नियुक्त गरिए...

  • महिलाकै अग्रसरतामा धमाधम छाउगोठ भत्काईदै

    अछाम : साँफेबगर नगरपालिका - ११ देवीस्थानका महिलाले छाउपडी गोठ भत्काउन थालेका छन्। महिनावारी हुँदा घरदेखि टाढाको गोठमा बस्दा महिलाको ज्यान जाने क्रम नरोकिएपछि महिलाकै नेतृत्वमा छाउगोठ भत्काउन थालिएको हो । गोठमा बस्दा धेरैले ज्यान गुमाउनुका साथै हिंसा सहनु परेकाले छाउगोठ भत्काउन थालेको देवीस्थानकी हरिना ओडले जानकारी दिन...

  • महिला मन्त्रालयले छाउपडी प्रथा विरुद्ध सचेतना कार्यक्रम चलाउने

    काठमाडौ : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छाउपडी प्रथा विरुद्ध गाउँ गाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा छाउगोठमा ज्यान जाने क्रम नरोकिएपछि छाउपडी विरुद्धको सचेतना कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने भएको हो । छाउपडी प्रथाका कारण महिलाको ज्यान जाने बि...

  • जैविक (छिट्टै कुहिने) प्याड अब हाम्रै आँगनमा

    नुर्बुलिङ मावि हेलम्बुकी शिक्षिका प्रिती लामाले एकैपटक १५ प्याकेट जैविक सेनिटरी प्याड किन्नुभयो । मर्यादित महिनावारी व्यबस्थापन सम्बन्धी अवलोकन भ्रमणमा मितेरी जैविक प्याड उद्योग शिवटोल चितवन पुग्नुभएकी लामाले आफु र विद्यालयका लागि भनेर प्याडको जगेडा गर्नुभएको हो । ‘रासायनिक पदार्थ नराखिकन बनाइएको सेनिटरी प्याड भएक...

  • डाक्टर साबको प्रस्ताव : सामुदायिक छाउगोठ बनाऔं

    काठमाडौ : महिला अधिकारकर्मी एवं छाउपडी प्रथा विरुद्धका अभियन्ताहरु छाउगोठ भत्काउन तल्लीन छन् । कर्णाली तथा सुदुरपश्चिम प्रदेशका कतिपय जिल्लामा छाउगोठमुक्त गाउँपालिका, वडा तथा गाउँ घोषणा भएका छन् र यो अभियान अहिले पनि चलिरहेको छ । छाउगोठ भत्काएपनि महिनावारी भएको समयमा ओढार तथा घरबाहिर पाल टाँगेर बसेका कयौं घटनाहरु...