बाजुरा : छाउप्रथाबारे जानकारी लिन सङ्घीय सांसदहरुको टोली बाजुरामा आएको छ । प्रतिनिधिसभा महिला तथा सामाजिक विकास उपसमितिका संयोजक गणेशसिंह ठगुन्नाको नेतृत्वमा आएको टोलीले तीन आमा छोराको मृत्यु भएको स्थानको अवलोकन गर्नाका साथै सरोकारवाला निकायसँग छलफल गर्न बिहीबार बाजुरा आएको हो । पहिलो दिन टोलीले मार्तडीमा सरोकारवा...
महिनावारी स्वच्छता
-
-
छाउगोठ त्याग्दै किशोरी
कालीकोट : १४ वर्षको उमेरमा पहिलोपटक छाउ (महिनावारी) भएपछि गोठमा बस्न सुरु गरेकी खाँडाचक्र–६ की मुगा विश्वकर्मा १९ वर्षकी भइन् । उनी महिनैपिच्छे छाउ पालो आएपछि गोठ बस्नुपर्ने बाध्यताले चिन्तित हुन्थिन् । अहिले भने उनी छाउगोठ बस्दिनन् । ‘छाउ त बार्ने होइन, सरसफाइ गर्नुपर्ने रहेछ,’ उनी भन्छिन् । २ कक्षा पढ्दापढ्दै वि...
-
क्यानडाकी उप राजदूतले गरिन् रत्नपार्कको शौचालयको अवलोकन भ्रमण
काठमाडौ : नेपालका लागि क्यानडाकी उप राजदूत Soyoung Park ले रत्नपार्क स्थित सार्वजनिक शौचालयको अवलोकन भ्रमण गर्नुभएको छ । उप राजदूत Park ले महिलामैत्री एवं बायोग्यास जडित शौचालयको सबै संरचनाको अवलोकन गर्नुभएको हो । क्यानेडियन राजदुतावासको कार्यालयबाट आएको टोलीलाई एरोसान(AEROSAN) का राष्ट्रिय प्रतिनिधी प्रकाश अमात्यले...
-
महिला अधिकृतको महिनावारी पीडा : श्रीमानको बाइकमा बस्न पनि पाउँदिनथें
काठमाडौं : ‘महिनावारी भएको समयमा थोर बहुत छुवाछुत जहाँ पनि हुन्छ, मैले भोगेकी छु । मैले धारो छुन पाउँदिन थें, माइत हुँदा मात्र होइन, मैले विहे गरेर आइसकेपछि पनि धेरै समस्या झेलेकी छु । मैले महिनावारी भएको समयमा श्रीमान्को बाइकमा बस्न समेत पाउँदिनथें ।’ महिनावारी हुँदा एक जना महिला कतिसम्म पीडित हुन्छिन् भन्ने अरु तथ...
-
के गर्दैछ, महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल ?
काठमाडौ : महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बारेमा सुन्नुभएको छ ? सुन्नु भएको छैन भने अब थाहा पाउनुहोस्, सञ्जालले कसरी काम गर्छ ? नेपालमा महिनावारीको क्षेत्रमा क्रियाशील र अभ्यासरत विभिन्न संघसंस्थाहरुको गठबन्धन हो, महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल । यो सञ्जाल करिब डेढ बर्ष देखि क्रियाशील छ । सञ्जालमा...
-
छाउगोठमा सालाखाला बार्षिक २ जनाको मृत्यु, २१ जना अछामका मात्र
काठमाडौ : महिनावारी भएको समयमा अलग्गै गोठमा बस्दा बार्षिक २ जनाको अनुपातमा ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ । सामुदायिक सूचना नेटवर्क (सिआईएन) ले गरेको एक अध्ययनले २०६३ सालदेखि २०७५ सालसम्म छाउगोठमा बसेकै कारण २१ जनाले ज्यान गुमाएको तथ्य भेटिएको हो । ती मध्ये २१ जना अछामका मात्र छन् । महिनावारी स्वच्...
-
बाजुरामा छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै
बाजुरा : जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्नका लागि प्रहरीले तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । अघिल्लो साता बूढीनन्दा नगरपाल...
-
संसदीय समितिले नै भन्यो, गाउँको बीचमा छाउगोठ बनाएर छाउ महिलाको रक्षा गर (भिडियो)
काठमाडौ : संसदीय समितिले तत्काल छाउबार्ने महिलाको सुरक्षाको प्रत्याभूति र सोको वातावरण बनाउन नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकले छाउपडी प्रथालाई बैधानिक रुपमा अपराध घोषणा गरी दण्डनीय बनाएपनि यस सम्बन्धी जान...
-
गाउँपालिका प्रमुखको घोषणाः छाउ मान्नेलाई सेवा-सुविधा दिइन्न
डडेलधुरा : सुदूरपश्चिमका छाउगोठमा यो साता दुइटा घटना भए। अछाम, तुर्माखाँद गाउँपालिका - ३ की २२ वर्षीया गौरी बुढा आइतबार बेलुकी छाउगोठमा सुत्न गएकी थिइन्। सोमबार बिहान मृत भेटिइन्। त्यसको दुई दिनपछि बुधबार बाजुरा, बूढीनन्दा नगरपालिका - ९ मा आमासहित दुई बालकको छाउगोठमा मृत्यु भयो। मृत्यु हुनेमा अगाउँपानीकी ३५ वर्ष...
-
छाउगोठमा आगलागी हुँदा २ बालक सहित आमाको मृत्यु
बाजुरा : बाजुरामा छाउगोठमा आगलागी हुँदा २ बालक र आमाको ज्यान गएको छ । बुढीनन्दा नगरपालिका अंगपानी भुपेचौरमा छाउगोठमा आगलागी हुँदा ३५ वर्षीया अम्बा बोहरा, ९ बर्षका छोरा सुरेश बोहरा र ७ बर्षका रमित बोहराको ज्यान गएको प्रहरीले जनाएको छ । महिनावारी भएर छाउगोठमा सुतिरहेको अवस्थामा आज विहान आगलागीबाट मृत अवस्थामा फेला प...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 61
- Next Page »











