• छात्रामैत्री शौचालय नहुँदा विद्यालय जाँदैनन् छात्रा

    नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महीनावारीको समयमा विद्यालय जाँदैनन् । विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । चाहेर पनि विद्यालय जान नसक्ने बाध्यताका कारण उनीहरुको...

  • पोखरा महानगरको वडा नंं. ५ का सबै विद्यालय स्यानिटरी प्याडयुक्त घोषणा

    कास्की : पोखरा महानगरपालिकाको वडा नं ५ का सम्पूर्ण शैक्षिक संस्थालाई स्यानिटरी प्याडयुक्त घोषणा गरिएको छ । वडाको शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा वडा नं. ५ का सबै शैक्षिक संस्थालाई पहिलो पटक स्यानिटरी प्याडयुक्त घोषणा गरिएको हो । स्यानिटरी प्याडयुक्त वडा घोषणा...

  • छात्रालाई नियमित गराउन विद्यालयमै स्यानिटरी प्याड

    तनहुँ: महिनावारी हुँदा छात्राहरू विद्यालय गायल हुने क्रम बढेपछि तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई स्यानिटरी प्याड वितरण गरेको छ । महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएपछि सामाजिक उत्थान नेपालले कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने ८० छात्रालाई...

  • सिन्धुपाल्चोकमा अभियानकै रुपमा कपडाको स्यानिटरी प्याड बनाउने तालिम

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको गाउँ गाउँमा महिला तथा किशोरीहरुका लागि कपडाको स्यानिटरी प्याड बनाउने तालिम अभियानकै रुपमा सञ्चालन गरिरहेको छ । सिन्धुपाल्चोक जिल्लाको साविकका गाविसहरु चोकटी, तातोपानी र कालिकामा महिला स्वास्थ्य सेविकाहरुका लागि तालिम दिएर सीपयुक्त बनाउन थालिएको हो । ग्रामीण महिला सिर्जनशील परिवार र अक...

  • कालिकोटको पिली छाउगोठमुक्त

    कालिकोट : सशस्त्र द्वन्द्वको अन्तिम फौजी आक्रमणमा परेको कालिकोटको खाँडाचक्र ७, दाहाको पिली गाउँ छाउगोठमुक्त भएको छ । पिलीका बासिन्दाले छाउगोठमा नबस्ने प्रतिबद्धता सहित बुधबार पिली गाउँलाई छाउगोठमुक्त घोषणा गरेका हुन् । वडाध्यक्ष रजबहादुर मल्लको अध्यक्षतामा संघीय संसद सदस्य दुर्गबहादुर शाही र प्रदेश सदस्य कुर्मराज शा...

  • ‘प्याड वुमन’ अर्थात राधा पौडेल

    चितवन : लेखक तथा स्वास्थ्यकर्मी राधा पौडेललाई सानो छँदा महिनाका ती ४ दिनको व्यग्र प्रतिक्षा हुन्थ्यो। आमा 'पन्छिएको' बेला बुवाले खाना पकाउँथे। उनी थाल चाटीचाटी खान्थिन्। आमालाई खिसी गर्दै भन्थिन्, ‘आमा तपाईं सधैं पन्छिनुस् न। भात त बाले पकाएकै मिठो।’ त्यो बेला अवोध राधालाई महिनावारी र त्यसको पीडा के थाहा! १४ वर्ष...

  • छात्रालाई नियमित विद्यालयमा हाजिर गराउन स्यानिटरी प्याड वितरण

    पाल्पा : पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरेको छ । छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न स्यानिटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा स्यानिटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात ...

  • कालिकोटका सात बस्ती छाउगोठमुक्त

    कालिकोट : कालिकोटको पलाता ९, थिर्पुकी ३५ वर्षीया रुगु विश्वकर्मा महिनावारी भएको २० बर्षपछि घर बस्न थाल्नुभएको छ । उहाँ गत फागुनदेखि छाउगोठ छाडेर घरमा बस्न थाल्नुभएको हो । पलाता गाउँपालिकाको अगुवाइमा दिगो खानेपानी तथा स्वच्छता कार्यक्रम सुरु भएपछि सुरक्षित महिनावारीबारे थाहा पाएका उहाँ जस्ता धेरै महिलाले अहिले छाउग...

  • विद्यालयबाटै स्यानिटरी प्याड दिइने

    कञ्चनपुर : महिनावारी हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । महिनावारी भएको बेला पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुने जस्ता कुप्रथा हटाउनका लागि नगरपालिकाले नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयमा स्यानिटरी प्...

  • छात्रालाई सेनेटरी प्याड वितरण

    अछाम – छाउपडी प्रथालाई न्यूनीकरण गर्न र विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउनका लागि चौरपाटी गाउँपालिकाका– २ विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ । वैजनाथ माध्यमिक विद्यालय र सिउडी माध्यमिक विद्यालयमा अध्ययनरत २०० छात्रालाई चौपाटी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजु गुरुङको व्यक्तिगत पहलमा प्याड...