• नेपालमा बार्षिक ९ करोड १० लाख थान स्यानिटरी प्याड खपत

    काठमाडौ : नेपालका बार्षिक ९ करोड १० लाख थान स्यानिटरी प्याड खपत हुँदै आएको र यो बार्षिक ८ देखि १० प्रतिशतले बृद्धि हुँदै गएको एक अध्ययनले देखाएको छ । महिनावारी स्वच्छता व्यवस्थापनका उत्पादनहरुको बजार रेखाङ्कन सम्बन्धी अध्ययनले नेपालमा बार्षिक १४- १५ करोड थान स्यानिटरी प्याडको आवश्यकता भएपनि प्रयोगकर्ताहरुको आर्थिक अभाव...

  • नेपाली किशोरीमा महिनावारी : नयाँ तथ्य सार्वजनिक

    काठमाडौ : महिनावारी भएको समयमा बग्ने रगतको व्यवस्थापनका लागि ८३ प्रतिशत किशोरीहरु कपडाको टालो प्रयोग गर्छन् भने १५ प्रतिशतले मात्र स्वस्थकर स्यानिटरी प्याड प्रयोग गर्ने गरिएको अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ ले गरेको अध्ययनबाट ८९ प्रतिशत किशोरीहरुले कुनै न कुनै प्रकारको प्रतिबन्ध वा ...

  • स्यानिटरी प्याड उत्पादनमा डाक्टर सक्रिय

    काठमाडौ : बजारमा पाइने अनेक प्रकारका स्यानिटरी प्याडको विकल्पमा पटक पटक प्रयोग गर्न मिल्ने कपडाको प्याड बजारमा पाइन थालेको छ । विभिन्न संघसंस्थाले दिएको तालिमबाट गाउँघरमा समेत अहिले स्यानिटरी प्याडको उत्पादन भइरहेको छ । पटक पटक प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड डा. गरिमा श्रेष्ठले समेत बनाउन थाल्नुभएको छ । महिल...

  • सेनेटरी प्याड विसर्जन गर्न इन्सिनेरेटर

    स्याङ्जा : माध्यमिक तहका अधिकांश छात्रा महिनावारी हुँदा प्रत्येक महिना ३/४ दिन कक्षामा अनुपस्थित रहन्छन् ।अनुपस्थित रहँदा उनीहरूको पढाइमा असर पर्छ । महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड तह लगाउन विद्यालयमा कुनै पूर्वाधार छैन । यसलाई ध्यानमा राख्दै फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा सेनेटरी प...

  • शौचालयमै पाइन्छ स्यानिटरी प्याड

    काठमाडौ : कुनै समय औषधी पसल र केही खास खास पसलमा मात्र पाइने स्यानिटरी प्याड अहिले शौचालयमै पाउन थालेको छ । काठमाडौका केही सार्वजनिक शौचालयले स्यानिटरी प्याड समेत बेच्न थालेका छन् ।   शौचालयमा आएका महिलालाई कहिलेकाहीं अपर्झट महिनावारी हुँने र बाहिर पसलमा लिन जाँदा हुने समस्यालाई ध्यानमा राखी शौचालयबाटै स...

  • ३ सय ६४ विद्यार्थीले सिके स्यानिटरी प्याड बनाउने सीप

    सिन्धुपाल्चोक : बालसुधार माध्यामिक विद्यालय दुवाचौरकी कक्षा १० की छात्रा निर्जला श्रेष्ठ (१५) महिनावारी भएकी छैनन् । महिनावारी हुँदाको लागि उनले आवश्यक तयारी भने गरिसकेकी छिन् । उनी विद्यालय आउँदा पनि पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड झोलामा बोकेर आउने तयारीमा छिन् ।   ‘मैंले जाने अनुसार १० देखि १५ व...

  • महिनावारी हुँदा छुवाछुत गर्नेलाई ३ महिना कैद, सरकारी कर्मचारीले गरे दोब्बर कैद

    काठमाडौ : महिनावारी हुँदा छाउपडी गोठमा राख्ने र छुवाछुत गर्नेलाई अब कैद सजाय हुने भएको छ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले महिनावारी वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राखेमा फौजदारी अपराध ठहर हुने व्यवस्था गरेको हो । नयाँ कानुन अनुसार महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने र छु...

  • सुरक्षित महिनावारी अभियन्ता खड्का युवा प्रतिभा पुरस्कारबाट सम्मानित

    काठमाडौ : सुरक्षित महिनावारी अभियन्ता गंगा खड्का राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा खड्का सहित विभिन्न विधाका १० जना युवालाई युवा तथा खेलकुद मन्त्रालयले नगद एक लाख रुपैयाँ सहित सम्मान गरेको हो । सम्मानित युवाहरुलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र युवा तथ...

  • छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नह...

  • भूकम्पले जुराएको स्यानिटरी प्याड बनाउने उद्योग, ९ जनालाई रोजगारी

    धादिङ : भूकम्प गएपछि इन्तु न चिन्तु भएर अरुले दिएको थापेर छाक टार्दै आएका धादिङ सेम्जोङकी मीना तामाङ टहरोमा अडेस लाएर बसिरहनुभएको थियो । मन भित्र खेलिरहने अनेकौं कुराले उहाँलाई एकोहोरो बनाईसकेको थियो । घरी भूकम्पले गुमाएको आफन्तको यादमा आँखाको परेली भिज्थ्यो, घरी आफ्नै अनिश्चित जिन्दगीदेखि वाक्कदिक्क लाग्थ्यो । आम्दानी...