काठमाडौ : सरकारले सगरमाथा र अन्य हिमाली क्षेत्रको आधारशिवीर र आसपासको क्षेत्रमा फोहोरजन्य क्रियाकलाप गर्नेलाई सजाय गर्ने भएको छ । सरकारले आज आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वच्छ पानीको स्रोतका रुपमा रहेका हिमाल तथा हिमतालको संरक्षण गर्ने तथा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम...
महिनावारी स्वच्छता
-
-
मुगुको चराप गाउँ छाउगोठमुक्त घोषणा
मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. – १० चराप गाउँलाई छाउगोठमुक्त घोषणा गरिएको छ । एक्सनवक्र्स नेपाल मुगुको आर्थिक सहयोग र छायाँनाथ रारा नगरपालिकाको महिला तथा बालबालिका कार्यालयको समन्वयमा चराप गाउँलाई छाउगोठमुक्त घोषणा गरिएको १० नं वडाका वडा अध्यक्ष धर्मदत्त साउदले जानकारी दिनुभयो । चराप गाउँमा ६१ घरपरिवारक...
-
वाग्मती सफाइ महाअभियानको पाँच वर्ष :सोचे अनुसार पानी स्वच्छ भएन
काठमाडौ : वाग्मती सफाइ महाअभियान पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरे पनि नदी सोचेअनुरुप सफा हुन सकेको छैन । विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको हो । सफाइ अभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु हुन...
-
एकाएक बदलियो बधशालाको स्वरुप
सोलुखुम्बु : ‘एकातिर मासु काटिरहेका हुन्थे, अर्कोतिर कुकुरले हड्डी तानातान गरिरहेको हुन्थ्यो, कोही लादी निकालिरहेका हुन्थे, कोही राँगा बध गरिरहेका हुन्थे, राँगाको मासु किन्न गएका उपभोक्ताहरु कोही नाक थुनिरहेको देखिन्थ्यो, कति त यस्तो दृश्य देखेपछि मासु नकिनी फर्कन्थे ।’ विगतमा यस्तो दृश्य देखिनुलाई सामान्य रुपमा लिएप...
-
यसरी मनाईदैछ, महिनावारी स्वच्छता दिवस
काठमाडौ : ‘अति भयो, महिनावारीका सवै सीमा तोडौं’ भन्ने मूल नाराका साथ महिनावारी स्वच्छता दिवस यही मे २१ देखि ३१ सम्म भव्यताका साथ मनाईने भएको छ । महिनावारी स्वच्छता दिवस मनाउन गठित समितिको दोस्रो बैठकले महिनावारी स्वच्छता दिवस प्रदेश र स्थानीय तहमा समेत विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । राष्ट्रिय स...
-
मोदीको अभिनन्दनका लागि सरसफाइ सहित १८ उपसमिति गठन
काठमाडौ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि काठमाडौँ महानगरपालिकाले सरसफाइ सहित १८ उपसमिति गठन गरेको छ । महानगरपालिकाले सरसफाइ सहित निमन्त्रणा, सुरक्षा, स्वागतद्वार निर्माण, सडक किनाराका खम्बामा झण्डा राख्ने काम, कार्यक्रमस्थल राष्ट्रिय सभागृह र अन्य स्थानमा मर्मत सम्भार, रङरोगन जस्ता काम गर्न विभिन्...
-
महिनावारी स्वच्छता सम्बन्धी नीति चाँडै मन्त्रीपरिषदमा पेश हुने
काठमाडौ : खानेपानी मन्त्रालयले महिनावारी नीतिलाई सरोकारवालाहरुको बृहत छलफल पछि चाँडै मन्त्रीपरिषदमा पेश गर्ने भएको छ । खानेपानी मन्त्रालयमा सम्पन्न MHM Practitioners Alliance (MHM PA) को आठौं बैठकमा खानेपानी मन्त्री विना मगरले महिनावारी सम्बन्धी नीतिलाई चाँडै मन्त्रीपरिषदमा पेश गर्ने र महिनावारी स्वच्छता व्यवस्थापनको...
-
सरकारी स्वास्थ्य संस्था नै नियम विपरीत फोहर थुपार्दै
विनोद धौलागिरि, कचनकवल (झापा) : राज्यबाटै सञ्चालित स्वास्थ्य चौकीहरुले अस्पतालजन्य फोहर खुल्लामा फाल्दा सर्वसाधारणको ज्यान जोखिममा परेको छ । कचनकवल गाउँपालिका, वडा नं. ७ को कार्यालय कम्पाउण्डसँगै रहेको स्वास्थ्य चौकीले अस्पतालजन्य फोहरलाई खुल्लामा नै फालेको भेटिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय मातहत रहेका स...
-
हुने खाने र हुँदा खानेबीचको मितेरी कार्यक्रमले खानेपानीको सुविधा
रत्ननगर : चितवनको कालिका नगरपालिकास्थित विकट गाउँ शक्तिखोर, लटौली, सम्फर्याङ तथा मैतेशका चेपाङलाई खानेपानीको साह्रै सकस थियो । बालबालिकालाई कापी, कलम र झोला किन्न समेत चेपाङलाई समस्या हुन्छ । नारायणगढका फेन्सी व्यवसायीले उनीहरुको समस्या बुझेर सोमबार दुई हजार ३०० मिटर खानेपानी पाइप उपलब्ध गराए । स्थानीय सुकमान प्रजाको घ...
-
श्रमिक दिवसको अवसरमा क्युपेकद्वारा बजार सफाइ
नवलपरासी : नेपाल बिजुली, पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नवलपरासीले बजार सरसफाइ गरेको छ । एक सय २९ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा क्युपेकले आज बिहान सदरमुकाम कावासोतीको कालीगण्डकी चोकदेखि फलफूलचोक सम्मको सरसफाइ गरेको हो । मजदुरहरुले पनि समाजमा राम्रो र सामाजिक काम गर्छन भन्ने सन्देश दिन सरसफाइ ग...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 61
- Next Page »

